धरान: श्रम सँस्कृति पार्टीले हर्कवादलाई पार्टीको मुल सिद्धान्तकोरुपमा अघि सारेको छ । पार्टीको अवधारणा पत्र तथा एजेण्डाहरु सार्वजनिक गर्दै केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, सँस्कृति र प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको रक्षा र उन्नति गर्नसक्छ, र त्यो अ ...
धरान: उर्जा, जलस्रोत तथा सिँचाईसहित तीन मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले एमसिसि पास हुनुमा आफ्नो कुनै भुमिका नरहेको बताएका छन् । आइतबार धरान ८ स्थित लांघाली वन समुहको हलमा सुधार नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री घिसिङले एमसिसि देश र संसदले आवश्यक छ भनेर पास गरेको बताए । पछिल्लो ...
धरान: नेपाल सरकारका मन्त्री तथा उज्यालो नेपाल पार्टीका परिकल्पनाकार कुलमान घिसिङले नयाँ वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । धरान १५ श्यामचोकस्थित बौद्ध गुम्बामा आयोजित धार्मिक समारोहलाई प्रमुख अतिथिकोरुपमा आइतबार सम्बोधन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले देश परि ...
धरान : वडा प्रहरी कार्यालय धरानको प्रमुखको जिम्मेवारी सम्हालेका वरिष्ठ प्रहरी नायव निरीक्षक राधाकृष्ण दाहालले लागुऔषध सेवन, ओसारपसार र बेचबिखन मुक्त धरान सहर बनाउन काम गर्ने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले आईतबार स्वागत कार्यक्रममा दाहालले यस्तो बताएका हुन् । भानुचोकलाई ...
धरान: नेकपा एमालेको आसन्न ११ औं महाधिवेशन प्रतिनिधि छनौट अन्तर्गत सुनसरी क्षेत्र नं १ मा भएको निर्वाचनबाट ५ जना निवार्चित भएका छन् । प्रतिनिधि छनौटमा सहमति जुट्न नसकेपछि शनिबार सुनसरी १ को प्रतिनिधि छनौट गर्न धरानमा मतदान भएको थियो । तीन स्थानमा भएको मतदात केन्द्रबाट खुल्लातर्फ आसाराम चौधरी, जय ...
धरान: जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता अपराधिक घटनामा संलग्नहरुलाई सुनसरी प्रहरीले पनि पक्राउ गर्न थालेको छ । सुनसरी उद्योग वाणिज्य संघद्धारा आज बुधबार धरानमा आयोजित शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले यो जानकारी दिएका हुन् । धरान ...
धरान: द काउन्सिल अफ जेन जीका प्रदेश १ संयोजक उपार्जन राईले भदौ २३ र २४ गतेको जेन जी आन्दोलन के हो भन्ने कुरा आगामी फागुन २१ गतेको चुनावबाट पुष्टि हुने बताएका छन् । काउन्सिल अफ जेन जीको प्रदेश १ का जिल्ला संयोजकहरुको धरानमा आयोजित सम्मेललाई प्रमुख अतिथिकोरुपमा मंगलबार सम्बोधन गर्दै राईले यस्तो ब ...
धरान: गोर्खा चौतारी उद्घाटन कार्यक्रममा महिलाहरुको प्रतिनिधित्व गर्दै मन्तव्यको क्रममा शशी थापा सुब्बाले दिएको अभिव्यक्ति र त्यसविरुद्ध राजनैतिक दल सम्बद्ध पत्रकार संगठनहरुले निकालेको विज्ञप्तीको सन्दर्भमा भूपू सैनिक संघहरुले पनि मुख खोलेका छन् ।भारतीय, सिंगापुर र ब्रिटिशको गोर्खा भूपू सैनिक संघहरुल ...
धरान: नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष किसोर प्रधानले राजनैतिक बिसंगति, भ्रष्टचार मौलाएकै कारण जेनजी विद्रोह भएको बताएका छन्।धरान विचार मञ्चद्धारा आइतबार आयोजित जेन जी आन्दोलनको असर, परिणाम र मुलुकको भविष्य बिषयक कार्यक्रमा प्रधानले यस्तो बताएका हुन् । उनले मुलुकको वर्तमान परि ...
धरान: मेयर हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीको धरान उपमहानगर समिति गठन भएको छ ।धरान १६ जोरसखुवास्थित याक्खा छुम्मा भवनमा मंगलबार आयोजित कार्यक्रममा मेयर साम्पाङले पदाधिकारीहरुको नाम घोषणा गरेका थिए । उनले घोषणा गरेको पदाधिकारीहरुलाई सहभागीहरुले ताली बजाएर अनुमोदन गरेका थिए । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित