धरान: भारतको दिल्ली जादै गर्दा रेलबाट खसेर घाइते भएको भनिएका धरान १७ फोक्ल्याण्ड नजिक घर भएका करिब २४ बर्षका सनम राईको उपचारको क्रममा निधन भएको छ । बिहारको पटनास्थित एक अस्पतालमा उपचारको क्रममाम आज बिहान ३ बजेर २८ मिनेटमा सनमको निधन भएको परिवारसँग नजिक रहेकी …
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवस मनाउने क्रममा औपचारिक कार्यक्रम सकिएपछि पक्राउ परेका सबै रिहा भएका छन् । इलाका प्रहरी कार्यालय धरानले गोरुको मासु खाएको आशंकामा धरान ११ स्वास्तिका चोकबाट सोमबार दिउँसो पक्राउ गरेका ७ जनालाई राती करिब साढे ८ …
धरान: साँस्कृतिक अधिकार संरक्षण समितिको स्थापना दिवसको कार्यक्रम सकिएको केहीबेरमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । धरान ११ स्वास्तिका चोकस्थित कार्यक्रमस्थलबाट प्रहरीले गोरु काटेर मासु खाएको आशंकामा ७ जनालाई पक्राउ गरेको हो । समितिले हरेक बर्ष साउन ५ गतेलाई …
धरान: हरेक बर्ष साउन महिनामा धरान १४ स्थित पिण्डेश्वर बाबाधाममा जल चढाउने बोलबम धार्मिक मेला यो बर्ष पनि शुरु भएको छ । साउन १ गते नै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीबाट उद्घाटन भएको धार्मिक मेलामा आज सोमबार भने बोलबम भक्तजनहरुको घुँइचो लागेको छ …
विराटनगर: मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (बुढी गंगा) को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ …
धरान: सर्दु जलाधार क्षेत्रमा नपर्ने बाँझगरा ९ क, घोपा ७ घ र ङ का जग्गाहरु पनि रोक्का भएर समस्यामा परेका स्थानीयबासीहरु जग्गा फुकुवा गराउन स्थानीय सरकार र मालपोत कार्यालयमा निरन्तर धाइरहेका छन् । तर, उनीहरुले उचित निकास भने पाउन सकेका छैनन् । आइतबार पनि …
धरान: तीन बर्षको अन्तरालमा प्रदान गरिने काङ्सोरे पुरस्कार यस बर्ष मरणोपरान्त स्वर्गीय ईमान सिं चेम्जोङलाई प्रदान गरिएको छ । लिम्बुवान नागरिक समाज युकेले आज (शनिबार) धरान १५ स्थित चुम्लुङ हिममा एक कार्यक्रम आयोजना गरि उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार …
धरान: पछिल्लो समय धरानमा घटेका तीन वटा गम्भीर अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज शुक्रबार पत्रकार सम्मेलन गरेर धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहारको घटनासँगै वडा नं १० …
धरान: धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । चौतर्फी दबाबसङ्गै जाहेरी परेपछि इलाका प्रहरी कार्यालय धरानले आरोपित व्यक्तिलाई आज साझ पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयका प्रमुख एवम् डिएसपी प्रकाश …
धरान : धरान १६ नौलो वस्तीमा एक वालिकामाथी यौन दुर्व्यवहार भएको घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्दै गृहमन्त्रालयको ध्यानाकर्षण गराइएको छ । बाल संजाल धरानले बुधबार धरान १३ स्थित इलाका प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा …