धरान: अन्तरिक्षमा पठाइने भु–उपग्राह (सेटलाइट)बारे विद्यार्थीहरुले विज्ञान बिषयमा अध्ययन गर्दै आएका छन् । किताबमा मात्र अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सेटलाइट निर्माण गर्ने र प्रक्षेपण गर्ने तरिका सिकाउन धरानमा बिहिबारदेखि ४ दिने सेटलाइट ट्रेनिङ शुरु भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा ...
धरान: शिक्षक, कर्मचारीहरुको बढुवा प्रक्रिया तत्कालको लागि रोक्न उच्च अदालत विराटनगरले अल्पकालिन अन्तरिम आदेश जारी गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप अन्योल सृर्जना भएको छ । अदालतले हिजो (बुधबार) आदेश दिएपछि प्रतिष्ठानले पनि अनुरोध जारी गर्दै बढुवा सम्बन्धी सम्पुर्ण प्रक् ...
धरान: उच्च अदालत विराटनगरले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई लोकसेवा आयोगको सहभागिता विना कर्मचारी भर्ना तथा स्वतः बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । सञ्जयकुमार मेहताले प्रतिष्ठानलाईसमेत विपक्षी बनाएर दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै उच्च अदालत विराटनगरले यस ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत शिक्षक, कर्मचारीहरुले नाक,कान,घाटी विभाग प्रमुख प्रा.डा.सङ्गीता भण्डारीको कार्यकक्षमा घेराउ गरेका छन् ।आन्दोलनमा सहभागी विभागका स्टाफ नर्सलाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आन्दोलनरत कर्मचारी, शिक्षकहरुले डा.भण्डारीको कार्यकक्षमा घेराउ ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद (सिनेट बैठक) माघ २९ गते गर्ने निर्णय कार्यकारिणी समिति बैठकले गरेको छ । हिजो मंगलबार बसेको का.स.बैठकले सहकुलपति एवं स्वास्थ्य मन्त्रीबाट तय भए अनुसार सर्वसम्मतरुपमा सिनेट बैठकको मिति माघ २९ गते गर्ने निर्णय भएको रजिष्ट्रार प्र ...
धरान : कार्यकारिणी बैठकमा शिक्षक, कर्मचारी बढुवाको अन्तर्वार्ताबारे सहमति जुट्न सकेन ।सहमति नभएपछि कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की र स्वास्थ मन्त्रालयका प्रतिनिधि बैठकस्थलबाट बाहिरिएका थिए । बैठकमा का.मु.उपकुलपति कार्कीले अन्तर्वार्ता सूचारु गर्ने प्रस्ताव सिनेट बैठकमा पेश गर्ने अडान लिए ...
धरान ः भानुचोकमा पैदल यात्रु हिड्दा यातायात मजदुरहरुले तानातान गरेर मान्छे एकातिर, झोला अर्कोतिर बनाएको थुप्रै घटनाहरु छन् । भानुचोकस्थित बसपार्क क्षेत्रको यो बेथिती अन्त्य गर्न अब भने वडाका जनप्रतिनिधि र ट्राफिक प्रहरी लागेका छन् । यसमा यातायात व्यवसायी र मजदुरहरुले पनि साथ दिएका छन् । निक्कै ...
धरान: आन्दोलनरत शिक्षक, कर्मचारीहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्की समस्या समाधान गर्न नभै कमिशनको खेलमा लागेको आरोप लगाएका छन् । प्रतिष्ठानका शिक्षक, कर्मचारीहरु का.मु.उपकुलपति कार्कीले रोकेको ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी बैठक आज बिहान पनि बस्दैछ ।हिजो राती भिआईपी गेष्ट हाउसमा बसेको बैठक निष्कर्षमा पुग्न नसके पछि आज बिहान ९ बजेदेखि पुनः बैठक सुरु भएको छ । बैठक सुरु भएपछी भद्र अबज्ञा आन्दोलनमा रहेका शिक्षक कर्मचारीहरु पनि गेस्ट हाउस प्रवेश गेट बाहिर भेला भए ...
धरान: कोशी प्रदेश सरकारले आफ्नो सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सोमबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्। कार्कीले आजै नाम फेरेर उद्घाटन गरिएको शैलजा आचार्य हृदयरोग केन्द्र विराटनगरको सञ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित