धरान: नेकपा एमालेको १४ औं महाधिवेशन अन्तर्गत शनिबार धरान उपमहानगर कमिटी मातहतको वडा अधिवेशनमा १४ वटा वडामा मात्र सर्वसम्मत अधिवशेन तथा नेतृत्व चयन भएको छ । बाँकी ६ वटा वडामा भने विवाद भएर दुवै पक्षको अलग अलग कमिटी बनेको छ।

वडा नं १, ५, ८, १०, ११ र १७ वडामा संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको अलग अलग वडा कमिटी चयन भएको हो । वडा नं १७ मा दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन सत्र आयोजना गरेपनि बन्द सत्रमा विवाद भएपछि जेठ २ अघिको कमिटी पक्षधरहरु हलबाट बाहिरिदै अलग्गै कमिटी बनाएको हो ।

amale-wada-19

अलग अलग वडा कमिटी गठनप्रति संस्थापन पक्ष र जेठ २ अघिको कमिटीको नगर नेतृत्वले आ आफ्नो पक्षको कमिटी वैधानिकता भएको दाबी गरिरहेका छन् । अन्य १४ वटा वडाहरुमा भने दुवै पक्षले मिलेर अधिवेशन उद्घाटन र बन्दसत्र आयोजना गरे । साथै, सर्वसम्मत वडा कमिटी नेतृत्व पनि चयन गरेका छन् । संस्थापन पक्षका धरान कमिटी अध्यक्ष हर्कजंग एभेङ केही वडामा अलग अलग कमिटी भएपनि ती वडामा जेठ २ पक्षका न्युन संगठित सदस्यहरु मात्र उपस्थित भएकोले उक्त अधिवेशनको औचित्य नहुने बताउँछन्। 

सर्वंसम्मत नेतृत्व चयन भएका वडा र पदाधिकारीहरुको नामावली यसप्रकार छ:

वडा नं २:

अध्यक्ष:- रमेश राई 

उपाध्यक्ष:- तारा उदास

सचिव:-ज्ञानेन्द्र बस्नेत 

उपसचिव:- सुरेन्द्र बज्रचार्य 

उपसचिव:-समिर राई


 वडा नं ३: 

अध्यक्ष:- सुयोग पाख्रिन

उपाध्यक्ष:- हरिप्रसाद शाही

सचिवः- सुनिल आचार्य

उपसचिवः- गीता गिरी

उपसचिवः- लालवीर राई


वडा नं ४:

अध्यक्ष:- दोर्णबहादुर कटवाल

उपाध्यक्ष:- विमल राना

सचिव:- भगत चाम्लिंग

उपसचिवः- टिकामाया राई

उपसचिव:- टंका आले मगर


वडा नं ६: 

अध्यक्ष:- हरि राई

उपाध्यक्ष:- एसपजंग रुम्दाली

सचिव:-नरेश आचार्य

उपसचिव:- मनिता तामाङ

उपसचिव:- चन्द्रप्रसाद दाहाल


वडा नं ७:

अध्यक्ष:- राजेशराज मोक्तान

उपाध्यक्ष:- सरला कार्की

सचिव:-दिपक श्रेष्ठ

उपसचिव:- भावकमान भुजेल

उपसचिव:-रञ्जना तुलाधार


वडा नं ९:

अध्यक्ष:- शिवकुमार राई

उपाध्यक्ष:- किरण थापा

सचिव:-रामकुमार दास

उपसचिव:- रविन श्रेष्ठ

उपसचिव:- क्षितिज योञ्जन


वडा नं १२ :

अध्यक्षः- भोलानाथ बराल

उपाध्यक्षः- इन्दु सुब्बा

सचिवः- सुन्दर लिम्बू

उपसचिवः- निरु राई

उप–सचिवः- मनोनित गरिने


वडा नं १३:

अध्यक्ष:- घनश्याम तिम्सिना

उपाध्यक्ष:- तारा तामाङ गोले

सचिव:- विष्णु चौलागाई

उपसचिव:- ऋतु राई

उपसचिव:- भीम शेर्पा


वडा नं १४:

अध्यक्ष:- सूर्य पोखरेल

उपाध्यक्ष:- उत्तम आले

सचिव:-पर्शुराम खतिवडा

उपसचिव:- साकार पोखरेल

उपसचिव:- मनोनित गरिने


वडा नं १५:

अध्यक्ष:- ज्ञानेन्द्र बस्नेत

उपाध्यक्ष:- बादल भट्टराई

सचिवः- लोकबहादुर तामाङ

उपसचिव:- बिमला जबेगु

उपसचिव:- रुपक श्रेष्ठ


वडा नं १६:

अध्यक्ष:- दिलकुमार गिरी

उपाध्यक्ष:- डम्बरबहादुर राई

सचिव:- हिराबहादुर राउत

उपसचिव:- मोनालिसा श्रेष्ठ

उपसचिव: अशोक राई


वडा नं १८:

अध्यक्ष:- उद्धव राई

उपाध्यक्ष:- सीता राना राई

सचिव:- खेमराज राई

उपसचिव:- निर्मल राई

उप–सचिव:- गोपी योगी


वडा कमिटी नं १९:

अध्यक्ष:- लोकेन्द्र राई

उपाध्यक्ष:- चित्र लिम्बू

सचिव:- सुनिल लिम्बू

उपसचिव:- झुमा गुरुङ

उपसचिव:- रायन लिम्बू


वडा नं २०:

अध्यक्ष:- कर्ण तामाङ

उपाध्यक्ष:- पदमबहादुर राई

सचिव:- ओमकुमार राई

उपसचिव:- शुसिला राई

उपसचिव:- मनोनित गरिने

मजदुर शाखा कमिटि

अध्यक्ष:- विकेश श्रेष्ठ

उपाध्यक्ष:- हेम सेढाई

सचिव:-गोपी योगी

उपसचिव:- कमला बस्नेत

उपसचिव:-सुरज राई


सहमति हुन नसकेको  ६ वटा वडामा संस्थापन पक्षको कमिटी:

वडा नं १:

अध्यक्ष:- कृष्ण शाह

उपाध्यक्ष:- कुशल श्रेष्ठ

सचिव:- ऋतुमर्दन श्रेष्ठ

उपसचिव:- सृजना खकुरेल

उपसचिव:- अमित शाह


वडा नं ५:

अध्यक्ष:- विजय राई

उपाध्यक्ष:- भीमबहादुर चौहान

सचिव:- किरण कार्की

उपसचिव:- निशा तामाङ

उपसचिव:- रमेश कोइराला


वडा नं ८:

अध्यक्ष:- विश्वराम कार्की

उपाध्यक्ष:- खेम उप्रेती

सचिव:- लिला बास्तोला

उपसचिव:- सुमन श्रेष्ठ

उपसचिव:- निश्चल लिम्बू


वडा नं १०: 

अध्यक्ष:- विवेक राई

उपाध्यक्ष:- तारा राई

सचिव:- दिपिका राई

उपसचिव:- अविनास राई

उपसचिव:- दीपक श्रेष्ठ


वडा नं ११:

अध्यक्ष:- किरण राई

उपाध्यक्ष:- कृष्णप्रसाद रिजाल

सचिव:- इन्द्रकुमार राई

उपसचिव:- शकुन्तला भुषाल

उपसचिव:- शुभ लिम्बू


वडा नं १७:

अध्यक्ष:- रेवत याक्खा

उपाध्यक्ष:- अमित राई

सचिव:-प्रदीप राई

उपसचिव:- चन्द्रकला राई

उपसचिव:- प्रताप राई


सहमति हुन नसकेको  ६ वटा वडामा जेठ २ अघिको कमिटी पक्षको कमिटी:

वडा नं १:
अध्यक्ष:- मनोज अग्रवाल
उपाध्यक्ष:- 
सचिव:-
उपसचिव:-
उपसचिव:-

वडा नं ५:
अध्यक्ष:- स्वर्णिमहाङ फोम्बो
उपाध्यक्ष:- राम न्यौपाने
सचिव:-सुनिता राई
उपसचिव:- शिला राई
उपसचिव:- पछि मनोनित गरिने

वडा नं ८:
अध्यक्ष:- लक्ष्मण दास 
उपाध्यक्ष:-दिवस राई
सचिव:- गंगा भुजेल
उपसचिव:- वसन्त बगजाई
उपसचिव:- कमला इवारम

वडा नं १० :
अध्यक्ष:- गणेश श्रेष्ठ
उपाध्यक्ष:- राधिका राई
सचिव:- खेमराज दाहाल
उपसचिव:- भवानीदेवी गुरुंग
उपसचिव:- 

वडा नं ११: 
अध्यक्ष:- कल्पना थापा मगर
उपाध्यक्ष:- रुद्रबहादुर बिक
सचिव:-रोगेन्द्र राई
उपसचिव:- रुम्कमणी थापा मगर
उपसचिव:- रमेश रताल

वडा नं १७:
अध्यक्ष:- कुलचन्द्र न्यौपाने
उपाध्यक्ष:- विजय राई
सचिव:-प्रदिप राई (संस्थापनमा पनि)
उपसचिव:- चन्द्रकला राई (संस्थापनमा पनि)
उपसचिव:- रेवत जिमी (संस्थापनमा पनि )