स्वास्थ्य

    Showing 431-440 of 1,940 items.
  • विरामीको उपचारमा समर्पित वीपीका मुटु रोग बिशेषज्ञ डा.प्रशान्त साहलाई जेसीज युवा सम्मान

    धरान: विरामीको उपचार तथा सेवामा समर्पित रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुटु रोग विशेषज्ञ डा.प्रशान्त साह जेसी युवा सम्मान २०२१ बाट सम्मानित भएका छन् । धरान जेसीजले दशैंको शुभकामना तथा सप्ताहव्यापी कार्यक्रमको समापन समारोहमा शनिबार डा.साहलाई सम्मान गरेको हो । धरान जेसीजका ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 2,230 पटक पढिएको
    • क्लिक धरान
  • धरानको सगरमाथा टोलमा निःशुल्क आँखा शिविर, १० जनाको मोतिविन्दु अप्रेशन गरिने

    धरानः विश्व दृष्टि दिवस (अक्टोबर १४)को पुर्वसन्ध्यामा धरान ११ सगरमाथा टोलस्थित सगरमाथा युवा क्लबले निःशुल्क आँखा शिविरको आयोजना गरेको छ। ग्लोबल आँखा अस्पताल इटहरीको प्राबिधिक सहयोगमा धरान ११ स्थित आधारभुत बस्ती सगरमाथा टोलमा शिविर आयोजना गरिएको हो । शिविरमा १ सय २२ जनाको निःशुल्क आँखा जाच गरिएक ...

    • प्रकाशित मितिः असोज २४, २०७८
    • 1,249 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा कोरोना संक्रमण घट्दो: पछिल्लो चौबिस घण्टामा ९३ जना संक्रमित, २७९ निको भए

    विराटनगर: प्रदेश १ मा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा ९३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा निको हुनेको संख्या भने २७९ जना छन् । सामाजिक विकास मन्त्रालयका अनुसार ३५० जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको छ भने २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर् ...

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 906 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १६१ जनामा कोरोना संक्रमण, १७० जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि भएको हो भने १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरी ...

    • प्रकाशित मितिः असोज २२, २०७८
    • 1,024 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १२६ जनामा कोरोना संक्रमण, २६८ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५१९ जनाको पीसीआर परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो भने २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३६ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ४०, मोरङमा २६, स ...

    • प्रकाशित मितिः असोज २१, २०७८
    • 1,078 पटक पढिएको
    • क्लिक धरान
  • डेन्टल एशोसिएसनको सुनसरी शाखा गठन, विकट र कम पहुँच क्षेत्रमा निःशुल्क दन्त शिविर गर्ने

    धरान: नेपाल डेन्टल एसोसियसन सुनसरी शाखामा नयाँ कार्यसमिति गठन भएको छ । डा. मन्नु बिक्रमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन भएको हो । कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । एशोसिएशनको उपाध्यक्षमा डा. इन्द्रनारायण यादव, महासचिवमा डा.सुजन गौतम, सहसचिवमा डा.पदम नेपाली र कोषाध्यक्षमा ड ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,778 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १९७ जनामा कोरोना संक्रमण, १५३ जना संक्रमणमुक्त

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।सामाजिक विकास मन्त्रालयका अनुसार ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको छ भने २२० जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण देखिएको छ । पीसीआर परीक्षणका आधारमा मोरङमा ५०, झापामा ४५, सुनसरीम ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • 1,299 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १९२ जनामा कोरोना संक्रमण, १८२ जना संक्रमणमुक्त

    विराटनगर ः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७०७ जनाको पीसीआर परीक्षण गर्दा १३२ जनामा संक्रमण पुष्टि भएका हो भने ३१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३, ...

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,023 पटक पढिएको
    • क्लिक धरान
  • धरान १७ मा निःशुल्क उच्च रक्तचाप र मधुमेहको शिविर

    धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपा र रोटरी क्लब अफ धरान घोपाको संयुक्त आयोजनामा धरान १७ स्थित फोकल्यानस्थित दिपेन्द्र स्कूलमा निःशुल्क उच्च रक्तचाप र मधुमेहको शिविर सम्पन्न भएको छ । असोज १६ गते शनिबार भएको निःशुल्क शिविर करिब ३ घण्टासम्म सञ्चालन भएको थियो । उक्त शिविरमा १२२ जनाको स्वास्थ्य जाँच ...

    • प्रकाशित मितिः असोज १९, २०७८
    • 1,372 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप १८६ जनामा कोरोना संक्रमण, ३४४ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो भने २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 911 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित