धरान: विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) को महामारी रोक्नका लागि देशभर जारी लकडाउनले आज नवौं दिन पुगेको छ । महामारीबाट बच्न गरिएको लकडाउनले दैनिक ज्यालामा मजदुरी काम गरेर गुजारा गरिरहेका परिवारहरुलाई भने हातमुख जोड्नै समस्या भइरहेको छ । लकडाउनले समस्यामा परेका धरान ११ का ५० घरपरिवारलाई मंगलबा ...
धरान: धरानमा लकडाउन उल्लंघन गर्ने क्रम नरोकिए पछि प्रहरीले कडा कदम चालेको छ । धरानको भानुचोकस्थित वडा प्रहरी कार्यालय अघि दुई व्यक्तिलाई कान समातेर घुँडा टेकाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । यसअघि प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा नियन्त्रणमा पनि राख ...
इटहरी: इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लागि राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ । आज मात्र वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्य समाग्री पठाइएको प्रमुख द्धारिकलाल चौधरीले बताए । सम्वन्धित वडा मार्फत वितरण गर्न व ...
काठमाडौँ: कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी लकडाउन अझै एक साता थप हुने भएको छ । आज बसेको उच्चस्तरीय समन्वय समितिले लकडाउन थप ७ दिन बढाउन सरकारलाई सिफारिश गरेको हो । समितिको यो सिफारिश आजै बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने बताइएको छ । सिफारिश अनुमोदन भए चैत २५ गतेसम्म मुलुक लकडाउन ...
बुटवल: रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक युवाको मृत्यु भएको छ । दुबईबाट फर्किएका करिब ३४ बर्षीय ती युवा चैत १३ गते अस्पताल भर्ना भएको बताइएको छ । उनको स्वाब परीक्षण गर्न काठमाण्डौं पठाइए पनि रिपोर्ट हालसम्म आएको छैन । जसले गर्दा उनको मृत्युको कारण कोरोना भाइरस संक्रमण हो कि ह ...
धरान: धरान १५ की ७६ बर्षीय वृद्धा प्रेमकुमारी सुवेदीले आफ्नो वृद्धा भत्ता वापतको एक महिनाको भत्ता सरकारी कोषमा जम्मा गर्ने घोषणा गरेकी छिन् । उनले राष्ट्रलाई कोरोनाको राष्ट्रिय विपत्ति आइपरेको जनाउदै एक महिनाको भत्ता कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् । उनले आफ्नो फेसबुकमा पोष्ट गरेकी छिन्,‘म ...
विराटनगर: भर्खरै विदेशबाट आएका ७ व्यक्तिलाई सुन्दर हरैंचा नगरपालिकाको सक्रियातामा क्वारेन्टाइन पठाइएको छ । नगरपालिकाको वडा नम्बर १२ का ७ व्यक्तिलाई नजिकै रहेको पूर्वाञ्चल विश्वविद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको वडाअध्यक्ष रोशन ढकालले जानकारी दिए । ढकालका अनुसार हिजो ४ र आज ३ जना व्यक् ...
धरान: लकडाउनको तेस्रो दिन धरानमा रमिता हेर्न हिडेका दर्जन जति व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले सम्झाई बझुाई गरेर पुनः घर फिर्ता पठाइएको छ । धरान प्रहरीको र्यापिड रेस्पोन्स टिमका कमाण्ड गरिरहेका इन्स्पेक्टर हेमराज ओलीका अनुसार ११ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको थि ...
धरानः धरान १३ स्थित संघीय प्रहरी इकाई कार्यालय परिसरमा रहेको कभर्ड हललाई पनि क्वारेन्टाइनमा परिणत गरिएको छ । नेपाल प्रहरीको पहल र १३ नम्बर वडा कार्यालयको आवश्यक सहयोगमा कभर्ड हललाई क्वारेन्टाइनमा परिणत गरिएको हो । कोरोना भाइरस(कोभिड १९)को सम्भावित जोखिमको अवस्थालाई ध्यान दिदै १४ दिन क्वारेन्टाइनमा ...
धरानः इलाका प्रहरी कार्यालय धरानले लकडाउन उल्लंघन गर्ने सवारी र १२ जनालाई पक्राउ गरेको छ । बिहानै लकडाउन उल्लंघन गरेर हिड्ने र सवारी चलाउनेसहित १२ जना पक्राउ गरिएको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार मोटरसाइकल १२ वटा नियन्त्रणमा लिइएको छ भने ९ वटा स्कुटर रहेको छ । यस्तै, एउटा टेम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित