धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार सुजेन्द्र गोले तामाङको चुनावी प्रतिवद्धता सार्वजनिक गरिएको छ । मंगलबार धरान १५ स्थित होटल धरान किचनमा पत्रकार भेटघाट कार्यक्रभ गरि कांग्रेसले तामाङको प्रतिवद्धताहरु सार्वजनिक गरेको हो । धरानका पुर्वमेयर तिलक राईले उम्मेद्वार तामाङका स्था ...
धरान: धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुर्णरुपमा डिजिटलाइज (प्रविधियुक्त) बनाइएको छ । बोर्डका अध्यक्ष एवं कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले सोमबार बोर्डको एप्स र वेभसाइट सार्वजनिक गर्नुका साथै डिजिटल सेवा पनि शुभारम्भ गरेका थिए । अब उपभोक्ताहरुले खानेपानी बोर्डको सम्पुर्ण सेवा घरमा वा ...
धरान: फागुन २१ गतेको निर्वाचनको लागि फागुन ४ गतेदेखि मात्र राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार र घरदैलो गर्न पाउने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । निर्वाचन अधिकृत दिव् ...
धरान: सुनसरी क्षेत्र नं १ मा आफ्नो उम्मेद्वार जिताउन नेकपा एमालेले ७०७ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । नेकपा एमाले निर्वाचन क्षेत्र नं १ कमिटीले मंगलबार धरान १० स्थित सैनिक भवनमा वृहत कार्यक्रम गर्दै उक्त कमिटीको घोषणा गरेको हो । कमिटीको संयोजकमा पार्टी केन्द्रीय सदस्य मञ्जु भण्डार ...
धरान: चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)सँग कुराकानी गरेको खुलेको छ । धरान ८ सभागृहस्थित सुनसरी क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसा ...
धरान: फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना उम्मेद्वारको निर्वाचन परिचालन सचिवालय स्थापना गरेको छ । नेकपाले आफ्ना उम्मेद्वारलाई जिताउन गठन गरेको परिचालन समितिको सचिावलय धरान ३ स्थित सदन रोडमा स्थापना गरेको हो । सोमबार उक्त क ...
धरान: चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको भन्दै नगर बाल सञ्जालले श्रम सँस्कृति पार्टीको केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) विरुद्ध उजुरी दिएको छ । नगर बाल सञ्जालका अध्यक्ष मानव विश्वकर्मासहित ४ जनाले साम्पाङलाई कारबाहीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा पनि लिखित उजुरी दि ...
धरान: धरान उपमहानगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले पाएका छन् । कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले वडाअध्यक्ष भट्टराईलाई प्रवक्ता तोक्ने निर्णय गरेको हो । बैठकमा बेघाले उपमहानगरपालिकाबाट भए गरेका का ...
धरान: राजनीतिक दलहरुले तत्कालिन नगर प्रमुख एवं खानेपानी बोर्डका अध्यक्ष हर्कराज राईविरुद्ध आन्दोलन गर्ने क्रममा तोडफोड भएको उपमहानगरपालिकाको प्रवेशद्धारको बोर्ड तत्काल बनाउन कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले निर्देशन दिएका छन् । आइतबार बसेको कार्यपालिका बैठकमा वडा नं १६ का अध्यक्ष मुरार ...
धरान: धरान उपमहानगरपालिकाको प्रशासन प्रमुखको नेमप्लेट फाल्ने, झुटो विवरण तयार गरेर प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको रमाना पत्र बनाउने कार्यमा संलग्न कर्मचारी प्रज्ञादेवी निरौलालाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । दशौं तहकी अधिकृत कर्मचारी निरौलाले कर्मचारी आचरण ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित