मुख्य समाचार

    Showing 3,421-3,430 of 3,618 items.
  • धरानमा कोरोना पुर्वतयारी: ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने निर्णय(भिडियोसहित)

    धरान:कोरोना भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिहरुलाई तत्काल क्वारेन्टाइन भएको ठाउँसम्म पुर्याउन धरानमा ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । धरान उपमहागनरपालिका, इलाका प्रशासन कार्यालय, नेपाल रेडक्रस सोसाइटी सुनसरी, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एम्बुलेन्स चालक संघ सुनसरीको ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 4,384 पटक पढिएको
    • क्लिक धरान
  • वीपीबाट क्वारेन्टाइनमा पठाउने तयारी हुदै गर्दा भारतबाट आएका २ व्यक्ति धनकुटा पुगे

    धरान: कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन नदिन सरकार र मातहतका निकायहरु सक्दो लागिपरेका छन् । तर, आशंका गरिएका व्यक्तिहरुले आवश्यक सल्लाह नमान्दा संक्रमणको जोखिम बढेको चिकित्सकहरुले बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित हेल्थ डेस्कमा शनिबार भारतको केरलाबाट फर्केका ६ जना युवाहर ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 11,184 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना के हो ? कसरी जोगिने ? धरान रनमा वीपीका डाक्टरहरुले यसरी बताए(भिडियोसहित)

    धरान: अहिले आममानिसहरुलाई कोरोना के हो ? यो कसरी सर्छ ? यसबाट कसरी बच्न सकिन्छ ? भन्ने अत्यधिक चासो र चिन्ता छ । आज शनिबार बिहान साप्ताहिकरुपमा निरन्तर हुदै आएको धरान रन कार्यक्रम पहिलो पटक ४६२ हप्तामा रोकियो । दौडिनको लागि युवा, वृद्धा, केटाकेटीहरु भेला भएका थिए, तर आयोजकले दौड नगराई कोरोनाबारे सच ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 3,400 पटक पढिएको
    • क्लिक धरान
  • सरकारले भारतसँगको नाका बन्द नगरेकोमा असन्तुष्टी

    धरान:प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्बोधन गर्दै चैत १० गतेदेखि केही समयको लागि लामो रुटका सवारीसाधनहरु आवतजावतमा रोक लगाउने घोषणा गरे । यस्तै, नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरु चैत ९ देखि १८ गतेसम्मका लागि स्थगित गरिएको छ । कारोना भाइरस(कोभिड १९)को जोखिमलाई रोकथाम गर्न सरकारले चालेको ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 708 पटक पढिएको
    • क्लिक धरान
  • एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु, एक घाइते

    उदयपुर: उदयपुरको त्रियुगा ९ झिल्के चोकमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हिजो साझँ ६ बजे झिल्के चोक स्थित बाटो छेउमा स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा उनीहरु गम्भीर घाइते भएका थिए । एम्बुलेन्सको ठक्करबाट स्थानीय ६२ बर्षीय तिलक दनुवार, १४ बर्ष ...

    • प्रकाशित मितिः चैत ८, २०७६
    • 587 पटक पढिएको
    • क्लिक धरान
  • धरानका होटल व्यवसायीहरुले मागे 'घरभाडा र बैंक ब्याजमा छुट' (भिडियोसहित)

    धरान: धरानका होटल व्यवसायीहरुले कोरोना भाइरसको कारण व्यवसाय नाजुक अवस्थामा पुगेकोले केही महिनालाई घरभाडा छुट गर्न घरवालाहरुसँग आग्रह गरेका छन् । साथै, होटल व्यवसायलाई रुग्ण व्यवसाय घोषणा गरेर राहतको प्याकेज घोषण गर्न पनि उनीहरुले धरान उपमहानगरपालिकासँग माग गरेका छन् । होटल व्यवसायी समिति धरानले शुक ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,271 पटक पढिएको
    • क्लिक धरान
  • चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने

    काठमाण्डौं: सरकारले राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनको एउटा बुँदामा अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको उल्लेख छ ।'देशैभर संघ, प्रदेश र स्थानी ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 3,032 पटक पढिएको
    • क्लिक धरान
  • केन्द्र सरकारसँग समन्वय गरेर प्रदेश १ को नाका बन्द वा व्यवस्थित गर्ने निर्णय

    धरान: कोरोना भाइरसको संक्रमण भित्रिन नदिन प्रदेश नं १ का प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरेर बन्द वा व्यवस्थित गरिने भएको छ । आज मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोरोना रोकथाम प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले प्रमुख नाकाहरु बन्द वा व्यवस्थित गर्न त ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 3,791 पटक पढिएको
    • क्लिक धरान
  • वीपी प्रतिष्ठानले ल्यायो हेल्पलाइन सेवा, फोनमा परामर्श गरेर मात्र अस्पताल आउन चिकित्सकको सुझाव(हेल्पलाइन नम्बरसहित)

    धरान: अस्पतालमा पनि संक्रमणको बढी जोखिम हुने भएकोले सर्वसाधारणहरुलाई घरमा नै स्वास्थ्य सल्लाह दिनको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले आज दिउँसोदेखि बिशेषज्ञसहितको २ वटा हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको हो । अब स्वास्थ्यमा कुनै सम ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 8,719 पटक पढिएको
    • क्लिक धरान
  • धरानको १२ स्थानमा हेल्थ डेस्क राखियो

    धरान: कोरोना भाइरस(कोभिड १९)को संक्रमणबाट जोगिन धरान उपमहानगरपालिकाले सर्वसाधारणको आवतजावत बढी हुने एक दर्जन स्थानहरुमा हेल्थ हेस्क राखेको छ । उपमहानगरपालिका परिसरसहित आज धरानको विभिन्न १२ स्थानमा हेल्थ डेस्क राखिएको हो । स्वास्थ्यकर्मीसहित साबुन पानी, सेनिटाइजर र कोरोना सम्बन्धी जनचेतनामुलक पर्चास ...

    • प्रकाशित मितिः चैत ७, २०७६
    • 2,889 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित