धरान: लामो समयदेखि निषेधाज्ञा हुँदै आएको सुनसरीमा भोली सोमबारदेखि भने हट्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ २१ गतेदेखि असोज ४ गतेसम्मको लागि विद्यालय र हाट बजारबाहेक सबै क्षेत्रको निषेधाज्ञा हटाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलका अनुसार विद्यालय सञ्चालन र हाटबजारबार ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गर्ने भएका छन् ।उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र क ...
धरान: प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले औपचारिकरुपमा संसदीय दल विभाजन भएपछि विश्वासको मत लिने बताएका छन् । धरानमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले विश्वासको मत लिन सफल हुने पनि दाबी गरे ।आचार्यले कठिन राजनीतिक परिस्थितिमा आफु मुख्यमन्त्री बनेको उल्लेख गर्दै अन्तरपार्टी र पार्ट ...
धरान: विरामीको मृत्यु भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा आज (शनिबार) दिउँसो केहीबेर लफडा भएको छ । धरान २० विष्णुपादुकाकी करिब ४१ बर्षीया फुलमाया राईको शनिबार बिहानै करिब ३ बजेतिर मृत्यु भएको थियो । प्रतिष्ठानका अनुसार मृतक इर्मजेन्सीमा ल्याइपुर्याउदा नै मृत भइस ...
धरान: विश्वव्यापी कोरोना महामारीले आर्थिक क्षेत्र धरासायी भइरहेको बेला धरान ८ तीनकुनेस्थित आद्यौगिक क्षेत्रभित्र भने करोडौंको उद्योग खुलेको छ । विभिन्न डेढ दर्जन बढी व्यक्तिहरु मिलेर १७ करोड लगानीमा ब्राइट फिड प्रालि खोलेका हुन् । उक्त प्रालिको शनिबार एक समारोहबीच प्रदेश नं १ का मुख्यमन्त्री भीम आचा ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई दैनिक प्रशासिनक तथा अनिवार्य आर्थिक कार्यबाहेक अन्य कार्यहरु नगर्न निर्देशन दिएको छ । मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका उपसचिव प्रकाश अधिकारीले हिजो (बिहिबार) प्रतिष्ठानलाई पत्राचार गर्दै यस्तो निर् ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकर्मीहरुले आइतबारदेखि इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इर्मजेन्सी र कोभिड अस्पतालबाहेकको सेवा बहिष्कार गर्ने ...
धरान: प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । आज विराटनगरस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० जना सांसदहरुले एकीकृत समाजवादीमा आवद्ध हुन सनाखत गरेका छन् । सनाखत गर्ने सांसदहरूमा भोजपुरका राजेन्द्र राई, खोटाङका राज ...
धरान: नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) रोजेका सांसदहरु विराटनगरस्थित निर्वाचन आयोगको कार्यालय पुगेका छन् । तीन दिनसम्म धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका गेष्ट हाउसमा बसेका एमाले सांसदहरु करिब साढे ११ बजेतिर यहाँबाट बाहिरिएका थिए । उनीहरु प्रति ...
धरान: एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जान तयार १० जना सांसदहरु तीन दिनको बसाई पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेष्ट हाउस छोडेर विराटगनरतिर गएका छन् । अब ती सांसदहरु प्रदेशस्थित निर्वाचन कार्यालयमा गएर एकीकृत समाजवादीको लागि सनाखत गर्ने उक्त पार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित