धरान: नर्मल डेलिभरी गराउदा औषधी लगेको बिल अत्यधिक बनाएर ठगी गर्ने धरान १८ स्थित मिथिला मेडिकल हलले पीडितले तिर्न बाँकी रहेको रकम नलिने सर्तमा घटना मिलाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बाहिर सञ्चालनमा रहेको उक्त मेडिकलले बाँकी रहेको ११ हजार १ सय १४ रुपैया नलिने सर्तमा मिलाइएको ...
धरान: भदौ ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श्रीमति डेलिभरी गराउन सप्तरीको राजगढ गाउँपालिकाबाट आएका शम्भुकुमार साह अहिले चिन्तामा छन् । उनलाई श्रीमति र बच्चाको स्वास्थ्य भन्दा पनि डेलिभरी गराउदाको औषधीको बिलले चिन्तित बनाएको हो । औषधी व्यवसायीहरुका अनुसार नर्मल डेलिभरी गराउदा ब ...
धरान: पछिल्लो २४ घण्टामा दे्शभर ९२७ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संख्या थप भएसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३६ हजार ४५६ पुगेको छ । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । यसैगरि, पछिल्लो २४ घण्टामा देशभर १२ जना संक्रमि ...
टोक्यो: जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिएका छन्। आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना गरेका छन्। यसअघि उनको दलले आबे पदत्याग गर्ने मनस्थितिमा भएको पुष्टि गरेको थियो। उनी आ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इन्टरलन मेडिसिन विभागले निःशुल्क टेलिफोन स्वास्थ्य पराशर्म सेवा (टेलिफोन ओपिडी) उपलब्ध गराउने भएको छ । कोभिड १९ संक्रमण फैलिदै गएपछि प्रतिष्ठानले ओपिडी सेवा बन्द गरेपछि कोभिड बाहेकका विरामीहरु समस्यामा परेका छन् । यही कुरालाई मध्यनजर गर्दै प्रत ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरंगको बेलबारी ५ की ५६ बर्षीया महिला र दमक ३ झापाका ८३ बर्षीय वृद्ध पुरुष छन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार झापाका वृद्धलाई बि एण्ड सि हस्पिटलले रिफर गरेर वीपीमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश २ को सिराह नगरपालिका २ का ५५ बर्षीय एक पुरुष हुन् । उनको आज साँझ पौने ७ बजे उपचारको क्रममा कोभिड १९ अस्पतालमा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । ...
इटहरीः इटहरी उपमहानगरपालिकामा कोरोना सँक्रमितको सँख्या शुुक्रवारसम्म एक सय नाघेको छ । २५ बढि सँक्रमित होम आइसोलेसनमा रहेको छन् । कतिपय सँक्रमित निको भएर घर फर्किदा समेत छिमेकीले बस्न दिएनन् । देशैभरी सँक्रमितलाई अमानवीय व्यवहार भइरहँदा इटहरीकी उपमेयर लक्ष्मी गौतम भने सँक्रमितको घरघर पुुगेकी छिन् । ज ...
धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीय गन्तव्य हो चिण्डे डाँडा । चिण्डे डाँडाभन्दा केही मास्तिर पर्ने टोड्केमा भ्यु टावर बनेको छ । टावर टोड्केमा बनेपनि चिण्डे डाँडा भ्यु टावरको नामले नै चिनिन्छ । टावर निर्माण भएपछि टोड्के पर्यटकीय गन्तव्य बनेर आन्तरिक पर्यटकहरुको चहल पहल बढेसँगै भ्युट टावरको ...
विराटनगरः विराटनगरको गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर एक दम्पती बन्धक बनेका छन् । गत साउन ६ गते अस्पताल भर्ना भएर झण्डै एक सातामा निको भएका उनीहरुको अस्पताल खर्च ५५ हजार भएको थियो । तर, हाल बढेर झण्डै डेढ लाख पुुगेको सप्तरीको माहुलीका पीडित शिवचन्द सदाले बताए । अग्निसाइर कृष्णसवरण गाउँपालिक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित