धरान:पछिल्लो २४ घण्टामा नेपालमा १०० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंगमा प्रवक्ता डा.जागेश्वर गौतमले देशभरमा सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १८ हजार ९४ जना पुगेको पनि डा.गौतमले जानकारी दिए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
                     
		


 
		 
		 
		 
		



