स्वास्थ्य

    Showing 1,451-1,460 of 1,987 items.
  • प्रदेश १ मा आज २१ कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १७, झापामा ३ र ओखलढुङ्गामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ पुरुष र विर्तामोडमा १ पुरुष संक्रमण ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,793 पटक पढिएको
    • क्लिक धरान
  • इनरुवाका ४१ जनाकै रिपोर्ट नेगेटिभ, लकडाउनबारे मेयर भन्छन्,‘केही नभएजस्तो पाराले खुल्दैन’

    धरान: एक जना कोरोना संक्रमित व्यक्ति खुलेआम बजार घुमेको र भेटघाट गरेको खुलेपछि कन्ट्याक ट्रेसिङको आधारमा इरुनवाका ४१ जनाको स्वाब संकलन गरिएको थियो । ती सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलका अनुसार इनरुवाका सबैको पिसिआर रिपोर्ट नेग ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 1,549 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमणप्रति विराटनगरका सर्वसाधारण गम्भिर नदेखिएको जनप्रतिनिधिको निष्कर्ष

    विराटनगरः पछिल्लो एक साता यता विराटनगरमा अशोभाविक रुपमा कोराना सँक्रमण देखिएपछि विराटनगर महानगरले नयाँ रणनीतिमा अभियान चलाएको छ । दैनीक सेवा स्थगित गरेरै कोरोना रोकथाम र व्यवस्थापनमा जुुटेको महानगरटीमले अहिले नियमित बजार अनुुगमन र प्रचारको कामलाई तीव्रता दिएको छ । तर, बजार क्षेत्रमा सर्वसधारणमा भने ...

    • प्रकाशित मितिः साउन १३, २०७७
    • 2,041 पटक पढिएको
    • क्लिक धरान
  • निरन्तरको बर्षाले वीपीको इर्मजेन्सी जलमग्न (भिडियोसहित)

    धरान: निरन्तरको बर्षाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विभागभित्रै पानी पसेर जलमग्न भएको छ । सोमबार राती २ घण्टा बढी निरन्तर परेको बर्षाले गर्दा प्रतिष्ठानको इर्मजेन्सीभित्र पनि जलमग्न भएको हो । धरान १९ की सुशिला राईले सामाजिक सञ्जाल फेसबुकमा इर्मजेन्सीभित्र जलमग्न ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 5,619 पटक पढिएको
    • क्लिक धरान
  • तीन जना कोरोना संक्रमित मृत्यु, मृतक संख्या ४८ पुग्यो

    धरान: पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ जनाको निधन भएको छ । निधन हुनेमा एक जना भारतीय नागरिक पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा, धनुषा र बारामा ३ जना पुरुषको मृत्यु भएको हो । योसँगै मृतकको कुल संख्या ४८ पुगेको पनि उनले बताए । उनका अनुस ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,900 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २३ संक्रमित थपिए, मोरङमा मात्र १९ जना

    विराटनगर : प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १& ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 1,641 पटक पढिएको
    • क्लिक धरान
  • काेशी अस्पतालमा कार्यरत नर्स र चिकित्सकमा काेराेना देखियाे, पाेस्टनेट​ल वार्ड पुर्णरूपमा सिल

    विराटनगरः विराटनगरकाे काेशी अस्पतालमा कार्यरत नर्स र चिकित्सकमा काेराेना पाेजेटिभ देखिएकाे छ । यस अघि काेराेना देखिएकाे निजि स्वास्थ्य सँस्था विराट नर्सिङहाेममा समेत कार्यरत रहेकी नर्समा काराेना देखिएकाे हाे भने अर्का एक चिकित्सक सप्तरी घर भएका हुन् । उनले सेवा शुरू नगरिसकेकाे अस्पतालक मेडिकल सुपरि ...

    • प्रकाशित मितिः साउन १२, २०७७
    • 2,509 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण, महानगरका प्रवक्ता भन्छन्,‘संक्रमितलाई लक्षण पनि देखियो’

    धरान: विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको छ । विराटनगरमा पछिल्ला दिनमा संक्रमितको संख्या बढेसँगै आज नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै अर ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 2,000 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ प्रहरी कार्यालयमा कार्यरुत १९ प्रहरी नै संक्रमित, उपचारका लागि गोठगाउँ लगियो

    विराटनगरः प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत १९ प्रहरीमा काेराेना पाेजेटिभ देखिएकाे पुष्टी भएकाे छ । आज मोरंगमा पुष्टि भएका २२ जनामध्ये १९ जना प्रदेश प्रहरी कार्यालयका प्रहरी हुन् । शुक्रवार पिसिआर टेस्ट गरिएका मध्ये १९ जनामा पाेजेटिभ देखिएकाे र उनीहरूकाे उपचारका लागि आइसाेलेटेड अस्पताल गाेठगा ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,559 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिए

    विराटनगर: प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरो ...

    • प्रकाशित मितिः साउन ११, २०७७
    • 1,667 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित