धरान: आज महाशिवरात्री पर्व । हिन्दु धर्मावलम्बीहरुको आराध्यदेव शिवको जन्मदिन । शिवलायहरुमा बिहानैदेखि भक्तजनहरु पूजाअर्चना गर्न घुँइचो लागेको छ । धरान १४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम मन्दिरमा पनि देशविदेशका तीर्थलुहरुको घुँइचो लागेको छ । पिण्डेश्वरमा जल चढाउन र मनोकांक्षा पुरा हुने आशामा भक ...
धरान: तामाङ समुदायको नयाँ बर्ष २८५९ औं सोनाम ल्होसार आइतबार धरानमा पनि धुमधामले मनाइएको छ । नेपाल तामाङ घेदुङ नगर कार्यसमिति धरानको आयोजनामा धरान ८ स्थित कार्यालय परिसरमा विविध कार्यक्रम गरि सोनाम ल्होसार मनाइएको हो । मौलिक पहिरनमा सजिएका तामाङ समुदायले र्यालीसमेत निकालेका थिए । नगर अध्यक्ष या ...
धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले धरान १४ विजयपुरका प्रसिद्ध मठमन्दिरहरुको दर्शन तथा पूजाअर्चना गरेकी छिन् । हेलिकप्टरद्धारा धरान आएकी उनले दन्तकाली, पिण्डेश्वर र बुढासुब्बा मन्दिरमा पुजाअर्चना गरेकी हुन् । धरान आउनुअघि राष्ट्रपति भण्डारी सुनसरीकै प्रसिद्ध मन्दिर बराहक्षेत्र पनि दर्शन गरेक ...
धरान: लायन्स क्लब अफ धरान पाँचकन्याले शिक्षाको लागि एक रुपैया अभियानको शुरुवात गरेको छ । पुर्वयुवराज्ञी हिमानी शाहको प्रमुख आतिथ्यमा धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा शुक्रबार आयोजित समारोहमा लायन्सले यो अभियानको शुरुवात गरेको हो । शाहको उपस्थितिमा यो अभियान लायन्स क्लब अफ धरान प ...
धरान: पुष २७ गते बुधबार ३०१ औं पृथ्वी जयन्ती एवं एकता दिवस । नेपाल सरकारले सार्वजनिक विदा दिएको दिन । यही अवसर पारेर बुधबार बिहान धरानको फुस्रेदेखि साँगुरीगढीसम्मको एकीकरण मार्गमा पदयात्रा कार्यक्रम सम्पन्न भएको छ ।फुस्रेबाट चिउरीबास, साँगुरीगढी हुदै धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर जाने पुरानो ब ...
धरान : अन्तर विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगितामा धरान मेघा हिमालयन स्कुल च्याम्पियन भएको छ । सोमबार धरान १६ स्थित रंगशालामा आयोजित फाइनलमा धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीलाई ३–0 गोलअन्तरले हराउदै मेघा हिमालयन च्याम्पियन भएको हो । मेघालाई च्याम्पियन बनाउन सुगम लिम्बु, सुबास मगर र अन्क ...
धरान: आगामी फागुन १३ गते हुन लागेको धरान १० के रन ११ औं नेवा च्यारेटी २०७९ को प्रचारप्रसार गर्न धराने युवाहरु चतरास्थित कोशी पुलसम्म दौडिएका छन् ।प्रमोशन रन नाम दिइएको दौड धरानदेखि कोशी पुलसम्म १८ किलोमिटर भएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिए । दौडमा धरान रन समुहका धावकधाविकाहरु सहभागी ...
धरान: गुरुङ (तमु) समुदायले शुक्रबार धरानमा पनि तमु ल्होसार धुमधामसँग मनाएका छन् । धरान १८ स्थित गुम्बामा बाघ वर्ग (तो ल्हो) लाई विदाई र बिरालो वर्ग (हि ल्हो) लाई स्वागत गर्दै गुरुङ समुदायले विभिन्न कार्यक्रम गरि मनाएका छन् । नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समितिका अध्यक्ष बकसमान गुरुङको अध्यक्षत ...
धरान: नेकपा एमाले र जनता समाजवादी पार्टीको संयुक्त चुनावी आमसभा धरानमा भइरहेको छ । भानुचोकमा आयोजित अन्तिम चुनावी सभामा हजारौंको उपस्थिति रहेको छ । सभाको प्रमुख अतिथि एवं वक्ताकोरुपमा नेता गुरु वराल आएका छन् । निर्वाचन परिचालन मुल कमिटीका संयोजक मीनकुमार सुब्बाले अध्यक्षताको आसन ग्रहण अघि मन्त ...
धरान: सुलिकोट धरानको वडा नं २० मा पर्छ । विजयपुर राज्यको इतिहाससँग जोडिएको ऐतिहासिक ठाउँ भएपनि यो ओझेलमा छ । दुर्गम पहाडी क्षेत्र भएको कारण धरानेहरु आफै पनि यो ठाउँसम्म हत्तपत्त पुग्दैनन् । तर, जो जो पुग्छन्, यहाँबाट देखिने दृष्यावलोकनले मोहित भएर फर्कन्छन् । प्रकृतिसँग लुकामारी गरेर आउछन् । हामी सु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित