धरान: भारतले नेपाली भुमीमा निरन्तर अतिक्रमण गर्दै कब्जा जमाएको विरोधमा आज सोमबार विहान धरानमा सामाजिक अभियन्ता तथा बुद्धिजिविहरुले शान्तिपुर्ण विरोध र्याली निकालेका छन् । उक्त विरोध र्याली समापन भइसकेपछि प्रहरीले पम्प्लेट खोस्दा केहीबेर प्रहरी र सामाजिक …
धरान: प्रसिद्ध धार्मिकस्थल धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा आज बिशेष पुजा सम्पन्न भएको छ । बैशाख पुर्णिमाको दिन हरेक बर्ष बिशेष पुजा हुदै आएको छ । अघिल्लो दिन हिजो मन्दिर परिसरमा रहेको टुप्पो विनाको सुकेका बाँसहरु काटिएको थियो । ती बाँसका टुक्राहरु …
धरान: कोरोना भाइरसको संक्रमण रोकथम तथा नियन्त्रणको लागि नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउन अझै जारी छ । लकडाउनले यातायात, स्कुल, कलेज, उद्योग, बजार सबै ठप्प छन् । अत्यावश्यक सवारी, पसलहरु मात्र खुलेका छन् । दुई दिनअघि धरानबाट भेडेटारसम्म पुग्दा लकडाउनको …
धरान: कोरोना संक्रमणबाट जोगाउन धरान उपमहानगरपालिकाले भानुचोक, सडकहरुमा वेवारिस तरिकाले रहदै आएकाहरुलाई वैशाख १ गतेदेखि धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको आवास गृहमा लागेर राख्न शुरु गर्यो । पहिलो दिनमै ४० भन्दा बढी महिला र पुरुषहरु थिए । तिनै मध्ये ३० …
धरान: लकडाउनले जनजीवन ठप्प भएको ४० औं दिन भइसक्यो । मानिसहरु घरमै सिमित छन् भने विकास, निर्माण, यातायात सबै काम ठप्प छ । धरानमा भने लकडाउनकै बीचमा पनि विकास निर्माणको काम शुरु भएको छ । लकडाउन कहिलेसम्म भन्ने निश्चित हुन नसकेपछि धरानमा लामो समयदेखि रोकिएको …
धरान: दुई दिनअघि धरानका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिले आफ्नो फोन पनि उठाउन छोडेको र कोरोनाको बिषयमा स्थानीय सरकारसँग समन्वय गर्न छोडेको भन्दै मिडियामार्फत चर्को असन्तुष्टी व्यक्त गरेका थिए । खास गरि समन्वय र …
धरान: इलाका प्रहरी कार्यालय धरानलाई शुक्रबार राती धरान ११, मंगलबारेस्थित एक घरमा हतियार भएको सुचना आयो । प्रहरी राती करिब ९ बजे नै उक्त घरमा सर्च गर्न पुग्यो । हतियार छ भन्ने सुचना आएको उक्त घर सुचिम राईको थियो । प्रहरी पुगेर घरमा खानतलासी गर्दा त्यहाँ डेरा …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले पहिलो चरणमा सय बेडको कोभिड अस्पताल निर्माण भएको उल्लेख गर्दै ५ सय बेडको बनाउने योजना रहेको बताएका छन् । कोभिड-१९ अस्पताल आइतबारदेखि सञ्चालनमा आएपछि सञ्चारकर्मीसँग …
धरान: मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुकोरुपमा देखा परेपनि सरकारको तयारी राम्रो रहेकोले आत्तिनु पर्ने अवस्था नभएको बताएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजदेखि सञ्चालनमा आएको कोभिड १९ अस्पताल …
धरान: धरान उपमहानगरपालिका मेयर तिलक राईले एसियाली विकास बैंक(एडिबि)को सहयोगमा आएको खानेपानी आयोजनाको कमीकमजोरी भए जनतालाई स्पष्ट भनेर पानी विरतण गर्ने धारणा व्यक्त गरेका छन् । आयोजनाको नयाँ वेल र खानेपानी संस्थानको टंकी निरीक्षणको क्रममा मेयर राईले …