मनोरञ्जन

    Showing 11-20 of 242 items.
  • मिसेस धरान आइकोन एण्ड मिस धरान सुपर आइकोनको पहिलो अडिसन सम्पन्न

    धरान: मिसेस धरान आइकोन सिजन (२ एण्ड मिस धरान सुपर आइकोन सिजन (१ को पहिलो अडिसन सम्पन्न भएको छ।शनिबार धरान ८ साम्पङ चोकस्थित दि धरान क्याफे एण्ड रेस्ट्रोमा पहिलो अडिसन सम्पन्न भएको थियो । अडिसनमा जम्मा २७ जनाको सहभागी रहेको आयोजकले जानकारी दिएको छ । अडिसनमा सहभागीहरुले नृत्य, गानासहत आफ्ना कला, प्रति ...

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 1,887 पटक पढिएको
    • क्लिक धरान
  • गायक भिषण मुकारुङको धरानमा एकल सांगीतिक साँझ हुने

    धरान: चर्चित गायक भिषण मुकारुङको धरानमा एकल सांगीतिक साँझ भाग २ आयोजना हुने भएको छ । भोजपुर सुनसरी सेवा समाजले मंगलबार धरान १८ स्थित वडा कार्यालयको हलमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २८ गते शनिबार भिषण मुकारुङ एकल सांगीति साँझ २०८२ आयोजना गर्ने जानकारी दिएको हो । उक्त कार्यक्रम धरान १५ स्थित ...

    • प्रकाशित मितिः साउन १३, २०८२
    • 898 पटक पढिएको
    • क्लिक धरान
  • नाम्लो चलचित्रबाट पुर्ण लिम्बुलाई उत्कृष्ट अभिनेताको अवार्ड

    धरान: स्कटल्याण्डमा सम्पन्न नेपाल इन्डिजिनियस फिल्म फेस्टिवल २०२५ मा नाम्लो फिल्मबाट पूर्ण लिम्बूले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् ।नेपाल स्कटल्याण्ड एशोसिएशनको आयोजनामा स्कटल्याण्डको राजधानी एडिनबरामा सम्पन्न फेस्टवलमा अभिनेता लिम्बूले उक्त अवार्ड हात पारेका हुन् । हाल धरान निवासी लिम्बू ब्रिट ...

    • प्रकाशित मितिः साउन ६, २०८२
    • 1,164 पटक पढिएको
    • क्लिक धरान
  • साहना र स्मिका चिल्ड्रेन ट्यालेन्ट हन्ट विजेता

    धरान:  ‘चिल्ड्रेन ट्यालेन्ट हन्ट–२०२५’ सिजन ५ को ग्रान्ड फिनालेमा साहाना राई र स्मीका सुनुवार विजेता बनेका छन्।गरिमा डान्स सेन्टर धरानद्वारा आयोजित ट्यालेन्ट हन्टको शनिबार धरान–१५ स्थित सदन सभा हलमा सम्पन्न ग्रान्ड फिनालेमा जुनियर ग्रुप तर्फबाट धरान मन्टेश्वरी एकेडेमी धरान–१ की छात्रा साहाना रा ...

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 1,474 पटक पढिएको
    • क्लिक धरान
  • जोन एण्ड द लोकल्सको क्यानाडा टुरः पहिलो शो भव्य

    भ्यानकुभर क्यानाडा: नेपाली संगीत जगतमा सर्वाधिक चर्चामा रहेको ब्याण्ड ज़ोन एण्ड द लोकल्सले क्यानाडा टुरको पहिलो शो जुलाई १९ मा भव्यता साथ सम्पन्न गरेको छ । पश्चिमी क्यानाडाको भ्यानकुभरमा आयोजित उक्त कार्यक्रममा भव्य दर्शकहरुको उपस्थितीमा सम्पन्न भएको हो । भ्यानकुभरस्थित औरुम थिएटर हलमा आयोजित उ ...

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 852 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस स्टेट २०२५ का विजेताहरुलाई नगद पुरस्कार वितरण

    धरान: विवाहित महिलाहरूलाई लक्षित गरि यहि जेष्ठ १५ गते वुमन्स वर्थ ग्रुपको अयोजनमा संपन्न मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशका विजेताहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको छ ।धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाको प्रमूख आतिथ्यमा धरान १३ स्थित हुक्पा चोङबाङ रिसोर्ट ...

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 726 पटक पढिएको
    • क्लिक धरान
  • भानुचोकमा गुञ्जियो भनिदेउ आज के छ मनमा.., गायक खातीलाई सम्मान (भिडियोसहित)

    धरान: चालिसको दशको मध्यतिर बम्बईमा एउटा यस्तो गीत रेकर्ड भयो, जुन नेपाली सांगीतिक क्षेत्रको कालजयी गीत बन्यो । भनिदेउ आज के छ मनमा..बोलको गीत २०४५ सालमा रिलिज भएको नेपाली फिल्म मायालुमा समेटिएको थियो । यो गीत यति चर्चित बन्यो कि गायक मिलनसिंह खातीको परिचय नै यही गीत बन्यो । तर, बम्बईमा गीत रेकर ...

    • प्रकाशित मितिः असार ८, २०८२
    • 1,135 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख १८ मा धरान रंगशालामा 'ऊनको स्वीटर साँझ'मा सुजन चापागाईको लाइभ

    धरान: नेपाली चलचित्र 'ऊनको स्वीटर' यही बैशाख २६ गते सिनेमा हलहरुमा रिलिज हुदैछ । यही फिल्मको 'धान सुक्यो रातले फकाउछ काफ्ले' बोलको गीत अहिले निक्कै चर्चामा छ। यो फिल्मको प्रर्वद्धन गर्ने उद्देश्यले यही बैशाख १८ गते धरान १६ स्थित रंगशालामा 'ऊनको स्वीटर' साँझ लाइभ कन्सर्ट हुने भएको छ । लाइभ कन्सर ...

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 1,334 पटक पढिएको
    • क्लिक धरान
  • मिसेस स्टेटको तेस्रो सँस्करण जेठ १७ देखि शुरु हुने

    धरान: मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेश यही जेठ १७ गतेदेखि शुरु हुने भएको छ । वुमन्स वर्थ ग्रुप (डव्लुडव्लुजे) ले पत्रकार सम्मेलन गर्दै गृहणी महिलाहरुलाई लक्षित गरेर आयोजना हुने मिसेस स्टेटको तेस्रो सँस्करणबारे जानकारी दिएको हो । आयोजकका अनुसार सिसेस स्टेट २०२५ को ग्रान्ड फिनाले यही जेष्ठ ...

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 1,452 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • इष्टर्न सिंगिङ सुपरस्टार सिजन १ मा मनिका भइन् विजेता

    धरान: गायन प्रतियोगिता इष्टर्न सिंगिङ सुपरस्टार पहिलो सिजनको विजेता तेह्रथुमकी मनिका कट्टेल प्रथम भएकी छिन् ।धरान १५ स्थित चुम्लुङ हिममा बुधबार राती सम्पन्न भएको फाइनल स्पर्धामा अन्य ९ प्रतियोगीभन्दा अब्बल गायकी प्रस्तुत गर्दै मनिका विजेता भइन् । उनले उपाधि ट्रफीसँगै नगद ३ लाख र एउटा गीत रेकर्ड गर्न ...

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 1,629 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित