धरान: सीमानामा सुरक्षा फौज राख्न र काँडेतार लगाएर घेराबारा गर्न अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई कमिटिले सरकारसँग माग गरेको छ । पछिल्लो समय भारतले नेपाली भुमी मिचेर सडक बनाएपछि विरोध भइरहदा अनेरास्ववियु क्याम्पस इकाई कमिटिले यस्तो माग गरेको हो । इकाई कमिटिको अध्यक्ष सुजन खत्री र सचि ...
धरान: प्रदेश १ सरकारका आन्तरिक मामिला मन्त्री एवं प्रवक्ता हिक्मत कार्कीले भारतमा लकडाउन खुकुलो हुदा कम्तीमा २० हजार नेपालीहरु आउने सम्भावना रहेको बताएका छन् । ती नेपालीहरुलाई व्यवस्थापन गर्न तथा जोखिम निम्तिन नदिन सीमा क्षेत्रमा होल्डिङ एरिया बनाउने सरकारको तयारी रहेको पनि मन्त्री कार्कीले जानकारी ...
धरान: कोरोना भाइरस(कोभिड १९) उपचार तथा शंकास्पद व्यक्तिहरुलाई व्यवस्थापन गर्ने बिषयमा केन्द्रीत भएर बुधबार धरानमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको उपस्थितिमा सरोकारवाला निकायहरुबीच बैठक सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको पहलमा आयोजित बैठकमा मन्त्री कार्कीसँगै नेपाली स ...
धरान: लिपुलेकमा भारतले नेपाली भुमि अतिक्रमण गरि सडक बनाएपछि सदनदेखि सडकसम्म चर्को विरोध भइरहदा अतिक्रमित क्षेत्र नजिकै दार्चुलामा बुधबार सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट(बिओपी) स्थापना भएको छ । भारतले निरन्तर नेपाली भुमी अतिक्रमण गर्दै आइरहेको सीमा क्षेत्र नजिकै छाङरुमा सशस्त्र प्रहरीको पोष्ट स ...
धरान: कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भुमी अतिक्रमण गरेको भन्दै राष्ट्रिय युवा संघले मंगलबार धरानमा शान्तिपुर्ण सांकेतिक विरोध जनाएको छ । भानुचोकमा आयोजित विरोध कार्यक्रममा युवाहरुले भारतसँगै चीनले पनि नेपाली भुमीमाथि हस्तक्षेपकारी भुमिका खेलेको भन्दै चीनविरुद्ध पनि नारा लगाएका थिए । पछ ...
धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोधमा प्रर्दशन गर्दा पक्राउ परेका नेवि संघका विद्यार्थी नेता र सामाजिक अभियन्ताहरु छुटेका छन् । आज दिउँसो भानुचोकमा प्रर्दशन गरिरहदा छुट्टा छुट्टै समयमा प्रहरीले नेवि संघका नेता, कार्यकर्ताहरु र अभियन्ता हर्क साम्पाङको टोलीलाई पक्राउ गरेको थियो । पक्राउ परे ...
धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोध गरिरहेका धरानका सामाजिक अभियन्ता हर्क साम्पाङसहित ५ जना पक्राउ परेका छन् । दिउँसो १ बजेदेखि धरानको भानुचोकमा पम्प्लेटसहित शान्तिपुर्ण प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हर्क साम्पाङसहित सरोज चौलागाई, सुवास वर्देवा ...
धरान: भारतले नेपाली भुमी अतिक्रमण गरेको बिषयले सदन मात्र होइन, सडक पनि तातिएको छ । भारतले चीनसँगको नाका पुग्न नेपाली भुमी हुदै बनाएको सडक उद्घाटन गरेपछि नेताहरु मात्र होइन,आम जनतामा पनि आक्रोश छ । बैशाखको गर्मी र लकडाउनको पर्वाह नगरी हिजोआज दिनहुँ विरोध प्रर्दशन भइरहेको छ । काठमाण्डौं मात्र होइन, म ...
धरान: नेपाली भुमिलाई भारतले कब्जा गरेको विरोधमा नेवि संघले धरानमा आयोजना गरेको प्रर्दशनमा प्रहरीले धरपकड गरेको छ । भानुचोकबाट प्रहरीले ९ जना पक्राउ गरेको स्ववियु सचिव एवं संघका कार्यवाहक ईकाई सभापति दोर्जी शेर्पाले जानकारी दिए । उनीसहित संघका जिल्ला सचिव टकेन्द्र राई, रोशन चोङबाङ इकाई सचिव, जिल्ला ...
धरान: भारतले नेपाली भुमीमा निरन्तर अतिक्रमण गर्दै कब्जा जमाएको विरोधमा आज सोमबार विहान धरानमा सामाजिक अभियन्ता तथा बुद्धिजिविहरुले शान्तिपुर्ण विरोध र्याली निकालेका छन् । उक्त विरोध र्याली समापन भइसकेपछि प्रहरीले पम्प्लेट खोस्दा केहीबेर प्रहरी र सामाजिक अभियन्ताहरुबीच तनावको स्थिति सृर्जना भएको थिय ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित