धरान:नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले नजिकिएका चाडबाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।धरान–२ स्थित संगठनको कार्यालयमा आयोजित कार्यक्रममा शुभकामनासँगै मृगौला रोग पीडित मजदुरलाई सहयोग समेत गरेको हो । टेम्पो चालक आयुष मगरकी श्रीमती अरुणा लामालाई उपचारमा सहयोग स्वरुप १ ...
धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्त ...
धरान: दशैंको शुभकामना आदनप्रदान गर्नेसहितको एजेण्डाहरु राखेर मेयर हर्क साम्पाङले बुधबारको लागि बोलाएको कार्यपालिका बैठक बस्न सकेन । बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि बैठक नभएको हो । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा कोही पनि नआएपछि मेयर साम्पाङ आफै पनि कार्यपालिका बैठक ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुन विपरीत काम गर्नेहरुलाई प्रहरीले फोन कलकै भरमा नछोड्न निर्देशन दिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । कार्कीले साँझमा मादक पदार् ...
धरान : पक्राउ परेका पहिचानवादी रिहा भएपछि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ ।जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरुलाई रिहा गरेपछि आन्दोलनकारीले बन्द फिर्ता लिएको हो । प्रशासनले रिहा गरेपछि मध्याह्न १२ बजे बन्द खुलेको हो । जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले ...
धरान: पक्राउ परेका पहिचानवादी ३ जनालाई निसर्त रिहाईको माग गर्दै आजदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ । प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आह्वानमा बिहानैदेखि पहिचानवादीहरुले धनकुटा प्रवेश गर्ने मुख्य सडक नाकाहरु ठप्प पारेका छन् । जसले गर्दा यात्रुहरु धनकुटाको सिमाना क् ...
धरान: प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको अनिश्चितकालिन धनकुटा बन्दले चाडपर्वमा सर्वसाधारणलाई दुःख हुने भन्दै यातायात व्यवसायीले फिर्ता लिन आग्रह गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले सोमबार राती सामाजिक सञ्जाल फेसबु ...
धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले पक्राउ परेका पहिचानवादी नेता, कार्यकर्ताहरुलाई प्रहरीले झुटो मुद्दा लगाएको भन्दै अनिश्चितकालिन धनकुटा बन्दको घोषणा गरेको छ । संघर्ष समितिले बन्दको उक्त कार्यक्रमबारे प्रदेशका सबै जिल्लामा रहेको संघर्ष समितिलाई पत्राचारसमेत गरेको जनाएको छ । आ ...
धरान: आफ्नै पार्टी नेपाली कांग्रेस र केन्द्रीय सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्रीमा दाबी पेश गरेका सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।नेकपा एमालेको ३९ जना सांसदसहित आफ्नो पक्षका ८ जना कांग्रेस सांसदको समर्थनमा कार्की आज मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीको स ...
धरान: बराहक्षेत्र नगरपालिका वडा नं १ खार खोला (मौरी घार)का स्थानीय जग्गाधनीले कोशी खानेपानी प्रोजेक्टको लागि आफ्नो जग्गा सर्वे गर्न अनुमति दिएका छन् ।मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, वडा १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा १३ का अध्यक्ष नेत्र काफ्लेसहितको टोलीसँगको छलफल पश्चा ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित