धरान: बिहिबार साँझ धरान भेडेटार सडक खण्डमा अवस्थित धरान भ्यु पोइन्ट होटलमा बक्सिङ खेलाडीहरु भेला भएका थिए । केहीबेरमा खेलाडीहरु आमनेसामने मात्र भएनन्, एकअर्कालाई च्यालेञ्ज गरे, र हात हालाहालको तनावपुर्ण स्थिति पनि बन्यो । खासमा धरान १५ स्थित चुम्लुङ हिममा शुक्रबार साँझ हुन लागेको एक्स्ट्रीम दोस ...
धरान: २६ औं अन्र्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप बुधबारदेखि शुरु भएको छ । धरान १६ स्थित रंगशालामा भएको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लब विजयी हुदै दोस्रो चरणमा प्रवेश गरेको छ । धरानले पाहुना टोली जर्जियन फुटबल क्लब कालिम्पोङलाई टाइब्रेकरमा स्तब्ध बनाउदै विजयी भएको हो । निर्धारित ...
धरान: फाइट नाइटको दोस्रो सँस्करणमा २ महिनासहित १८ जना खेलाडीहरु सहभागी हुने आयोजक धरान बक्सिङले जनाएको छ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गर्दै यही माघ २३ गते हुन लागेको फाइट नाइटमा ८ जना प्रो र १० जना एमेच्योर विधामा खेलाडीहरु सहभागी हुने जानकारी दिएको हो । धरान बक्सिङका सचिव महेश आले मगरका अ ...
धरान: २६ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । धरान १६ स्थित रंगशालामा आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै माघ २२ गतेदेखि शुरु हुने गोल्डकपको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । क्लबका अध्यक्ष प्रताप तामाङले भने ...
हङकङ: विर गार्खाहरुको सम्मान र स्मृतिमा गोर्खा सेमिष्ट्रिज ट्रष्ट हङकङको आयोजनामा शनिवार आयोजित सातौ गोर्खा ट्रेल व्लेजरमा नेपालको प्रतिनिधित्व गरेका महिला तर्फ पुष्प लिम्वु र पुरुष तर्फ सरोज लिम्वु १२ किमि विद्यामा विजेता वनेको छ ।पुष्पले आफ्नो रेस एक घण्टा २ सेकेन्डमा पुरा गरिन् भने सरोजले ५० मिनट ...
धरान: दुई दिने चिभास इष्टर्न गल्फ टुर्नामेन्ट २०२६ मा धरानका खेलाडी जितेन्द्र राई च्याम्पियन बनेका छन् । धरान गल्फ कोर्षमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा ग्रस स्कोर ३९ गर्दै उनी च्याम्पियन बनेका हुन् । कोशी प्रदेश गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा च्याम्पियन बनेका राई सुनसरी जिल्ला ग ...
धरान: दुई दिने चिभास रिगल इष्टर्न गल्फ टुर्नामेन्ट धरान १८ स्थित धरान गल्फ कोर्षमा शुरु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको कोर्षमा शुरु भएको प्रतियोगितामा अहिलेसम्मकै धेरै एमेच्योर गल्फरहरु सहभागी छन् । आयोजक कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत घिसिङका अनुसार दुई दि ...
धरान: सातौं मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०८२ आगामी चैत महिनाको अन्तिम साता हुने भएको छ । आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ स्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै चैत २७ र २८ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । एलाइनेटका अध्यक्ष बिक्रम लिम्बूका अनु ...
काठमाडौं: देशमै पहिलोपल्ट आयोजित चेस पजल सोल्भिङ कन्टेस्ट सम्पन्न भएको छ । हिमालयन चेस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा दुई क्याटगोरीमा ६ महिला र १५ पुरुष गरी कुल २१ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एकेडेमीले वल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लुएफसीसी) सँगको सहकार्यमा आयोजित रेटेड प्रतियोगि ...
धरान: धरानमा दुई दिने चिभास रिगल इष्टर्न गल्फ टुर्नामेन्ट आयोजना हुने भएको छ । पार ७० को धरान गल्फ कोर्षमा जनवरी ३० र ३१ (माघ १६ र १७ ) मा गल्फ टुर्नामेन्ट हुन लागेको हो । यो प्रतियोगिता कोशी प्रदेश गल्फ संघ र चिभास रिगलबीचको साझेदारीमा आयोजना हुन लागेको हो । दुई दिने प्रतियोगितामा देशभरका ८० भ ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित