मुख्य समाचार

    Showing 3,301-3,310 of 3,405 items.
  • प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल, प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको अस्पतालद्धारा जानकारी

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सम्पन्न भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा जानकारी गराएको ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,459 पटक पढिएको
    • क्लिक धरान
  • टिपरको ठक्करबाट हजुरबा र नातिनिको मृत्यु : आक्रोशित स्थानीयले टिपर जलाइदिए, मिलनचोक तनावग्रस्त

    मोरङ: मोरङको विराटनगर चोक घिनाघाट सडक खण्डमा हिजो मंगलबार राती टिपरको ठक्करबाट दुईको मृत्यु भएपछि स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले राती नै ठक्कर दिने टिपरलाई आगो लगाएर जलाईदिएका थिए भने अहिले विराटचोक विराटनगर सडकखण्ड अवरुद्ध पारेका छन् ।राती करिब ९ बजे टिपरले विपरीत दिशाबाट आइरहेको टेम्पोल ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,116 पटक पढिएको
    • क्लिक धरान
  • नेवार एकता समाजको वृहत रक्तदान शुरु (भिडियोसहित)

    धरान: नेवार एकता समाजको ७ औं बार्षिक उत्सवको अवसरमा आज धरानको भानुचोकमा वृहत रक्तदान कार्यक्रम शुरु भएको छ । धरानलाई रक्तदाताहरुको सहर बनाउने र वीपी प्रतिष्ठानमा उपचारमा आएका विरामीहरुलाई रगतको अभावमा ज्यान गुमाउन नदिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना भएको हो । औपचापिरक कार्यक्रम उद्घाटन हुन बा ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,638 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना संक्रमितलाई वीपीको 'पेइङ वार्ड'मा राखेर उपचार गरिने

    धरान: सरकारले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमण भएको शंकास्पद विरामी भेटिएमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पेइङ वान वार्डमा राखेर उपचार गर्ने तयारी गरेको छ । कोरोनाबारे आवश्यक पुर्वतयारी गर्न सरकारले पठाएको टोलीले प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल र प्रतिष्ठानमा कोरो ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 8,107 पटक पढिएको
    • क्लिक धरान
  • सिद्धबाबा कृष्णदासद्वारा आत्मसमर्पण,झुम्का कारागार पठाईयो

    सुनसरीः आफ्नै महिला अनुयायी बलात्कार अभियोग लागेका सिद्धबाब कृष्णदास गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गरेपछि उनलाई पुपुर्क्षको लागि थुनामा पठाईएको छ । अदालतमा उपस्थित उनलाई झुम्का कारागार पठाईएको हो । उच्च अदालत बिराटनगरले जिल्ला अदालतको आदेस उल्टाउदै पुपुर्क्षको लागि थुनामा पठाउ ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,235 पटक पढिएको
    • क्लिक धरान
  • बिपि प्रतिष्ठानकाे १३ औ दिक्षान्त समारोह स्थगित

    धरान : कोरोना भाईरसको कारण बि पि कोइराला स्वस्थ बिज्ञान प्रतिस्ठान धरानको १३ औं दिक्षन्त समारोह स्थगित भएको छ । यही फागुन २४ गते आयोजना हुने तयारीमा रहेको दिक्षान्त समारोह स्थगित भएको हो । सरकारले भेला सम्मेलन नगर्न आह्वान गरेको थियोे । कार्यवाहक उपकुलपति डा.गुरु खनालले कोरोनाको कारण दिक्षान्त स्थग ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 1,808 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कारण नेकपाको प्रदेशस्तरीय प्रशिक्षण स्थगित

    धरान : कोरोना भाईरसको कारण नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । आजदेखी झापाको बिर्तामोडमा हुने भनियेको प्रशिक्षण कार्यक्रम रोकिएको हो । कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा-सम्मेलन नगर्न आह्वान गरेको कारण नेकपाको प्रदेश प्रशिक्षण रोकिएको हो । ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,297 पटक पढिएको
    • क्लिक धरान
  • औषधीको संक्रमणले ३ महिलाको मृगौला फेल

    काठमाडौँ: प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग गरिएका औषधिका कारण संक्रमण भएको पुष्टि भएपछि औषधि व्यवस्था विभाग (डीडीए)ले हालका लागि उक्त ‘ब् ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 752 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा प्रदेश १ को दोस्रो पुर्ण बैठक: २९ विभागको प्रमुख र उपप्रमुख तोकियो, पार्टी सुदृढकीकरण अभियानको कार्ययोजना तयार

    धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ । नेकपाको झापा जिल्ला पार्टी जिल्ला कार्यालयमा भएको बैठकले जिम्मेवारी बाँडफाट गरेको छ । एक प्रदेश कमिटी सदस्यका अनुसार बैठकले कार्यालय सचिवमा प्रदेश सदस्य चिरञ्जिवी भटराईलाई तोकिएको छ ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 3,034 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा पारस र मौषमीको शव भेटियो, अफेयरमा वाधा पुग्ने भएपछि हाम्फालेको प्रहरीको अनुमान

    सुनसरी: सुनसरी बराहक्षेत्र ७ देवीघाटका एक युवा र एक बालिकाको शव कोशी किनारमा भेटिएको छ । देवीघाटका १९ बर्षीय पारस लिम्बु र १४ बर्षीया मौषमी बर्देवाको शव भेटिएको हो । दुवैले लव अफेयरमा परिवारबाट अड्चन आएपछि कोशी नदीमा हाम्फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय सुनस ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 1,769 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित