धरान : डिफेन्डिङ च्याम्पियन एनाआरटी काठमाण्डौ धरानमा जारी २४ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ ।धरान १६ स्थित रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा केएफटिसी झापालाई ३-१ गोलअन्तर हराउदै सेमीफाइनल प्रवेश गरेको हो । एनआरटिको लागि खेलको ४८ औ मिनेटमा शिशिर लेखीले गोल गर्दै टिम ...
धरान: मुक्कुमलुङमा नो केवलकार आन्दोलन चर्किएको कारण आजदेखि पुर्वघोषित आमहड्ताल हुने कि नहुने भन्ने अन्योलका बिच यातायात सञ्चालनमा आएको छ ।गृहमन्त्रालयसँग राती अबेरसम्म भएको वार्तामा सहमति जुट्न नसकेपनि आज बिहानैदेखि धरानबाट लामो दुरीका यातायातहरु सञ्चालनमा आएको छ । धरानका आन्दोलनकारीहरु हिजो राती इल ...
धरान: मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा आइतबार धरानबाट पक्राउ परेका ६ जनालाई प्रहरीले म्याद थप गरेको छ ।हिजो आइतबार साझ नै छोड्ने समझदारी भए पनि प्रहरीले सुमन चेम्जोङसहित ६ जनालाई छोडेन । आज सोमबार दिउसो छोड्ने आश्वासन पाए पनि पक्राउ परेकाहरुलाई प्रहरीले ७ दिनको म्याद थपेको छ । म्याद थप गरेको जानकारी ...
धरान: २५ औं बुढासुब्बा गोल्डकपमा इटहरीको रास्ट्रीय जागृती ९राजा० क्लब पाहुना टोली रोयल थिम्पु कलेज एफसीसङ्ग ४(१ को फराकिलो गोल अन्तरले पराजित भएको छ ।सोमबार धरान १६ स्थित रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा जित हात पार्दै भुटानी टोली सेमिफाइनल प्रवेश गरेको छ । भुटानको लागि खेलको ९ मिनेटमा सोनम यसे, ...
धरान: पवित्र मुन्दुमी क्षेत्र मुक्कुमलुङमा 'नो केवलकार' आन्दोलन चर्किएपछि गृहमन्त्रालयले सहसचिव संयोजक रहने गरि ४ सदस्यीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्रालयले आइतबार राती विज्ञपती जारी गर्दै सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको वार्ता टोली गठन गरेको जानकारी दिएको हो । टोलीमा संघीय मामिला ...
धरानः विगतमा यातायात बन्दको क्रममा प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएपनि साँझ छोड्ने गरेको थियो । मुक्कुमलुङ संरक्षण आन्दोलनको क्रममा आइतबार यातायात बन्दमा उत्रिएका युवा नेता सुमन चेम्जोङसहित ६ जना युवाहरु भानुचोकबाट समातिए । बन्दकर्ताहरुले सधैं झैं उनीहरुलाई प्रहरीले बेलुकी ५ बजे बन्द खुल ...
धरान: पाहुना टोली युनाइटेड कर्साङ फुटबल क्लब भारतसँग सडन डेथमा पराजित हुदै आयोजक धरान फुटबल क्लब २५ औं बुढासुब्बा गोल्डकपबाट बाहिरिएको छ । धरान १६ स्थित रंगशालामा आइतबार भएको खेलमा कर्साङले पेनाल्टी सुटआउटमा ७–६ गोलअन्तरको नजिता निकाल्दै धरानलाई स्तब्ध बनाएको हो । निर्धारित समयको खेल १–१ को बरा ...
धरान: मुक्कुमलुङमा केवलकार निर्माणको विरोधमा आह्वान गरिएको ९ जिल्ला लिम्बुवान बन्दको क्रममा धरानबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जसपा नेपालका धरान उपाध्यक्ष सुमन चेम्जोङ र नागरिक उन्मुक्तिका कार्यकर्ता दिवस राई रहेको आन्दोलनकारीहरुले बताएका छन् । वडा प्रहरी कार्यालयअघि प्रहरीले हस्तक ...
धरान: बुढासुब्बा गोल्डकप आयोजनाको रजत जयन्तीकोरुपमा शनिबारदेखि २५ औं सँस्करण शुरु भइसकेको छ । गोल्डकप शुरु भएसँगै खेलमा दर्शकहरुको उपस्थिति कस्तो रह्यो ? प्रत्येक खेलमा गेट टिकटबाट कति रकम संकलन भयो ? भन्ने जिज्ञासा उब्जिरहन्छ । यो जिज्ञासालाई आयोजक क्लबले गत सँस्करणबाट भने खेल सकिएकै राती गेट ...
धरान: मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औं सँस्करणको शनिबार भव्य उद्घाटन भएको छ । धरान १६ स्थित रंगशालामा आयोजित समारोहमा कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले केक काट्नुको साथै बेलुन उडाएर रजत जयन्ती सँस्करणको उद्घाटन गरेका थिए । २०५५ सालमा शुरुवात भएक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित