मुख्य समाचार

    Showing 2,971-2,980 of 3,727 items.
  • सप्तकोशीले पुर्वी तटबन्धमा कटान, बराहक्षेत्रका मेयर भन्छन्, 'खतरामुक्त छ'

    धरान: सप्तकोशी नदीले सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित पुर्वीतटबन्धतर्फ कटान गरेको छ । कटान गरेपनि अहिले खतरामुक्त भएको नगरपालिकाले जनाएको छ । बराहक्षेत्रका नगर प्रमुख निलम खनालका अनुसार वडा नं ६ स्थित ठाकुरबारी मास्तिर स्पर नम्बर ९ र १० को बीचबाट कोशी बाँधतिर धकेलिएर कटान शुरु गरेको थियो । यस ...

    • प्रकाशित मितिः साउन ८, २०७७
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी र मोरङ जिल्लामा सवारी आवतजावत गर्न दिइने

    धरान: सरकारले साउन मसान्तसम्म जिल्ला भित्र मात्र सवारीसाधन चल्न दिने निर्णय गरेपनि सुनसरी र मोरङमा भने जिल्ला प्रशासनले दुवै जिल्लामा सवारीसाधन चल्न दिने भएका छन् । यातायात व्यवसायीहरुले जिल्लाभित्र मात्र यातायात चल्न दिने सरकारको निर्णयमा चर्को असन्तुष्टी जनाएपछि प्रशासनले मोरङ र सुनसरीमा भने दुवै ...

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 2,350 पटक पढिएको
    • क्लिक धरान
  • झापामा मंगलबार राती पहिरोले एकको मृत्यु, ३ जना घाइते

    झापा: झापामा पहिरोले पुरिएर र खोलाले बगाएर २ जनाको मृत्यु भएको छ । पहिरोमा परेर ३ जना घाइते भएका छन् । झापाको बुद्धशान्ति गाउँपालिका ७ मा मंगलबार राती गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको हो । सोही पहिरोमा परी ३ जना घाईते भएको झापा प्रहरीले जनाएको छ । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको प ...

    • प्रकाशित मितिः साउन ७, २०७७
    • 1,721 पटक पढिएको
    • क्लिक धरान
  • यसरी भयो सर्दु र सेउती खोलामा कायकिङको परीक्षण (भिडियो)

    धरान: अहिले बर्षाको समय छ । नेपालमा बाढी र पहिरोले धेरैको ज्यान पनि लिइसकेको छ । धरानको सर्दु र सेउती खोला तथा अन्य साना खहरेहरुमा पनि एकछिन बर्षा हुदा बाढी आउछ । त्यसैले यतिबेला खोलामा पस्नु भनेको ज्यान जोखिममा पार्नु हो । तर, मंगलबार दिउँसो भने धरानका साहसिक पर्यटनकर्मी सेतु सिलवाल भने धरानको सर् ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 2,665 पटक पढिएको
    • क्लिक धरान
  • मङ्गलबार मध्यरातीबाट लकडाउन अन्त्य: यस्तो छ मन्त्रिपरिषद्को निर्णय (निर्णयसहित)

    धरान: सरकारले आज(मंगलबार) मध्यराती १२ बजे पछि लकडाउन अन्त्य भएको जनाएको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवं अर्थ, सुचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले यस्तो बताएका हुन् । उनले आज राती १२ बजेबाट लकडाउन जारी छ भन्ने अवस्था नरहने बताए । 'अब लकडाउन जारी छ भन् ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,744 पटक पढिएको
    • क्लिक धरान
  • भदौ १ गतेदेखि लामो दुरीको सवारी चल्ने, आन्तरिक र अन्तर्राष्ट्रिय उडान पनि हुने

    धरान: आगामी भदौ १ गतेदेखि लामो दुरीको पनि सार्वजनिक सवारीसाधन सञ्चालन हुन पाउने भएको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । उनले छोटो, मध्यम र लामो दुरीका निजी तथा यात्रुवाहक सार्वजनिक सवारीहरुलाई स्वास्थ्य मापदण्ड पुरा ग ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,886 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा क्वारेनटाइनमा रहेका ४ जनामा कोरोना संक्रमण

    धरान: विदेशबाट आएर एन्फा एकेडेमी र होटल क्वारेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएका चारै जना पुरुष छन् । ती मध्ये ३ जना बहराइनबाट आएका हुन् भने एक जना साउदी अरबबाट आएका हुन् । धरान उपमहानगरपालिकास्थित स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार बहराइनबाट आएका धरान ८ का ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,972 पटक पढिएको
    • क्लिक धरान
  • सर्दु र सेउतीको बाढीमा कायकिङको सफल परीक्षण (फोटोफिचर)

    धरान: कोरोना संक्रमणको महामारीको कारण लकडाउनले नेपालको पर्यटन क्षेत्र थला परेको छ । पर्यटकीय गतिविधिहरु केही पनि भएको छैन । त्यसमाथि अहिले बर्षाको समय छ, र जताजतै बाढी पहिरोको कहर छ । धरानको सेउती र सर्दु खोलमा पनि बाढी आइरहेकै छ । मंगलबार भने यही सर्दु र सेउतीको बाढीमा साहसिक खेल पर्यटनको कायकिङका ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 3,228 पटक पढिएको
    • क्लिक धरान
  • सप्तकोशीको बहाव वर्षकै उच्च, सतर्कताका लागि प्रशासनको आग्रह

    धरानः सप्तकाेशी नदीकाे बहाव याे वर्षकै उच्च भएकाे छ । जाेखिमकाे तहभन्दा माथि पुगेपछि ५६ मध्ये ४६ ढाेका खाेलिएका छन् । आज विहान ६ बजे काेशीमा पानीकाे बहाव ३ लाख ३४ हजार ९ सय ९० पुगेकाे सुनसरी प्रहरीले जानकारी दिएकाे छ । काेशीमा २ लाख क्वीसेक पानीकाे बहाव पुग्दा खतराकाे सुचक स्वरूप राताे बत्ती बाल्ने ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,486 पटक पढिएको
    • क्लिक धरान
  • चिनको केरुङ च्छो ताल फुटे अकल्पनिय क्षतीहुने विज्ञको भनाई, सुनसरीमा समेत प्रभाव पर्नसक्ने भन्दै प्रशासनले माइकिङ थाल्यो

    धरानः नेपाल चीनकाे ताताेपानी नाकाबाट करिव ६घण्टाको पैदल दुरीमा पर्ने केरुङ च्छो ताल उच्च जोखिममा रहेको भन्दै चिनिया अधिकारीले नेपाल पक्षलाई जानकारी दिएको छ । ताल फुटिहाले भोटेकोशी नदीमा पानीको बहाब अकल्पनीय हुन्छ भने त्यसको क्षतीको अनुमानै लगाउन नसकिने बाह्रविसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले ...

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,875 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित