पर्यटन

    Showing 1-10 of 124 items.
  • भेडेटारमा फुड फेस्टिवल शुरु, कृषि प्रर्दशनीमा विभिन्न विधामा कृषकलाई पुरस्कृत गरिने (भिडियोसहित)

    धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । होटल एशोसिएशन भेडेटारको आयोजनामा आइतबार प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले फेस्टिवलको उद्घाटन गरेका थिए । तीन दिने चल्ने फेस्टिवलमा बिशेष आकर्षण विभिन्न जातजातिहरुको मौलि ...

    • प्रकाशित मितिः पुष १५, २०८०
    • 1,735 पटक पढिएको
    • क्लिक धरान
  • भेडेटारमा पुष १५ देखि तीन दिने फुड फेस्टिवल हुने

    धरान: अंग्रेजी नयाँ बर्षमा भारतीय पर्यटकहरुलाई लक्षित गरेर भेडेटारमा तीन दिने फुड फेस्टिवल हुने भएको छ । होटल एशोसिएशन भेडेटारले शनिबार पत्रकार सम्मेलन गरेर पुष १५ देखि १७ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने जानकारी दिएको हो । एशोसिएशनका अध्यक्ष तुमराज लिम्बुले फेस्टिवलमा १ करोड बराबरको कारोबार ग ...

    • प्रकाशित मितिः पुष ७, २०८०
    • 1,440 पटक पढिएको
    • क्लिक धरान
  • धरान उत्सव मनाउन तयारी बैठक, जिम्मेवारी बाडफाड (भिडियोसहित)

    धरान: धरान उपमहानगरपालिकाले स्थापना दिवस (धरान डे) मनाउने तयारीमा जुटेको छ ।पुष २० गते धरानले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । पछिल्लो बर्षहरुमा पुष २०, २१ र २२ गते तीन दिन स्थापना दिवसलाई धरान डे को रुपमा मनाउदै आईरहेको छ । यसपाली पनि पब्लिक स्कुल धरान १२ को मैदानमा धरान उत्सव मनाउने तयारीको लाग ...

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • 4,503 पटक पढिएको
    • क्लिक धरान
  • जनताको आर्थिक सहयोग र श्रमदानबाट बनेको एसएनएस पार्क उद्घाटन, उपमहानगरलाई हस्तान्तरण (भिडियोसहित)

    धरान: श्रमदानबाट जनताले बनाएको एसएनएस पार्क उद्घाटन गरिएको छ । स्वतन्त्र नागरिक समाजले निर्माण गरेको पार्क आइतबार मेयर हर्क साम्पाङले उद्घाटन गरेका थिए । यो पार्क नगरको बजेट विना दाताहरुको सहयोग र श्रमदानबाट निर्माण भएको हो । मेयर साम्पाङले श्रम सँस्कृति पार्क काम गर्न सिकाउने पार्क भएको बताए । ...

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • 1,199 पटक पढिएको
    • क्लिक धरान
  • धरान ९ गौतम पथका घरधनी र व्यापारी जुटेपछि तिहारको रौनक, घुम्न आउने र टिकटक बनाउनेको घुँइचो (भिडियोसहित)

    धरान: नेपालीहरुको चाड तिहार संघारमा छ । तर धरान ९ गौतमपथका बासिन्दा, व्यापारी एवं जनप्रतिनिधिहरुले भने तिहारको रौनक ल्याइसकेका छन् । साँझ गौतम पथमा पाइला टेकेपछि त्यहाँको रमाइलो वातावरण र उमंगले जोकोहीलाई भुलाउछ । तपाई आफै टिकटक बनाउन थाल्नुहुनेछ वा अरुले बनाएको हेरेर रमाउनुहुनेछ । टोल विकास सम ...

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • 3,562 पटक पढिएको
    • क्लिक धरान
  • धरान २० को बाघखोप: उत्कृष्ट हाइकिङ गन्तव्य, जहाँ होम स्टेको पनि सुविधा छ (फोटोफिचर)

    धरान: हिन्दु धर्मावलम्बीहरुको चाड दशैं भर्खरै सकिएको छ । परिवार, साथीभाइ, आफन्त भेटघाट र रमाइलो गर्ने साथै ठुलाबाट आशीर्वाद लिने दशैंको विशेष परम्परा रहेको छ । हिन्दु धर्मावलम्बीहरुको चाड भए पनि वर्षौ देखि देश बिदेशमा रहने सबै समुदायले प्रायः दशै चाड मनाउछन् । सबैको धर्म, सस्कारलाइ सम्मान गर्नु ...

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • 2,454 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • धरान ५ मा बनेको सुनसरी जिल्लाकै लामो झोलुङ्गे पुल र टिकटक रिसोर्टको उद्घाटन (भिडियोसहित)

    धरान: धरानको वडा नं ५ स्थित अधेरी खोलामा निर्माण भएको सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । आँपटार र ठिंगबारी गाउँको बीचमा रहेको अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुल निर्माण गरिएको छ । यो पुलको शुक्रबार संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र ...

    • प्रकाशित मितिः कार्तिक ३, २०८०
    • 7,757 पटक पढिएको
    • क्लिक धरान
  • लोभलाग्दो भोजपुरको चखेवा

    भोजपुर जिल्लाको टेम्के मयुङ गाउँपालिकास्थित चखेवा आन्तरिक पर्यटककको लागि आकर्षकस्थलको रुपमा रहेको छ ।           भोजपुर बजारदेखि ४० किलोमिटर उत्तरतर्फ अवस्थित चखेवा समुद्री सतह देखि २ हजार २ सय मिटरको उचाइमा रहेको छ ।चिसो मौसम, चारैतिर हरियो मैदान झैं देखिने डाँडाले चखेव ...

    • प्रकाशित मितिः श्रावण २१, २०८०
    • 2,033 पटक पढिएको
    • बिकास चाम्लिङ राई
  • श्रम सँस्कृति पार्कमा आरा धरानको अनावरण (भिडियोसहित)

    धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ ।  धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपम ...

    • प्रकाशित मितिः श्रावण २, २०८०
    • 2,964 पटक पढिएको
    • क्लिक धरान
  • फुस्रे हुदै ऐतिहासिक साँगुरीगढी जोड्ने पदमार्गको उद्घाटन (भिडियोसहित)

    धरान: धरानको फुस्रे हुदै साँगुरीगढी जोड्ने ऐतिहासिक बाटोमा निर्माण भएको पदमार्गको मंगलबार उद्घाटन गरिएको छ ।  संघीय सरकारको बजेटबाट निर्माण गरिएको उक्त पदमार्गको मंगलबार मेयर हर्क साम्पाङले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा उपमेयर अइन्द्रबिक्रम बेघाको पनि बिशेष उपस्थिति रहेको थिय ...

    • प्रकाशित मितिः असार ५, २०८०
    • 3,438 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित