आर्थिक

    Showing 741-750 of 997 items.
  • एन्फा प्रदेश १ समितिको बजेट करिब ४ करोड

    धरान : प्रदेश फुटबल संघ, प्रदेश नं १ कार्यसमितिले आगामी आर्थिक बर्ष २०७७/०७८ को लागि करिब ४ करोडको अनुमानित लागत बजेट तयार गरेको छ । सात प्रदेश मध्ये अखिल नेपाल फुटबल संघ(एन्फा)को अहिलेसम्म १ नम्बर प्रदेशमा मात्र प्रदेश संघ गठन भएको छ । किसोर राई अध्यक्ष रहेको प्रदेश संघले ३ करोड ९३ लाख ९० हजा ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,567 पटक पढिएको
    • क्लिक धरान
  • १५ प्रतिशत तलब वृद्धि गरिएकोमा वीपीका अधिकृतहरु असन्तुष्ट, उपकुलपतिलाई बुझाए ज्ञापन पत्र

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अधिकृतस्तरका कर्मचारीहरुले पनि वृद्धि भएको तलबमा असन्तुष्टी जनाएका छन् । उनीहरुले सरकारले वृद्धि गरेसरह नै तलब बढाउन माग गर्दै उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई भेटेर आज बिहान ज्ञापन पत्र बुझाएका छन् । कर्मचारीहरुका अनुसार सरकारले वृद्धि गरे ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 2,016 पटक पढिएको
    • क्लिक धरान
  • अन्तराष्ट्रिय बजारमा घटिरहेकाे पेट्राेलकाे मुल्य नेपालमा भने बढ्याे

    धरानः काेभिड १९ काे सँक्रमणले गर्दा तेल उत्पादक देशमा तेलकाे मुल्य ऋणात्मक अवस्थामा पुगेपनि नेपालमा भने  मंगलवार राती १२ बजे देखि लागु हुनेगरि पेट्राेलकाे मुल्य बढाइएकाे छ । इन्डियन आयल कर्पाेरेशनले मुल्य बढाएकाे भन्दै नेपाल वायल कर्पाेरेसनले मुल्य बढाएकाे हाे । अब पेट्राेलकाे मुल्य ९९ः५० रूपै ...

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,706 पटक पढिएको
    • क्लिक धरान
  • मनसुन सक्रिय हुँदा किसानलाई फाइदा, प्रदेश १ मा २१ प्रतिशत रोपाई

    विराटनगरः पछिल्लो हप्ता मनसुनमा आएको परिवर्तनसँगै किसानले समयमै धान रोप्न पाएका छन् । भुमिगत पानी र आकासे पानीको भरमा रोपाइ हुने कतिपय ठाउँमा आकासको पानी परिदिदा किसानलाई सजिलो भएको छ भने अघिल्लो साल भन्दा धेरै रोपाइ भएको प्रदेश १ को कृषि विकास निर्देशनालयले जानकारी दिएको छ । यो समयमा अघिल्लो साल १ ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,541 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनले प्रभावित बनेको रोपाई (फोटो फिचर)

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने समय । किसानहरुलाई यो बेला रोपाईमा भ्याई नभ्याई हुन्छ । सधैंको बर्ष देशभरी धुमधामले रोपाई गरेर राष्ट्रिय धान दिवस मनाइन्थ्यो । तर, यसपाली कोभिड १९ को कारण जारी लकडाउनले गर्दा रोपाई महोत्सवहरु आयोजना भएनन् । महोत्सव मात्र होइन, असा ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 3,475 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • २२ करोडमा प्याराफिट बनेसँगै खेलप्रेमी हर्षित, इटहरी रंगाशालाको दर्शक क्षमता आठ हजार पुग्यो

    इटहरीः सुनसरीको इटहरी रंगाशालमा सुविधासम्पन्न प्यारापिट बनेपछि ठुला खेलका लागि खचाखच हुने दर्शकलाई निकै सहज हुने भएको छ । यस अघि सिमेन्टको सँचरनामा बसेर खेल हेर्ने दर्शकले अब राष्ट्रिय खेलकुद परिषदले निर्माण गरेको सुविधा सम्पन्न प्यारापिटमा बसेर खेलको मज्जा लिन पाउने छन् । ‘खेल संरचना बन्दा ख ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,463 पटक पढिएको
    • क्लिक धरान
  • आज राष्ट्रिय धान दिवस: सुनसरीमा २५ प्रतिशत रोपाई

    धरान: आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । कृषि प्रधान देश नेपालको लागि अत्यन्तै महत्वको दिन । खेतमा काम गर्ने र दही, च्युरा खाएर असार १५ मनाइन्छ । गाउँघरतिर असारे भाकामा गाउदै रोपाई गरिन्छ । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । तर, असार १५ मा दही, च्युरा खाने चलन उह ...

    • प्रकाशित मितिः असार १५, २०७७
    • 2,079 पटक पढिएको
    • क्लिक धरान
  • खानेपानी आयोजनाबारे धरानका मेयर भन्छन्,‘मलाई पनि आशंका छ, त्यसैले विज्ञबाट अध्ययन गराउदैछौं’ (भिडियोसहित)

    धरान: धरान खानेपानी आयोजना सफल कि असफल ? म्याद समाप्त भइसकेको आयोजनाबारे बहस जारी छ । धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि खानेपानी संस्थान र आयोजना दुवैलाई मर्ज गरेर खानेपानी व्यवस्थापन बोर्डले पानी व्यवस्थापन गर्ने प्रस्ताव सातौं नगरसभामा पेश गरिसकेको छ । तर, नगरसभामा यो प्रस्ताव पेश हुनु अघि नै ...

    • प्रकाशित मितिः असार १४, २०७७
    • 4,174 पटक पढिएको
    • क्लिक धरान
  • नेपालमा पनि आइपुग्यो सलह ! किसानलाई चिन्ता थपियो (भिडियोसहित)

    धरान: नेपालको कृषि क्षेत्रको लागि दुखद खबर छ, भारत हुदै सलह नेपालमा पनि प्रवेश गरेको छ । आज बिहान बारा, पर्सा र सर्लाहीको केही स्थानमा सलह किरा देखिएको हो । बाराका कृषि ज्ञान केन्द्रका प्रमुख जीतेन्द्र यादवले किसानहरुले रुखमा सलह बसेको देखेपछि खबर गरेको जानकारी दिए । फिल्डमा पुग्दा ४ वटा झुण्डमा सल ...

    • प्रकाशित मितिः असार १३, २०७७
    • 1,949 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरबाट २ लाख भारतीय रुपैयासहित महिला पक्राउ

    मोरङ: मोरङको बिराटनगर महानगरपालिका १५ रानीबाट २ लाख भारनीय रुपैयाँसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार अपरान्ह पौने ५ बजे बिराटनगर १७ की २५ बर्षीया कोरेसा खातुनलाई भारतीय नोटसहित पक्राउ गरेको हो । उनको साथबाट ५०० दरको भारतीय नोट ४०० थान गरी कु ...

    • प्रकाशित मितिः असार १२, २०७७
    • 1,316 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित