स्वास्थ्य

    Showing 1,511-1,520 of 1,983 items.
  • बहराइन र साउदीबाट धरान आएका ४ जनामा कोरोना संक्रमण, उनीहरु क्वारेन्टाइनमा थिए

    धरान: विदेशबाट आएर धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा बसिरहेका चार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । संक्रमितहरुमध्ये २ जना बहराइनबाट आएका हुन् भने २ जना साउदी अरबबाट आएक हुन् । चारै जना संक्रमित पुरुष हुन् । योसँगै धरानमा १० जना संक्रमित संख्या पुगेको छ । ती मध्ये १ जना मात्र वडा नं १ ...

    • प्रकाशित मितिः असार २७, २०७७
    • 3,316 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनालाई जितेर वीपी प्रतिष्ठानबाट ४ बर्षको बालकसहित १० जना डिस्चार्ज

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट कोरोना संक्रमित १० जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा ४ बर्षका बालक पनि छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठान प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा ३ जना पुरुष र ७ जना म ...

    • प्रकाशित मितिः असार २६, २०७७
    • 1,347 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा २ जना कोरोना संक्रमित थपिए, १४ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज २ जना कोरोना संक्रमित थपिएका छन् । झापा र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा १ र सुनसरीको बर्जुमा १ पुरुषमा संक्रमण देखिएको हो । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ४ पुगेको छ । प्रदेश ...

    • प्रकाशित मितिः असार २५, २०७७
    • 1,146 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज १७ जना कोरोना संक्रमित थपिएका छन् । आज मोरङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा पोजेटिभ पुष्टि भएको हो । यस्तै, ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,344 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीमा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि, सुनसरीमा कुल संक्रमित संख्या ९६ पुग्यो

    सुनसरी: विदेशबाट आएर इटहरी उपमहानगरस्थित क्वारेन्टाइनमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका दुवै जनालाई मोरंगको गोठगाउँस्थित पुर्वाञ्चाल विश्वविद्यालयको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेप ...

    • प्रकाशित मितिः असार २४, २०७७
    • 1,722 पटक पढिएको
    • क्लिक धरान
  • मानसिक स्वास्थ्यबारे धरानका युवायुवतीहरुलाई सचेतना कार्यक्रम

    धरान: लकडाउनको समयमा आत्महत्या घटना बढ्दो अवस्थाले सबैलाई चिन्तित बनाएको छ । खास गरी युवा वर्गमा डिप्रेसन तथा मानसिक समस्याको कारण आत्महत्याको घटनाहरु भएको बताइन्छ । यही कुरालाई मध्यनजर गर्दै मंगलबार धरानमा युवायुवतीहरुलाई मानसिक स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको थियो । लायन्स क्लब आफ दन्तक ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,834 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा डाक्टरको प्रेस्क्रिप्सन विना औषधी बेच्ने एक मेडिकल हल सञ्चालकसहित पाँच पक्राउ

    धरान: डाक्टरको प्रेस्क्रिप्सन(सिफारिश पुर्जी) विना औषधी बिक्री गर्ने धरानको भानुचोकस्थित एक मेडिकल हलका सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुमन मेडिकल हलमा सञ्चालक ५३ बर्षीय विनयकुमार गुरुङ रहेका छन् भने मेडिकल पसलमा औषधी खरीद गर्ने धरान १० का २० बर्षीय सम्यक श्रेष्ठ, धरान १५ का ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 4,150 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिए, अस्पतालबाट ७ जना डिस्चार्ज

    विराटनगर: प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश एकमा संक्रमितहरुको संख्या ६ सय ८५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि भएकाहरुमा मोरङमा ६ जना, सुनसरीमा २ र झापामा १ जना रहेका छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा २ महिला, ४ पुरुष, सुनसरीको धरा ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • एन्फा क्वारेन्टाइनमा रहेका धरानका एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि

    धरान: आज धरानमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनमा रहेका एक महिला र पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु दुवैलाई क्वारेन्टाइनबाट वीपी कोइरुराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइसकेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसा ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 1,637 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना महामारीको बेला पनि चिकित्सक कुटिएको भन्दै वीपीमा प्रर्दशन, सुरक्षाको ग्यारेन्टी गर्न माग

    धरानः कोरोना महामारीको बेला पनि उपचारमा खटिएका चिकित्सकहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रर्दशन गरेका छन् । युवा चिकित्सक संघ प्रदेश १ को आयोजनामा नेपाल चिकित्सक संघ, संघको जुनियर डाक्टर कमिटिसहितको टोलीले प्रर्दशन गरेको हो । पछिल्लो पटक झा ...

    • प्रकाशित मितिः असार २३, २०७७
    • 2,399 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित