धरान: धरानमा विद्युतीय नक्सा पास प्रणाली लागु गरिने भएको छ । बुधबार बसेको कार्यपालिका बैठकले धरानमा विद्युतीय नक्सा पास प्रणाली पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पारित गरेको छ । विद्युतीय (डजिटल) हस्ताक्षरको प्रयोग गरेर नक्सा शाखालाई पेपरलेस बनाउन आगामी भदौ …
धरान: बुधबार बिहान धरान उपममहानगरपालिकाको कार्यपालिका बैठकमा नेकपा एमालेबाट निवार्चित वडा नं १० का वडाअध्यक्ष विवेक राईले मिडियाकर्मीहरुप्रति आक्रोश पोखेका छन् । बैठकको एजेण्डामा बोल्ने क्रममा उनले मिडियाले एमालेका वडाअध्यक्ष र पार्टीलाई खेदो गरिरहेको भन्दै …
धरान: धरानका मेयर हर्क साम्पाङले आदिवासी पुर्खाहरुले विकास गरेको सँस्कृति, सँस्कार, भाषा र भेषभुषा नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताएका छन् । मंगलबार धरानमा २८ औं विश्व आदिबासी दिवस मनाउने क्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै मेयर साम्पाङले …
धरान: मेयर हर्क साम्पाङको खानेपानी अभियानको लागि युकेबाट फेरि लाखौंको सहयोग आएको छ । उक्त सहयोग हिजो (आइतबार) मेयर साम्पाङको उपस्थितिमा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । युकेबाट भूपू ब्रिटिश आर्मी बलबहादुर दुमी राई र नरशोभा चाम्लिङ राईले २ …
धरान: मेयर हर्क साम्पाङले सर्दु खोलाबाट प्रोटोटाइपको मिनि हाइड्रोपावर शुरु गर्ने योजना अघि सार्दा धेरैले पत्याएका थिएनन् । उनका आलोचकहरुले त झन् पत्याउने कुरै भएन । मेयर साम्पाङको योजनाले कसैलाई उत्साहित बनाएको थियो भने ती हुन्, धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल …
धरान: पकुवा खोलामा जस्तै मेयर हर्क साम्पाङको खानेपानी योजना सर्दुमा पनि सफल भएको छ । सर्दुको मुहान क्षेत्रमा श्रमदानबाट इन्टेक तयार भएको छ भने उक्त इन्टेकबाट विछ्याइएको पाइपबाट पानी खर्दु दोभानसम्म पानी आएको छ । खर्दुसम्म पानी आएपछि मेयर साम्पाङले श्रमदान …
धरान: सत्याग्रही डाक्टर गोविन्द केसीले धरान आएर भदौ १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गरेका छन् । शनिबार दिउँसो नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दे डा.केसीले विभिन्न ६ बुँदे मागहरु राख्दै आगामी भदौ १२ गतेदेखि सत्याग्रह शुरु …
धरान: भोजपुर जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा एवं माओवादी केन्द्रका नेता सुदन किराती पनि मेयर हर्क साम्पाङको अभियानमा साथ दिन धरान आएका छन् । उनले शनिबार बिहान सर्दु खोला क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका छन् । मेयर साम्पाङले नेपालमा श्रम …
धरान: गएको आइतबार बराह सहकारी पीडित संघर्ष समितिले धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङविरुद्ध चर्को नाराबाजीमात्र गरेन, उनको कार्यकक्षको सिसा पनि फुटाइदिए । यो घटना पछि धरानमा हल्ला चल्यो, अब मेयर साम्पाङको विभिन्न अभियानमा ब्रेक लाग्ने भयो । उनका …
धरान: गएको आइतबार बराह सहकारी पीडितहरुले आक्रोशित हुँदै मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी मात्र गरेनन्, उनको कार्यकक्षको शिशा पनि फुटाए । उपमहानगर परिसरमा मेयरविरुद्ध चर्को भाषण गर्नेमध्येमा एक थिए, भूपू भारतीय सैनिक इन्द्र मादेन । आज (शुक्रबार) भने तिनै …