धरान: हरेक शुक्रबार दिउँसो धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा आयोजना हुदै आएको लागुऔषध दुव्र्यसनविरुद्ध से नो टु ड्रग्स कार्यक्रममा आज चर्चित गायक राजेश पायल राई पनि सहभागी भएका छन् । धरानको वडा नं ८ स्थित लांघाली चोकमा आयोजना भइरहेको उक्त कार्यक्रममा अचानक …
धरान: पछिल्लो समय युवा पुस्ता माझ चर्चित गायक हुन्, एकदेव लिम्बु । आँखामा आउने सपनी.., आ है.., तिम्रो मुटुमा.., गाजल टिकी..., क्या राम्री.. लगायतका उनका गीतहरु चर्चित छन् । आ है..बोलको गीतको दोस्रो भागको भिडियो सुटिङको क्रममा उनी धरानमा थिए । सुटिङ शुक्रबार …
धरान: यही माघ २० गते रिलिज हुन लागेको नेपाली चलचित्र ह्यारी की प्यारीको प्रचारमा धरान आइपुगेका निर्माण तथा कलाकारहरुको टोली बिहिबार बिहानै श्रम सँस्कृति पार्कमा पुगे । निशाने दोभानमा बिहान ८ बजे हाँस्य कलाकार मुन्द्रे अर्थात जितु नेपाल, नायिका साम्राज्ञी …
धरान: धराने युवाहरुको साङ्गीतिक समुह एजिज व्याण्डले आफ्नो दोस्रो प्रस्तुती उडि जाउ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । व्याण्डले आफ्नो अफिसियल युट्युव च्यानल एजिज व्याण्ड वाट म्युजिक भिडियो सार्वजनिक गरेको हो । उडि जाउ गीतमा स्वर, शव्द र संगीत व्याण्डका …
धरान: झिगु नेवाः पुचः गाइघाट र नेवाः देव दवू त्रियुवा नगर समितिको संयुक्त आयोजनामा भएको दोस्रो दोश्रो उदयपुर खाना परिकार मेला तथा १ न.प्रदेश स्तरिय प्रतियोगितात्मक लाखे नाच महोत्सबको उपाधि नेवाः देव दवू पाचखपन संखुवासभाले हात पारेको छ । प्रतियोगितामा विजेता …
धरान: फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजना प्रदेश १ स्तरिय सिङ्गिङ आइडल सिजन ३ र डान्सिङ्ग आइडल सिजन २ हुने भएको छ । एसइइ दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि आयोजना हुने सिङ्गिङ र डान्सिङ्ग आइडलको ग्राण्ड फिनाले २०८९ जेष्ठ ३१ गते हुने भएको छ । सहभागिताको …
धरान: हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो 'द भोइस अफ नेपाल'मा शीर्ष १२ मा छनोट हुन सफल पदम राईलाई विजयी बनाउन धरानमा अभियान सुरु गरिएको छ । पदमका परिवारले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी बनाउन अपील गरेका हुन् । 'टिम …
धरान: चर्चित गायिका अस्मिता अधिकारी डिभाइन वाइनको आयोजनामा आउँदो बुधबारदेखि हुन लागेको 'डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी'को लागि पुर्वका चार शहरमा आफ्नो एकल प्रस्तुति दिने भएकी छिन् । नेपाली फिल्म तथा आधुनिक-पप गीतहरुमा अहिले निक्कै लोकप्रिय गायिका …
धरानः पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको गीत 'धरान शहर'को छायाँकन सकिएको छ । उक्त गीतको छायाँकन धरानसंगै चर्चित पर्यटकीयस्थल नाम्जे, भेडेटार, पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ। युमन सोदेम्बा लिम्बु, रेखा फागो, बादल चेम्जोङ्ग र सुमन खेवाको …
धरान: दशैँ तिहारको बिचको समय पारेर आयोजना गरिएको चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ भव्यरुपमा सम्पन्न भएको छ । धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा आयोजित कन्सर्टमा चर्चित गायकगायिकहरुले आफ्नो प्रस्तुतीले फ्यानहरुलाई भरपुर …