धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीका नवनिवार्चित सदस्यहरुको सपथ ग्रहण भएको छ । धरान १४, पेरिस खोल्सीस्थित पार्टी कार्यालयमा आज (शुक्रबार) बिहान निवार्चित ८० जना नगर कमिटी सदस्यहरुको सपथ ग्रहण भएको हो । केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य किरण राईको प्रमुख आतिथ्यमा सपथप्रहण भएको थियो । ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीको कार्यसमितिमा सर्वसम्मत सदस्यहरु चयन गरिएको छ । कुल ८१ जना कार्यसमिति सदस्यहरु मध्ये ८० जना सर्वसम्मत चयन गरिएको हो । एक जना प्रतिनिधि नआएकाले पनि उम्मेदवारी दिएको र उनको उम्मेदवारी खारेज भएको कारण ८० जना मात्र सदस्यहरु सर्वसम्मत चयन भएको हो । मा ...
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश १ को प्रथम अधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई समर्थकहरुको घरमा राख्ने भएको छ । अधिवेशनलाई नीति प्रधान बनाउने घोषणा गर्दै माओवादी केन्द्रले प्रतिनिधिहरुलाई होटलमा नराख्ने जनाएको हो । प्रदेश अधिवेशनबारे बिराटनगरमा जानकारी दिन बिहिबार आयोज ...
धरान: नेकपा एमालेको १० औं महाधिवशेनबाट केन्द्रीय सदस्यमा निवार्चित सुनसरी क्षेत्र नं १ का नेताहरुलाई सम्मान गरिएको छ । एमाले सुनसरी क्षेत्र नं १ कमिटीको आयोजनामा केन्द्रीय सदस्य भीम आचार्य, मञ्जु भण्डारी र केन्द्रीय लेखा आयोग सदस्य डि.बि.साह शंकरलाई मंगलबार धरानमा सम्मान गरिएको हो । लेखा आयोग स ...
धरान: नेपाली कांग्रेस प्रदेश नम्बर १ को निर्वाचनमा २ मतले पराजित भएपछि सभापतिका उम्मेदवार गुरुराज घिमिरले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका छन् । उनले पुनः मतगणनाको माग गर्दै केन्द्र र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका हुन् । परिणाममा चित्त नबुझे पछि पुनः मतगणनाको माग गर्दै निवेदन द ...
धरान: नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा-सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल-कोइराला समुहको एक जना महामन्त्रीले मात्र जित हासिल गरेका छन् ।निर्वाचन मत परिणाम अनुसार सभापतिमा संस्थापनका उद्धव थापा विजयी भएका छन् । विराटनगरमा गए ...
धरान: नेपाली कांग्रेस प्रदेश १ निर्वाचनको मतगणना जारी छ । विराटनगरमा भइरहेको गणनामा ८०० मत गणनाको परिणाम सार्वजनिक भएको छ । हालसम्म ८ सय मत गणना हुँदा सभापतिमा संस्थापन इतर पौडेल कोइराला समुहका गुरुराज घिमिरे अगाडि छन् । उनले ४०८ मत ल्याएका छन् भने सभापतिमा संस्थापन समुहका उम्मेदवार उद्धव थापाल ...
धरान: नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्गर्तत भएको निर्वाचनको मतगणना शुरु भएको छ । विराटनगरमा हिजो शनिबार भएको मतदानमा १७५३ मत खसेको थियो । हाल मतगणना कार्य शुरु भएको सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङले जानकारी दिए । प्रदेश नं १ को नेतृत्व लिन संस्थापन देउवा समुहबाट उद्धव थापा स ...
धरान: राजतन्त्र र हिन्दु राज्य मुख्य एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई २ सय मत अन्तरले हराउँदै अध्यक्षमा विजयी भएका हुन् । लिङ्देनले १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी भए । पराजित भएका ...
धरान: किरात राई यायोक्खा धरान उपमहानगर कार्यसमितिको तेस्रो नगर अधिवेशन शुरु भएको छ । धरान १० स्थित यलम्बर स्मृति संग्रहालय भवनमा अधिवेशन शुरु भएको हो । अधिवेशनको उद्घाटन प्रमुख अतिथि एवं यायोक्खा सुनसरी जिल्ला कार्यसमिति अध्यक्ष वलराम राईले दिप प्रज्वलन तथा हाङ यलम्बरको सालिकमा माल्र्यापण गरेर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित