धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सद्धिकरण गर्न आन्दोलनरत संयुक्त संघर्ष समितिले धरानका वडाअध्यक्षहरुसँग छलफल गर्ने भएको छ । प्रतिष्ठानमा विगत चार हप्तादेखि जारी आन्दोलनबारे वडा अध्यक्षहरुको धारणा बुझ्न तथा समर्थन जुटाउनको लागि संघर्ष समितिले छलफल गर्न लागेको हो । आज दिउँसो २ बजे प् ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको लागि काठमाण्डौंमा प्रर्दशन गर्ने क्रममा पक्राउ परेकाहरु आइतबार साँझ छुटेका छन् । बिहान करिब ११ बजे सिंहदरबार घेराउ गर्न पुगेका काठमाण्डौंका नागरिक अगुवाहरुसहित वीपी प्रतिष्ठानका विद्यार्थी र पुर्वविद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । यस्तै, २०३ जना कोरोना संक्रमित थपिएका छन । कुल ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुद्धिकरणको माग गर्दै राजधानीमा सिंहदरबार घेराउ गर्न पुगेका नागरिक *अगुवाहरु पक्राउको विरोधमा धरानमा पनि प्रर्दशन भएको छ । धरान नागरिक दबाब सञ्जालको आयोजनामा आइतबार दिउँसो भानुचोकमा प्रर्दशन भएको हो । प्रर्दशनमा नागरिक दबाब सञ्जाल, ९ दलीय सं ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बेथितीको जड भ्रष्ट पदाधिकारीहरु र उनीहरुले पाउने कमिशन भएको बताएका छन् । संघर्ष समितिको आह्वानमा आइतबार धरानका राजनीतिक दल, नागरिक दबाब समुहसहित निस्केको वृहत र्याली पश्चात आयोजित कोणसभा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुद्धिकरण गर्ने अभियान अन्तर्गत जारी आन्दोलनमा धरानका राजनीतिक दलहरु र धरान नागरिक दबाब सञ्जालले पनि सहभागिता जनाएका छन् । आन्दोलनरत संयुक्त संघर्ष समितिले आज बिहान आयोजना गरेको वृहत प्रर्दशनमा धरानका राजनीतिक दलहरु र दबाब सञ्जाल पनि सहभागी भए ...
सुनसरी: इटहरीस्थित मायाँघरमा आश्रित तीन दर्जनमा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी उपमहानगरपालिकाले स्वास्थ्य परीक्षण गर्दा आश्रित रहेका ५० जना मध्ये ३६ जनामा संक्रमण पुष्टि भएको हो । इटहरी अस्पतालको ईमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आईसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४१ महिला र १४२ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ३७८ पुगेको छ । यस्तै, ३०५ जना कोरोना संक्रमित थपिएका छन । कुल ८६५ जनाको पीसीआर परीक्षण गर्दा १२५ महिला र १८० पुरुषक ...
विराटनगर: प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ । यस्तै, ३५२ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ प ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित