विराटनगर: प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण द ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पिसिआर परिक्षण गर्न लिइएको स्वाबको फिर्ता पठाइदिएको छ । धरान उपमहानगरपालिकाले हिजो बुधबार संकलन गरेको स्वाबको नमुना परिक्षणको लागि प्रतिष्ठानको माइक्रोबायोलोजी ल्याबले लिन नमानेको हो । काम गर्ने कर्मचारीहरु कम भएको भन्दै स्वाबको नमुना ल्याबले न ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि कोरोना संक्रमित विरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार यस्तो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहका अ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा पिसिआर रिपोर्ट नेगेटिभ आएका विरामीलाई मात्र भर्ना लिन थालेको छ । विरामी सिकिस्त अवस्था भएपनि पिसिआर जाँच नगरेका र शंकास्पद विरामीलाई बाहिर गेटबाटै फर्काइदिन थालेका छन् । यसो गर्दा विरामीहरु थप पीडित भएका छन् । पिसिआर जाँच गरेर रिप ...
विराटनगर ः प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सबैभन्दा बढी सुनसरीमा ४४९ जना संक्रमित थपिएका छन् भने मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङम ...
विराटनगर: प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ प ...
विराटनगरः उदयपुरको गाइघाटमा भेटिएका जमातीको टोली प्रदेश १ मा पहिलो कोरोना सँक्रमित थिए । भुल्केस्थित मस्जिदमा रहेका घुमन्ते धार्मिक टोलीलाई कोभिड १९ भएको पुष्टि भएको थियो । उनीहरुलाई प्रदेश १ सरकारले विराटनगरमा तयार गरेको कोभिड १९ अस्पतालमा उपचार गरिएको थियो । सोहि बेला देखि कोभिड सँक्रमितको उपचार ...
धरान: हिजो साँझ एकाएक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा आइतबारदेखि बन्द हुने खबर फैलियो । केही अनलाइनले खबर प्रकाशन पनि गरे, सामाजिक सञ्जालमा पोष्टहरु हुन थाले । प्रतिष्ठानले भने ओपिडी सेवा आज पनि निरन्तर जारी रहेको प्रष्ट पारेको छ । साथै, तत्काल सेवा बन्द गर्ने कुनै आधिका ...
विराटनगर : संक्रमितहरु आईसियू र भेन्टिलेटरसम्म पुग्न नपरोस भन्ने उद्देश्यसाथ विराटनगरमा एक सय बेड क्षमताको प्रिकोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल शुरु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइारलाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासंग छलफल शु ...
विराटनगर: कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ । यसैगरि, प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित