धरान: नगर बस सञ्चालन नगराउन माग गर्दै धरानका टेम्पो तथा सिटी सफारी चालक तथा व्यवसायीहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।विभिन्न १९ वटा टेम्पो र १० वटा सिटी सफारीका व्यवसायी तथा मजदुरहरुले आइतबार मेयर हर्क साम्पाङलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले टेम्पो र सफारी धेरै भएर अ ...
धरान: धरान उपमहानगरपालिकाले दोस्रो चरणमा वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेको छ । आज (आइतबार) बिहानैदेखि उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको हो । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा ग ...
धरान: विभिन्न पाँच राजनीतिक दलहरुले धरानमा प्रमुख प्रशासकीय अधिकृत पठाउन अनुरोध गर्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्राचार गरेका छन् ।धरान विगत ८ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहिन अवस्थामा रहेको भन्दै राजनीतिक दलहरुले शुक्रबार पत्राचार गरेको हो । उक्त पत्रको बोधार्थ संघीय मामिला ...
धरान: बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीका पीडित वचत एवं लगानीकर्ताहरुको अनेक प्रयत्नको बाबजुद बराहको धरान २ र धरान ८ स्थित सपिङ मलसहितको जग्गाहरु बैंकले लिलाम गरेको छ । प्राइम कमर्सियल बैंकले साविक धरान ५ स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिको कित्ता नम्बर ३४० को ८ धुर, ३४१ र ३९६ कित्ता नम् ...
धरान: वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु र धरानका मेयर हर्क साम्पाङबीच पत्रकार सम्मेलनमार्फत आरोप प्रत्यारोप चलिरहदा उपमेयर अइन्द्रबिक्रम बेघाले पनि बिहिबार पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका छन् ।बजेटको तयारी गर्नुपर्ने चटारोको बीच वडाअध्यक्ष र मेयर साम्पाङबीचको मतभेदले कार्यपालिका ब ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफुले ऐन, नियम वमोजिम नै कार्यपालिका बैठक आह्वान गरेको दाबी गरेका छन् ।कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले पत्रकार सम्मेलन गर्दै अवैधरुपमा बैठकका बोलाएको आरोप लगाउदै बहिष्कार गरेपछि मेयर साम्पाङले पनि आज (बिहिबार) पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरे ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भोली (बिहिबार) बोलाएको बैठक गैरकानुनी भएकोले आफुहरु सहभागी नहुने कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बताएका छन् ।कार्यपालिका सदस्य तथा वडाअध्यक्षहरुले बुधबार दिउँसो संयुक्त पत्रकार सम्मेलन गर्दै कानुनमा बैठक सञ्चालन सम्बन्धी कार्यविधिले नगर प्रमुखको ...
धरान: छोरीहरु मात्र पढ्ने कोशी प्रदेशको एक मात्र सामुदायिक विद्यालय हो, धरान १६ स्थित शारदा बालिका नमुना मावि । यो विद्यालय स्थापनाको ७५ बर्ष पुरा भइसकेको छ । सोही अवसरमा विद्यालयले मंगलबारदेखि तीन दिने हीरक महोत्सव मनाउदैछ । हीरक महोत्सव उद्घाटनको अवसरमा पहिलो दिन विद्यालयले प्रभातरफेरी गरेको ...
धरान: धरान १४ का मृगौला पीडित ५३ बर्षीय प्रेमप्रसाद पराजुलीले परिवारबाट सम्भव नभए अन्य कसैले स्वेच्छिकरुपमा मृगौला दान गर्दा स्वीकार गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।करिब डेढ बर्षदेखि दुवै मृगौला खराब भएर डाइलाइसिस गराइरहेका पराजुलीले नेपालको कानुनी जटिलताले गर्दा विचौलियाको प ...
धरान: करिब दुई दशक अवधि लगाएर निर्माण सम्पन्न भएर धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना अन्तर्गत नयाँ बसपार्क सञ्चालनमा आउने तयारीमा छ । नयाँ बसपार्क सञ्चालनमा आउनु अगावै धरानको सवारी चाप थेग्न नसक्ने भनेर सरोकारवालाहरु भने चिन्तित छन् । नयाँ बसपार्क व्यवस्थापन गर्न वडा नं ८ का अध्यक्ष ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित