स्वास्थ्य

    Showing 1,061-1,070 of 1,941 items.
  • वार्ता टोली गठन भएको भन्दै जुनियर रेसिडेन्टहरु काममा फर्किए

    धरान:सत्याग्रही डा.गोविन्द केसीको माग बारे सरकारले वार्ता टोली गठन गरेको भन्दै जुनियर रेसिडेन्टहरु नियमित काममा फर्किएका छन् । हिजोदेखि बिहान ९ बजेदेखि ११ बजेसम्म ओपिडी बहिष्कार गरेर धर्नामा बसेका रेसिडेन्टहरु आजदेखि भने नियमित काममा फर्कने भएका छन् । तर, डा. केसीको माग पुरा नभएसम्म कालोपट्टी बाँधे ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 1,317 पटक पढिएको
    • क्लिक धरान
  • लोकप्रिय हुदै नेपाली उत्पादन बदाम ड्रिंक्स, दुध र बदाम खानुको फाइदा यस्ता छन्

    सुनसरी: पछिल्लो समय नेपालमा बदाम र दुध मिसाएर बनाइएको बदाम ड्रिंक्स लोकप्रिय हुँदैछ । बदाम र दुध पौष्टिक खाद्य मानिन्छ । नेपालीहरुले अक्सर खाने यी खाद्यान्न स्वास्थ्यका दृष्टिले समेत फाइदाजनक छन् । बदाम ड्रिंक्समा बदाम र दुध दुवै मिसाइएको छ । त्यसैले यी दुवै पौष्टिक खाद्यको फाइदा एकैपटक दिलाउने गरे ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 2,102 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा २ बर्षदेखि ८० बर्षसम्मका थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

    धरान: धरानमा आज थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकाहरुमा २ बर्षका बच्चादेखि ८० बर्षका ज्येष्ठ नागरिकसम्म छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार २४ महिला र २४ पुरुषमा संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा वडा नं १८ ठेगाना भएका १६ महिला र ...

    • प्रकाशित मितिः असोज २३, २०७७
    • 2,528 पटक पढिएको
    • क्लिक धरान
  • कोभिड अस्पताल चलेको ३ महिनामै भेन्टिलेटरहरु बिग्रिएपछि वीपीले भन्यो, 'समन्वय नगरि आए आइसियु र भेन्टिलेटर उपलब्ध गराउन सकिदैन'

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा जडान गरिएको अधिकांश भेन्टिलेटर बिग्रेको छ । संघीय सरकारले उपलब्ध गराएको करोडौं बजेट खर्चेर खरिद गरिएको नयाँ भेन्टिलेटरहरु कोभिड अस्पताल सञ्चालनमा आएको केही महिनामै बिग्रेको हो । गत बैशाखमा उद्घाटन गरिएको कोभिड अस्पताल झण्डै ४ मह ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 4,931 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ४११ संक्रमित थपिए, ४५८ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, ते¥हथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सा ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 2,177 पटक पढिएको
    • क्लिक धरान
  • डा.केसीको जीवन रक्षाको माग गर्दै वीपीमा आज २ घण्टा ओपिडी बहिष्कार, भोलीदेखि ओपिडी पुरै ठप्प पार्ने घोषणा

    धरान: सत्यग्राही डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले आज २ घण्टा ओपिडी बहिष्कार गर्दै धर्ना दिएका छन् । नेपाल मेडिकल एशोसिएशसन(एनएमए)को देशव्यापी आह्वान अनुसार प्रतिष्ठानका चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा प्रत ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 3,325 पटक पढिएको
    • क्लिक धरान
  • धरान १० का कोरोना संक्रमित ३९ बर्षीय युवाको मृत्यु

    धरान: कोरोना संक्रमणबाट धरानमा थप एक व्यक्तिको मृत्यु भएको छ । धरान १० का ३९ बर्षीय युवाको आज बिहान ४ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा उनको निधन भएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । मृतक असोज १३ गते कोभिड अस् ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 3,272 पटक पढिएको
    • क्लिक धरान
  • दुई दिनदेखि वीपीको पोष्टनेटल वार्ड सिल

    धरान: धेरै संख्यामा स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण देखिए पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो विभाग अन्तर्गतको पोष्टनेटल वार्डमा नयाँ सुत्केरी विरामी राख्न बन्द गरिएको छ । नयाँ सुत्केरी र बच्चालाई संक्रमण हुने जोखिम भएकोले विभागले पोष्टनेटल वार्डमा राख्न रोकेको हो । विभागका अन ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 1,465 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा पत्रकार दम्पत्तिसहित आज ४८ जना कोरोना संक्रमित थपिए

    धरान: धरानमा आज बिहानै ४८ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा धरानका पत्रकार दम्पत्ति पनि छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब संकलन गरिएकाहरु ४८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रम ...

    • प्रकाशित मितिः असोज २२, २०७७
    • 3,386 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आजसम्मकै उच्च संक्रमित: आज सुनसरीमा १३५ सहित ३४३ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२ जना थपिएका छन् भने सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...

    • प्रकाशित मितिः असोज २१, २०७७
    • 1,286 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित