खेलकुद

    Showing ३०१-३१० of ८६४ items.
  • प्रथम एन्फा प्रेसिडेन्ट कपमा धरानलाई पराजित गर्दै गाईघाट एफसि च्याम्पियन (भिडियोसहित)

    धरान : उदयपुरको गाईघाट फुटबल क्लब प्रथम एन्फा प्रेसिडेन्ट कप कोशी प्रदेश यु १५ फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा टाइब्रेकरमा अल स्टार क्लब धरानलाई ५–४ गोलअन्तरले पराजित गर्दै गाईघाट च्याम्पियन भएको हो । निर्धारित ...

    • प्रकाशित मितिः पुस ६, २०८०
    • २,०२४ पटक पढिएको
    • "क्लिक धरान"
  • पुस ७ देखि तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल

    धरान: तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिता पुष ७ गतेदेखि १४ गते सम्म हुने भएको छ ।आयोजक डाइनामिक युथ क्लब धरान१८ ले विहिबार बुद्ध चोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता धरान १६ रंगशालास्थित इन्डोर बास्केटवल कोर्टमा हुने क्लबले जनाएको छ ...

    • प्रकाशित मितिः पुस ५, २०८०
    • २,०६५ पटक पढिएको
    • "क्लिक धरान"
  • पुष १६ देखि धरानमा अन्तर वडास्तरीय मितेरी फुटसल, विजेताले ७० हजार पाउने

    धरान: यही पुष १६ गतेदेखि धरानमा अन्तर वडास्तरीय मितेरी फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । धरान ११ स्थित मितेरी फुटसलले बुधबार पत्रकार सम्मेलन गर्दै पुष १६ गतेदेखि २० गतेसम्म वडास्तरीय प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । मितेरी फुटसलको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा धरानको २० ...

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २,०७७ पटक पढिएको
    • "क्लिक धरान"
  • क्रिसमसको अवसरमा मैत्रीपुर्ण फुटसल

    धरान: क्रिश्चियन धर्मावलम्विहरुको चाड क्रिसमसको अवसरमा नेपाल पत्रकार महासंघ सुनसरी र धरान ख्रीष्टियन समाजबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।धरान ख्रिष्टीयन समाजले आयोजना गरेको मैत्रीपुर्ण खेलमा पत्रकार महासंघ सुनसरी १२–७ गोल अन्तरले विजयी भएको छ। खेलमा महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेत ...

    • प्रकाशित मितिः पुस ४, २०८०
    • १,८८७ पटक पढिएको
    • "विकास चाम्लिङ राई"
  • अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी र प्रशिक्षकहरुलाई सम्मान (भिडियोसहित)

    धरान: मलेसियामा आयोजित अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता र उदयपुरमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु नगदसहित सम्मानित भएका छन् ।सुनसरी जिल्ला बक्सिङ संघले बुधबार धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा सम्मान तथा वनभोज कार्यक्रम आयोजना गरि पदक विजेता खेलाडीहरुलाई सम्मान ग ...

    • प्रकाशित मितिः पुस ४, २०८०
    • २,४९२ पटक पढिएको
    • "क्लिक धरान"
  • कर्मचारी जनप्रतिनिधिबीच ब्याडमिन्टन प्रतियोगिता विजेतालाई पुरस्कार वितरण (भिडियोसहित)

    धरान: कर्मचारी र जनप्रतिनिधिहरुबीच आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आयोजना गरेको प्रतियोगिताका विजेताहरुलाई सोमबार पुरस्कार विरतण गरिएको हो । प्रतियोगितामा पुरुषतर्फ शैलेश शाक्य र दीपक मगरको जोडी प्रथ ...

    • प्रकाशित मितिः पुस २, २०८०
    • ३,२१२ पटक पढिएको
    • "क्लिक धरान"
  • पिबिएलाई महिला-पुरुष दुवैको बास्केटबल उपाधि

    धरान: दुई दिने दोस्रो पिबिए महिला पुरुष बास्केटबल च्याम्पियसिपको उपाधी पोसिबल बास्केटवल एकेडेमी (पिबिए)ले जितेको छ । धरान १३ नम्बर वडा बाल संजालको आयोजना तथा पिबिएको संयोजनमा आयोजित प्रतियोगितामा पिबिएले महिला र  पुरुष दुबै तर्फका उपाधि जितेको हो । पिबिएले महिलातर्फ धरान ५ नम्बर वडा टिमलाई ...

    • प्रकाशित मितिः पुस १, २०८०
    • २,४०० पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • मिराकल बास्केटबल कपमा आयोजक र पोखरा च्याम्पियन

    धरान: एक दिने मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधी आयोजक मिराकल क्लब र पोखराले जितेको छ ।धरान १६ रंगशाला स्थित इन्डोर बास्केटबल कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पुरुष तर्फ आयोजक मिराकलले टावर टेम्पल कलेज बिर्तामोडलाइ ८-७ अंकको अन्तरले पराजित गर्यो । महिला तर ...

    • प्रकाशित मितिः मंसिर २३, २०८०
    • २,०३३ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • १८ औं डिपो कपमा पुलिस स्कुललाई उपाधि, कार्मेल बन्यो प्लेट च्याम्पियन (भिडियोसहित)

    धरान: १८ औं ललित अम्बर डिपो कपको उपाधी पुलिस स्कुल जितेको छ । आयोजक डिपो स्कुल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा बराह राइजिङ स्टारलाई १-० को झिनो गोलअन्तरले हराउदै पुलिसले उपाधि जितेको हो । पुलिस स्कुलका अंशु बस्नेतले दोस्रो आफको ८ औं मिनटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । बिजेता प ...

    • प्रकाशित मितिः मंसिर २२, २०८०
    • २,९५६ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"
  • १८ औं डिपो कपः पुलिस र बराह राइजिङबीच उपाधी भिडन्त हुने

    धरान: १८ औं ललित अम्वर डिपो कपको फाइनलमा पुलिस स्कुल र बराह राइजिङ स्टार फाइनलमा प्रवेश गरेको छ ।डिपो स्कुलको खेल मैदानमा बुधबार भएको सेमिफाइनल खेलमा पुलिस स्कुलले एक्वा स्कुललाइ २-० र बराह राइजिङले देउराली चिल्ड्रेन एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।     ...

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • २,१८२ पटक पढिएको
    • "बिकास चाम्लिङ राई"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित