विराटनगर: विराटनगर महानगरपालिकाले बरामद गरेको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ नष्ट गरेको छ । विराटनगरमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा लगाएको प्रतिबन्धको बेवास्ता गर्दै बिक्री गरेको फेला पारेपछि महानगरले विभिन्न पसलबाट बराबद गरेको थियो । पछिल्लो समय …
धरान: प्रकृती पुजक लिम्बू याक्थुङ्वाहरुको महान चाड चासोक तङ्नामको अवसरमा धरानमा बृहत र्याली निकालीएको छ । किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा आज बिहान बृहत र्याली भएको हो । छाताचोकस्थित पुरानो हस्पिटलबाट सुरु भएको र्याली भानुचोक हुँदै …
धरान: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले किरात समुदायको पर्व उधौलीको शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले आज शुभकामना वक्तव्यमार्फत यस पर्वले आफन्त, इष्टमित्र र समाजका नागरिकहरुमा भेटघाट, मेलमिलाप र घनिष्ठताको अवसर प्रदान गर्ने पनि उल्लेख …
धरान: भानुचोकस्थित बसपार्कमा यात्रुलाई आफ्नो बसमा सवार गराउन जर्बजस्ती तान्ने दृष्य सामान्य झै बनेको छ । बाटोमा हिड्दै गरेको पैदल यात्रु होस् वा लामो यात्राको लागि बस चढ्न आएका मानिस हुन्, यातायात मजदुरहरुले जर्बजस्ती तान्ने गरेका छन् । जसले गर्दा कहिले …
धरान: लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत महिला संजाल धरानले सामुदायिक विद्यालय र सरकारी क्याम्पसका छात्राहरुबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेकोछ । लैङ्गिक हिंसा अन्त्यका लागि युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा पब्लिक मावि धरान १२ …
धरान: सडक मानवमुक्त धरान बनाउन उपमहानगरपालिकालाई यातायात व्यवसायीहरुले पनि साथ दिने भएका छन् । आफ्नै कार्यकक्षमा सरोकारवालाहरुसँगको बैठकमा मेयर हर्क साम्पाङले यातायात व्यवसायीहरुलाई सडक मानवहरुलाई गाडीमा चढ्न रोकेर सहयोग गर्न आग्रह गरेका थिए । यातायात …
धरान: सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष केशव गौतम धरानको एक होटलबाट आपत्तिजनक अवस्थामा परस्त्रीसँग पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानको टोलीले वडाअध्यक्ष गौतम र एक महिलालाई धरान १२ स्थित शुभकामना होटलको कोठाबाट पक्राउ गरेको हो …
धरान: लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत बुधबार धरानमा एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) बारे जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नं १ कमिटीको आयोजनामा सुनसरी उद्योग वाणिज्य संघको हलमा उक्त …
मोरङ: भ्रष्टचार मुद्दामा बिशेष अदालतबाट सजाय तोके पनि फरार रहेका ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश कार्यालयको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत मोरङको बिभिन्न स्थानबाट भ्रष्टचार मुद्दामा फरार पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो …
धरान: दुर्घटनाग्रस्त ट्रीपरलाई क्रेनले सडकबाट हटाएपछि हिजो रातीदेखी अवरुद्ध कोशी राजमार्ग सुचारू भएको छ । सागुरीगढी ६ कोल्बोटेमा हिजो राती करिब ७ बजे तीन वटा ट्रीपर दुर्घटना भएको थियो । तीनवटा ट्रीपरले सडक ढाकेपछी रातीदेखी नै सडक अवरुद्ध भएको थियो । सडक …