साहित्य

    Showing 41-50 of 81 items.
  • आफ्नै देवा र केपी ओलीबाट प्रभावित धरानका उद्धव राईले तुनेको 'उखान टुक्क'

    धरान: धरान १८ मा बसोबास गर्दै आइरहेका कानुन व्यवसायी उद्धव राईले आफ्नो बाल्यकालमा देवा (बडा बा) कात्तिके माइलाबाट धेरै उखान टुक्काहरु सुनेका थिए । उनका देवा सभा कचहरीहरुमा सान्दर्भिक उखान टुक्का, श्लोक, चुटकिलाहरु पस्केर आफ्नो कुरा राख्थे । पछिल्लो समय नेपाली राजनीतिको केन्द्रमा रहेका एमाले अध्यक्ष ...

    • प्रकाशित मितिः आश्विन २४, २०७८
    • 2,238 पटक पढिएको
    • क्लिक धरान
  • ‘इतिहासमा इटहरी’ पुस्तक सार्वजनिक

    इटहरी: इटहरीको इतिहासका विभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ । नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकलाई इटहरीका विभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा विमोचन गरिएको हो ।इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्व ...

    • प्रकाशित मितिः भदौ १, २०७८
    • 1,373 पटक पढिएको
    • क्लिक धरान
  • आज २०८ औं भानु जयन्ती: धरानमा भानुभक्तको सालिकमा माल्यार्पण

    धरान: आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती धरानमा पनि मनाइएको छ । नेपाली लेखक संघ सुनसरीको आयोजनामा भानुचोकस्थित भानुभक्तको अर्धकदको सालिकमा माल्यार्पण गरि धरानमा भानु जयन्ती मनाइएको हो । संघका अध्यक्ष प्रा.डा.गोपाल भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा धरानका मेयर तिलक राई प्रमुख आतिथ ...

    • प्रकाशित मितिः असार २९, २०७८
    • 1,521 पटक पढिएको
    • क्लिक धरान
  • वीपीका विद्यार्थीले घुँडा टेकेर यसरी ओकले बिद्रोहको आगो, 'के आकाश ओढेर सुतेका भुई मान्छेको व्यथाले तिमीहरुलाई पोल्दैन ?' (भिडियोसहित)

    धरान: दैनिकरुपमा बिहान ८ बजेदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्ष अघि फ्याकल्टी, विद्यार्थी, कर्मचारी र नर्सहरु भेला हुन्छन् । कहिले र्याली निकाल्छन्, भने कहिले त्यही विरोध सभा गरेर फर्कन्छन् । संयुक्त संघर्ष समितिले आज (आइतबार) वृहत विरोध कार्यक्रम आयोजना गरेको थियो । ...

    • प्रकाशित मितिः असार १३, २०७८
    • 3,466 पटक पढिएको
    • क्लिक धरान
  • कथा संग्रह नौटङ्की माया लोकार्पण

    ईटहरी: केशब रिमालद्वारा लिखित नौटङ्की माया कथा सङग्रह कृतिको लोकार्पण भएको छ ।एक कार्यक्रम बीच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संग्रहको लोकार्पण गरेका थिए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकासमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्रह हो । विभिन्न ९ वटा शीर्षकमा र ...

    • प्रकाशित मितिः बैशाख २, २०७८
    • 1,450 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव: साहित्यिक विमर्शसँगै विमोचन, सम्मान र गजलको महफिल जम्दै (भिडियो/फोटोफिचर)

    धरान: धरानको साहित्य, कला तथा सँस्कृतिको उत्थान एवं विकास गर्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले धरानमा दुई दिने अन्र्तराष्ट्रिय साहित्यिक तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । धरान उपमहानगरपालिकाको १३ नम्बर वडाको कार्यालय आयोजक रहेको महोत्सवमा नेपाल र भारतका कवि, साहित्यकारहरु सहभा ...

    • प्रकाशित मितिः फाल्गुन २८, २०७७
    • 1,986 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा दुई दिने अन्तर्राष्ट्रिय साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सवको तयारी पुरा

    धरान: यही फागुन २८ र २९ गते धरानमा दुई दिने अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सव २०७७ आयोजना हुने भएको छ । धरान वडा नं १३ को आयोजनामा लक्ष्मी चोकस्थित धरान बैक्वेटमा महोत्सव हुने आयोजकले जानकारी दिएको छ । बुधबार बराह किचनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको मुल आयोजक सम ...

    • प्रकाशित मितिः फाल्गुन २६, २०७७
    • 3,633 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा बहुभाषिक गोष्ठी: मेयर राईले सम्झिए कवि विमललाई

    धरान: मेयर तिलक राईले स्वर्गीय कवि विमल गुरुङलाई सम्झदै गुरुङको ‘आमा ब्रुनाईबाट आएपछि’ भन्ने कविता वाचन गरेर सुनाए । आज धरान प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित बहुभाषिक कविता गोष्ठीमा मेयर राईले स्व. कवि गुरुङको कविता वाचन गरेर सुनाएका हुन् । मेयर राईले आफ्नो समकालिन साथी विमल गुरुङ र कवित ...

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 1,568 पटक पढिएको
    • क्लिक धरान
  • माघ २९ गते धरानमा बहुभाषिक कविता गोष्ठी हुने

    धरान: आदिबासी मातृभाषीहरुको भाषा संरक्षण तथा विकास गर्ने उद्देश्यले यही माघ २९ गते धरानमा बहुभाषिक कविता गोष्ठी आयोजना हुने भएको छ । धरान प्रज्ञा प्रतिष्ठानले आज आइतबार धरान ८ सभागृहस्थित प्रतिष्ठानको हलमा पत्रकार सम्मेलन आयोजना गर्दै कविता गोष्ठीबारे जानकारी दिएको हो । विभिन्न मातृभाषी कविहरुको खो ...

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 1,166 पटक पढिएको
    • क्लिक धरान
  • भगिराज इङ्नामको 'लिम्बुवानको ऐतिहासिक दस्तावेज' संग्रह विमोचन

    काठमाडौं: पूर्वप्रमुख जिल्ला अधिकारी भगीराज इङनामद्वारा संग्रहित एवं लिखित ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ विमोचन भएको छ । नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति प्रा.डा. गंगाप्रसाद उप्रेतीले उक्त पुस्तकको विमोचन गरेका हुन्। लिम्बुवान अध्ययन केन्द्रले किरात याक्थुम चुम्लुङको केन्द्री ...

    • प्रकाशित मितिः माघ २४, २०७७
    • 1,553 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित