धरान: भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएकाहरुलाई पुर्जा वितरण गर्ने उद्देश्यले धरानमा पनि आइतबारदेखि फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने भएको छ । धरानको २० वटै वडा कार्यालय मार्फत फारम वितरण तथा लगत संकलन कार्य शुरु हुने धरान उपमहानगरपालिकाले जानकारी दिएको छ । लगत सं ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भएसँगै नेपालमा पनि संक्रमण तीब्रदरमा फैलिरहेको छ भने धमाधम संक्रमितहरुको मृत्यु पनि भइरहेको छ । सरकारले संक्रमण रोक्न थुप्रै प्रतिबन्धात्मक निर्णयहरु गरिसकेको छ । यो बेला सबै व्यक्ति, क्षेत्र सचेत हुनुपर्ने अवस्था छ । सानो भुल वा लापरवाहीले समुदायमा संक्रम ...
धरान: पार्किङ गरि राखेको मोटरसाइकल धरानको छुटट छुट्टै स्थानबाट चोरी गर्ने ५ जना जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान ८ बुद्धमार्गका २२ बर्षीय रोशन मास्के र धनकुटाको साँगुरीगढी ८ तातोपानीका १९ बर्षीय रवि राई रहेका छन् । उनीहरुले मंगलबार राती करिब १२ बजे धरान १९ स्थित धनकुटे रोड ...
धरान: जर्बजस्ती करणीको अभियोगमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र यादवलाई ५ दिनको म्याद थप भएको छ । सुनसरी जिल्ला अदालतबाट अनुसन्धनको लागि यादवलाई ५ दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यादवबारे थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय धरान ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र यादवविरुद्ध पीडित नाबालिगकी आमाले जाहेरी दिएकी छिन् । हिजो राती नै १७ बर्षीया पीडितको आमा र दिदी आएर जर्बजस्ती करणीमा जाहेरी दिएको ईलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । जाहेरी आएपछि दर्ता भइसकेको डिएसपी ज्ञानेन्द्र बस्नेतले ज ...
धरान: कोरोना संक्रमणबाट धरानमा एक पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान ११ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । उनको गए राती ११ बजेर ५७ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । ...
धरान: कोरोना महामारीको दोस्रो लहर शुरु भए यता धरानमा एक सातामै ५९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणको यो दरले विगतमा जस्तै धरान पुनः कोरोनाको चपेटामा पर्नसक्ने खतरा बढेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार बैशाख ३ गतेदेखि आजसम्म एक साताको अवधिमा धरानमा ५९ ...
धरान: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष धरानको डुकु होटलबाट जर्बजस्ती करणीको आरोपमा पक्राउ परेका छन् । कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा रहेको डुकु होटलबाट गाउँपालिका अध्यक्ष महेन्द्र यादव बुधबार साँझ पक्राउ परेका हुन् । उनले १७ बर्षीय नाबालिकालाई होटलमा लगेर जर्बजस्ती गरेको आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी विस्तार गरिएको छ । विरामीको अत्याधिक चापलाई मध्यनजर नवनिर्मित इर्मजेन्सी भवनमा सेवा विस्तार गरिएको हो । एक कार्यक्रमबीच आज प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले नयाँ इमरजेन्सी ब्लकको उद्घाटन गरेका छन् । उप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना सक्रमित वृद्धाको मृत्यु भएको छ । इटहरी २ सुनसरीकी ७८ बर्षीया वृद्धाको आज दिउँसो १ बजेर ५८ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । उच्च रक्तचापको विरामी रहेकी वृद्धालाई चैत २४ गते कोभिड पुष्टि भएको थ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित