स्वास्थ्य

    Showing 1,871-1,880 of 1,983 items.
  • वीपीको ल्याबमा परीक्षण भएको १२ वटै स्वाबको रिपोर्ट नेगेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना परीक्षण गर्न स्थापना गरिएको ल्याबमा गरिएको सबै परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानका अनुसार ल्याब स्थापना भएपछि संकलन भएको १२ वटा थ्रोट स्वाबको नमुनाको रिपोर्ट सबै नेगेटिभ आएको छ । ती मध्ये ४ वटा प्रतिष्ठानबाट नै संकलन गरिएको न ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 814 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ल्याबबाटै कोरोनाको रिपोर्ट आउन थाल्यो, थप चार जनाको रिपोर्ट नेगेटिभ

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने ल्याबको रिपोर्ट आउन थालेको छ । प्रतिष्ठानका अनुसार यहीको ल्याबमा परीक्षण गरिएका ४ जनाको थ्रोट स्वाबको रिपोर्ट आज आएको हो । प्रतिष्ठानले नै लिएको स्वाबको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका सहप्रवक्ता ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 2,036 पटक पढिएको
    • क्लिक धरान
  • भारतमा कोरोनाबाट ३२ को मृत्यु, संक्रमितका संख्या १६ सय नाघ्यो

    धरान: छिमेकी मुलुक भारतमा पनि कोरोना भाइरस संक्रमणको रोक्न चुनौतीपुर्ण बन्दै गएको छ । भारतमा कोरोनाको संक्रमण तीब्ररुपमा वृद्धि भइरहेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोना संक्रमितहरुको संख्या एक सयबाट वृद्धि भएर १६ सय पुगेको छ भने कोरोनाको कारण ३२ जनाको मृत्यु भइसकेको छ । भारतमा दुई महिना अघि मात ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,518 पटक पढिएको
    • क्लिक धरान
  • औषधी व्यवसायीद्वारा धरान उपमहानगरलाई थर्मोमिटर प्रदान (भिडियोसहित)

    धरान: धरानका एक औषधी व्यवसायीले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई इन्फ्रारेड थर्मोमिटर सहयोग स्वरुप प्रदान गरेका छन् । कोरोना आशंकामा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको ज्वरो नाप्न यो थर्मोमिटर अति आवश्यक छ । तर, अहिले यो बिशेष थर्मोमिटरको अभाव छ । त्यसैले क्वारेन्टाइनमा बसेकाहरुलाई ज्वरो आउदा जा ...

    • प्रकाशित मितिः चैत १९, २०७६
    • 1,138 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशका सबै स्वास्थ्य संस्थामा फिवर क्लिनिक सञ्चालन गर्न मन्त्रालयको निर्देशन

    विराटनगर: प्रदेश एकको सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुलाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य संस्थाहरुले फिबर क्लिनिक बन्द गरेको गुनासो आएपछि अविलम्व सञ्चालन गर्न मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले आकस्मिक र फिबर क्लिनिक बा ...

    • प्रकाशित मितिः चैत १८, २०७६
    • 606 पटक पढिएको
    • क्लिक धरान
  • सोमबार प्रदेश एकमा १५ जनाको स्वाबको नमुना संकलन

    विराटनगर: कोराना भाईरस संक्रमणको आशंका गरिएका १५ जनाको हिजो सोमबार स्वाब नमुना संकलन गरिएको छ । प्रदेश नंं. १ का विभिन्न अस्पतालमा नमूना संकलन गरि सुनसरी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ का प्रवक्ता डा. सुरेश मेहताका अनुसार प्र ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 738 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सेनाका अधिकृतले बनाए पिपिई

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमित एवं संक्रमण आशंका गरिएका व्यक्तिको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिपिई(पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) अतिजरुरी पर्छ । तर, अहिले विश्वभरि फैलिएको कोरोना संक्रमणको कारण पिपिईको चरम अभाव छ । नेपालमा पनि कोरोनाको संक्रमित विरामीहरु देखिन थालेका छन् । तर, उपच ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 2,016 पटक पढिएको
    • क्लिक धरान
  • वीपीमा १० भेन्टिलेटरसहित २० बेड आइसियु बनाउन सरकारले साढे १२ करोड दियो, धमाधम निर्माण हुदै

    धरान: कोरोना भाइरस(कोभिड १९) को उपचारको व्यवस्थापन गर्न संघीय सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई सरकारले साढे १२ करोड उपलब्ध गराएको छ । सरकारले उक्त रकम प्रतिष्ठानलाई भेन्टिलेटरसहित आइसियु कक्ष निर्माणको लागि उपलब्ध गराएको हो । सरकारबाट प्राप्त भएको उक्त रकमले प्रतिष्ठानले २० ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 4,561 पटक पढिएको
    • क्लिक धरान
  • वीपीको ल्याबमा स्वाबको नमुना संकलन हुन थाल्यो

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हिजोदेखि सञ्चालनमा आएको ल्याबमा परीक्षणको लागि स्वाबको नमुनाहरु संकलन हुन थालेको छ । प्रतिष्ठानका अनुसार आज दिउँसोसम्म ६ जनाको स्वाब संकलन भएको छ । प्रतिष्ठानले दिएको जानकारी अनुसार मेचीबाट २ वटा, तेह्रथुमबाट एउटा, विराटनगरबाट एउटा र धनकुटाबाट ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 1,823 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा मनोवैज्ञानिक असर पर्न नदिन वीपीमा स्वाबको नमुना मात्र पठाउन मेयरको आग्रह (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकका मेयर तिलक राईले वीपी प्रतिष्ठानमा कोरोना परीक्षणको ल्याब शुरु हुनु राम्रो भए पनि नगरबासीमा मनोवैज्ञानिक असर पर्ने भएकोले स्वाबको नमुना मात्र यहाँ पठाउने व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेका छन् । हिजोको दिन वीपीले स्वाब नमुना लिएर परीक्षणको लागि काठमाण्डौं पठाए ...

    • प्रकाशित मितिः चैत १७, २०७६
    • 2,679 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित