धरान: प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोनाले निम्त्याएको त्रासले समाजमा मानवीयतामा ह्रास आउनसक्नेतर्फ चिन्ता व्यक्त गरेका छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीमा आइतबार जिल्ला विपद पुर्वतयारी तथा प्रतिकार्य योजना पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो चिन्ता व्यक्त ...
विराटनगरः नेकपा सम्बद्ध अनेरास्ववियू मोरङका जिल्ला कमिटि सचिवालय सदस्य विकास महतोलाई जिल्ला समितिले निलम्बन गरेको छ । विराटनगरको पुुसेट कलेजका सँगठनको कमिटि अध्यक्ष समेत रहेका महतो हतियार मुुद्धामा पक्राउ परेका छन् । ‘प्रहरीले हातहतियार तथा खरखजना मुुद्धामा अनुसन्धान गरिरहेको छ,’सँगठनका ...
धरान: धरानमा आज साँझ एकै पटक ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुमा २ जना प्रहरी र अन्य फुस्रेस्थित आर्मी क्याम्पका सेना, उनीहरुका परिवार छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताका अनुसार २ जना इलाका प्रहरी कार्यालयका प्रहरी छन् । बाँकी सबै फुस्रे आर ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले विभिन्न १७ बुँदे मागहरु एक साताभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको छ । सोसाइटीले शुक्रबार प्रतिष्ठानका उपकुलपतिलाई माग पत्र बुझाउदै यथासीघ्र सम्बोधन गर्न आग्रह गरेको हो । एक साताभित्र सम्बोधन नगरे क ...
धरान: तीन दिनअघि झापाको शिवसताक्षी नगरपालिका ११ का २९ बर्षीय गोमन सिंह मगरको हत्यामा संलग्न अभियुक्त पक्राउ परेको छ । प्रहरीले घटना भएको जानकारी पाएको २ दिनमा नै अभियुक्त शिवसताक्षी नगरपालिका ८ का ३२ बर्षीय मनकुमार लिम्बुलाई पक्राउ गरेको छ । पक्राउ परेका लिम्बुलाई आज प्रहरीले सार्वजनिकसमेत गरेको छ ...
एकदिन अघि, हिजोकै दिन हो असफल प्रयास गरेको । शिवजट्टातिरबाट नजिक हुन्छ भनेर १ बजे तिरै साइकल निकालेर उकालो लागियो । अस्तिसम्म सहजै पुगिने बाटो झन्नै झरना पुग्न लाग्दा पहिरो झरेर साइकल डोर्याउनुपर्ने अवस्था रहेछ भने मोटरसाइकल र टेम्पो त कट्नै नसक्ने अवस्था भएछ । जब शिवजट्टा झरनानि ...
धरान: धरान १६ हाम्रो लाइनस्थित एक घरमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । स्थानीय विमला राजवंशीको घरमा भाडामा बसेका प्रेमबहादुर कार्कीले गाँजा खेती गरेको बताइएको छ । कार्कीले आफ्नो कोठाबाट उच्छृंखल गतिविधि गरेको भन्ने स्थानीयको उजुरीको आधारमा जनप्रतिनिधि र प्रहरी गएर गाँजा पनि नष्ट गरेको हो ...
धरान: गत भदौ पहिलो साता धनुषाको जनकपुरमा मोटरसाइकल दुर्घटनामा परी ३२ बर्षीया एक महिला गम्भीर घाइते भइन् । टाउकोमा चोट लागेको ती महिलाको सिटिस्क्यान गर्दा दिमागमा रगत जमेको देखियो । स्वास्थ्यकर्मीहहरुले तत्काल अप्रेसन गर्न सुझाव दिए । उनलाई परिवारले विराटनगरको एक निजी अस्पताल पुर्याए । उनको होस पनि ...
धरान: नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ जना महिला र १० जना पुरुषको मृतयु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाण्डौंमा ८२, ६७ र २२ बर्षीय महिलाको मृत्यु भएको छ भने चितवनमा ३५ बर्षीय एक कोरोना सं ...
विराटनगर: प्रदेश १ मा आज १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । सबैभन्दा धेरै मोरङमा ७० जनामा पुष्टि भएको छ भने सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित