समाज

    Showing ७६१-७७० of १,७८९ items.
  • सुनसरीमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

    धरान: सुनसरीमा राती १० बजेसम्म मात्र तिहारको देउसी भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले बुधबार एक अपिल जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गरि देउसी, भैलो, नाचगानलगायत राती १० बजेसम्म मात्र शान्तिपुर्णरुपमा सञ्चालन गर्न आग्रह गरेको छ । अनुरोध पालना नभए कानुन वमोजिम कारबाही ग ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • २,४५२ पटक पढिएको
    • "क्लिक धरान"
  • यमपञ्चक शुरु: आज एकैदिन काग र कुकुर तिहार

    धरान: यसबर्षको नेपालीहरुको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात तिहार आजदेखि शुरु भएको छ । आज एकै दिन काग तिहार र कुकुर तिहार परेको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ।आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो खानेकुरा दिएर मनाइन्छ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने धर्मशास्त्र ...

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • १,६४१ पटक पढिएको
    • "क्लिक धरान"
  • वीपी प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर कालोपत्रे गरिदै

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान जाने धनकुटे रोडको खाल्डाखुल्डी पुरेर धमाधम कालोपत्रे गर्ने कार्य भइरहेको छ । तिहार अघि नै खाल्डाखुल्डी पुर्ने र कालोपत्रे(पिच) गरिसक्ने लक्ष्य लिएर धमाधाम काम भइरहेको हो । केही दिनयता बुद्धचोकदेखि होटल ड्रिमल्याण्डसम्म वाइपास गरेर काम भइरहेको ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २,४४६ पटक पढिएको
    • "क्लिक धरान"
  • बराहक्षेत्रमा प्रहरीको छापा: कौडा खेलिरहेका १५ जना पक्राउ, नगद २ लाख ८२ हजार वरामद

    धरान: प्रहरीले सुनसरीको बराहक्षेत्रबाट कौडा खेलिरहेका १५ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले गए राती साढे २ बजे बराहक्षेत्र ८ स्थित बहादुर खड्काको घरबाट कौडा खेलिरहेकोहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ परेकाहरुको साथबाट नगद २ लाख ८२ हजार ५५ रुपैयासमेत वरा ...

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • २,०१५ पटक पढिएको
    • "क्लिक धरान"
  • धरानमा डिभोर्स गरेर अलग भइसकेकी श्रीमतिलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

    धरान: डिभोर्स गरिसकेपछि पनि आफ्नी पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा धरानमा एक व्यक्ति पक्राउ परेका छन् ।पुर्ब श्रीमतिलाई जबजस्ती बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले वडा नं १५ का भोजराज थापा(फडिन्द्र)लाई पक्राउ गरेको हो । डिएसपी नरेन्द्र कुँवरका अनुसार पुर्वश्रीमतिलाई करणी गरेको उजुर ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • १३,९६९ पटक पढिएको
    • "क्लिक धरान"
  • पत्रकार किसन राईको धरानमा अन्त्येष्टी (फोटो/भिडियोसहित)

    धरान: एक साताअघि खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार एवं सामाजिक व्यक्तित्व किसन राईको गृहनगर धरानमा अन्त्येष्टी गरिएको छ । उनको जातीय परम्परा अनुसार आज शनिबार दिउँसो धरान १५ स्थित साकेला पार्क क्षेत्रमा अन्त्येष्टी गरिएको हो । उनको आजै वीपी प्रतिष्ठानमा पोष्टमार्टम गरिएको थियो भने अन्त्येष ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ४,३६८ पटक पढिएको
    • "क्लिक धरान"
  • खोटाङमा भीरबाट खसेर मृत्यु भएका पत्रकार किसन राईको वीपीमा पोष्टमार्टम हुदै, आजै अन्त्येष्टी गरिने

    धरान: हङकङबाट नेपाल आएर भ्रमणको क्रममा भीरबाट खसेर मृत्यु भएका पत्रकार  किसन राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम हुदैछ । मृतक राईको पोष्टमार्टम पश्चात आज नै धरान १५ स्थित साकेला पार्कमा अन्त्येष्टी गरिने नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष आनन्द श्रेष्ठले ज ...

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ४,१२९ पटक पढिएको
    • "क्लिक धरान"
  • ईलाममा धामी बसेर झारफुकको बहानामा श्रीमती र छोरीको टोकेर हत्या गर्ने पक्राउ

    ईलाम: ईलामको देउमाई नगरपालिका ५ बारुङका एक व्यक्ति झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने क्रममा आफ्नै श्रीमति र छोरीको हत्या गरेका हुन् । प्रहरी अनुसार आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका ...

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • १,८३३ पटक पढिएको
    • "क्लिक धरान"
  • बैंकिङ कसुरमा फरार धरानकी महिला पक्राउ, कैद भुक्तान गर्न कारागार चलान

    धरान: बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला गरेपनि फरार रहेकी धरान ३ की एक महिला पक्राउ परेकी छन् । प्रहरीले धरान ३ की ३८ बर्षीय रानीकुमारी साहलाई पक्राउ गरेको हो । उनलाई मोरङ उच्च अदालतले २०७६ माघ ६ गते कैद र जरिवानाको फैसला गरेको थियो । प्रहरीका अनुसार अदालतले साहलाई १ महिना कैद ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ५,१३६ पटक पढिएको
    • "क्लिक धरान"
  • पाँचथरमा बस दुर्घटनामा ४ जनाको मृत्यु, ६१ जना घाईते

    पाँचथर: पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ६१ जना घाईते भएका छन् । आज सोमबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट करिब २० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा परि बसमा सवार लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज् ...

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • १,८५७ पटक पढिएको
    • "क्लिक धरान"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित