झापा: झापा शिवसताक्षी नगरपालिका ८ काभ्रे चोकमा ३ बर्षीय एक नाबालकको कुलोको पानीमा डुबेर मृत्यु भएको छ । स्थानीय मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको हो । हिजो अपरान्ह ४ बजे घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर नाबालक वेहोस भएका थिए । उनलाई ...
धरान: धरान ९ मा एक नाबालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ का ३० बर्षीय नगेन्द्र बराइली रहेका छन् । उनले असार १ गते बिहान ९ बर्षीय नाबालिकालाई यौन दुव्र्यवहार गरेको भनि पीडितको आमाले जाहेरी दिएकी थिइन् । आरोपित बराइलीलाई हिजो पक्राउ गरेर बाल यौन दु ...
मोरङ: मोरङको रतुवामाई नगरपालिका ५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी साहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी साहलाई अचानक खोलाको बाढीले बगाएर बेपत्ता बनाएको थियो । ईलाका प्रहरी कार्यालय सिजुवा र स्थानीयवासी समेतले खोजी गर्ने क्रममा आ ...
धरान: पुर्वपश्चिम राजमार्गअन्र्तगत कानेपोखरी पथरी सडक खण्डमा बिहिबार राती भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । पुर्वबाट पश्चिमतर्फ आइरहेको बा १४ प ९६४३ नम्बरको स्कारपियोको ठक्करले पैदल यात्री महिला र मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल च ...
मोरङ: मोरङको बिराटनगर महानगरपालिका १८ आइसिपि भवन अगाडीको खाली खेतमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डल हिजो दिउँसो साढे ४ बजे पानी जमेको खाल्डोमा डुबेका थिए । छिमेकीहरुले बच्चा डुबिरहेको देखे पछि तत्काल उद्दार गरी उपचारको लागी कोशी अस ...
काठमाण्डौं: अबको तीन दिन देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि बिहानैदेखि देशका अधिकांश स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश ...
उदयपुर: आज बिहान उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १३ स्थित असारीका एक व्यक्ति चट्यांग लागेर मृत्यु भएको छ । स्थानीय ४५ बर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो । बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई बर्षासंगै आएको चट्याङले लाग्दा घाईते भएका थिए । उनलाई जिल्ला अस्पताल उदयपुरमा उपच ...
ओखलढुंगा: ओखलढुंगाको लिखु ६ स्थित गाम्नाङटारमा एम्बुलेन्स दुर्घटना हुदा चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुंगा लिखु ४ यसमका २२ बर्षय सुदर्शन खत्री रहेका छन् । आज बिहान प्रदेश नम्बर ३-०१-००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिन लिखुबाट गाम्नाङटारतर्फ जादै गर्दा एक्कासी अनियन्त्रित ...
सुनसरी: सुनसरीको कोशी गाउँपालिका ८ भाण्टाबारीबाट एक युवा लागुऔषधसहित पक्राउ परेका छन् । स्थानीय २३ बर्षीय मिथुन यादव हिजो लागुऔषधसहित पक्राउ परेका हुन् । दिउँसो करिब २ बजे भाण्टाबारीमा हिडिरहेको बेला नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पुल, डाईजेल्याव ३९ एम्पुल, लुपिजेसिक ४० एम् ...
सप्तरी: आज बिहान बर्षासँगै परेको चट्याङ् लागेर सप्तरीमा चार जनाको ज्यान गएको छ । चट्याङ्ले सप्तरीको छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्या ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित