काठमाण्डौंः विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस(कोभिड–१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको छ । कोभिड–१९ को संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएपछि डब्लूएचओले पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको हो । पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा ...
धरानः वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना आशंकाका विरामीहरुलाई लक्षित गरी तयार गरिएको आइसोलेसन वार्डमा हालसम्म २ जनाको उपचार गरिएको छ । प्रतिष्ठानका अनुसार उनीहरुलाई शुरुमा नोवेल कोरोना भाइरस (कोभिड १९) को आशंकामा क्वारेन्टाइनमा राखेर उपचार गरिए पनि नतिजा भने नेगेटिभ अर्थात कोरोना नभ ...
मोरङ: अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बुबासँग फिरौती रकम लिने बुढीगंगा गाउँपालिका ३ का २४ बर्षीय मुकेश कुमार महातोलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मुकेशसँगै फिरोतीको रकमसहित उनकै घरमा काम गर्ने २५ बर्षीय कृष्ण राजवंशी पन ...
विराटनगरः गत आइतवारदेखि इटहरीबाट हराएका कानेपोखरी १ होक्लाबारीका ५५ बर्षीय धनराज बुढाथोकी अझै फेला पर्न सकेका छैनन् । बुुढाथोकी आइतवार साँझ छोरा महेन्द्रसँग फोनमा कुरा गरेपछि सम्पर्कविहिन भएका थिए । महेन्द्रका अनुुसार हटहरीबाट हिँडेका उनी भाउन्नेमा लिन छोरालाई बोलाएका थिए । भाउन्नेमा छोरा पुग्दा ध ...
धरानः होलीको दिन मंगलबार दिउँसो पब्लिक हाई स्कुलको दक्षिणी गेटमा २ जना घाइते हुने गरी भएको घटनामा खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले मुख्य अभियुक्तसहित ४ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । आज जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेपछि इलाका प्रहरी कार्याल ...
धरान: घरपरिवारको खुशीको लागि नेपालका लाखौं युवाहरु विदेश भासिएका छन् । दिनरात मेहनत गरेर कमाइ गरेपछि घर आउछन्, र फेरि विदेशतिरै लाग्छन् । धरान १७ का दुई दाजुभाई भने अरु जस्तै फर्किएपछि पुनः विदेश गएनन् । विदेशबाट घर आएको केही समय पछि सिताराम त्रिताल र उनका भाई हरिराम त्रितालले धरानमा खाद्य उद्योग ख ...
विराटनगरः विराटनगर महानगरपालिकाले शहरी सौन्दर्य बढाउन पोलका तारलाई व्यवस्थित गर्न शुरु गरेको छ। नगरभित्र निर्माण सम्पन्न भएका भित्रि तथा मुख्य सडक किनारामा रहेका पोलका तारलाई जिआइ पाइप भित्र राखि सौन्दर्यकरण गर्ने काम शुरु गरेको हो । पहिलो चरण अन्तर्गत रोडशेष चौकदेखि पुुष्पलाल चौकसम्मको सडकको दायाँ ...
आसफोर्ड(बेलायत): बेपत्ता भएर खोजी भइरहेका आसफोर्ड निवासी युवा युगल लिम्बुलाई मृत अवस्थामा प्रहरीले फेला पारेको छ । केन्ट प्रहरीले खोलाछेउ तैरिरहेको अवस्थामा लिम्बुको शव बरामद गरेको हो । लिम्बु शनिबार मध्यरातको करिब साढे एक बजेदेखि बेपत्ता भएका थिए । ३३ वर्षीय लिम्बुको शव भिक्टोरिया पार्कछेउको रिभर ...
एजेन्सी: ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्। उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी भ ...
धरान: सरसफाई शाखामा कार्यरत महिला कर्मचारीको निधनमा आज धरान उपमहानगरपालिकाले शोक विदा दिएको छ । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले एक सुचना जारी गर्दै आज विदा दिइएको जानकारी दिएका छन् । उपमहागनरकको सफाईकर्मी कृष्णमाया राईको हिजो मंगलबार निधन भएको थियो । उनको निधनमा आज बुधबार उपमहानगरपालिका ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित