धरान: स्वस्थ्य शरीर, स्वस्थ्य जिवन, स्वच्छ धरान नाराका साथ हुन लागेको एघारौ धरान १० कि.मि. नेवा च्यारिटि रन २०७९ दौड प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक धरान रन समुहले बिहिबार पत्रकार सम्मेलन गर्दै फागुन १३ गते शनिवार हुने दौड प्रतियोगिताको सम्पुर्ण तयारी …
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधी धरान मेघा हिमालयन कलेजले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा महिलातर्फ सियोन स्कुललाई २९-११ र पुरुषतर्फ राष्ट्रिय जनसहयोग कलेज इटहरीलाई ४२-३९ अंकले पराजित गर्दै धरान …
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा हिमालयन, सियोन स्कुल र राष्ट्रिय जनसेवक इटहरी फाइनलमा प्रबेश गरेका छन् । प्रतियोगितामा धरान मेघा हिमालयनका महिला पुरुष दुबै टिम फाइनलमा प्रबेश गरेको छ । पुरुषतर्फ …
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फ धरान मेघा हिमालयन कलेज, धरान सिटि कलेज, राष्ट्रिय जनसेवक कलेज इटहरी र आदर्श स्कुल अफ म्यानेजमेन्ट बिर्तामोड सेमिफाइनल प्रबेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल खेलमा …
धरान: प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको प्रतियोगितामा धरान मेघा हिमालयन कलेज र सियोन स्कुल महिला टिम फाइनलमा प्रबेश गरेका छन्। आइतबार भएको महिला तर्फको सेमिफाइनल खेलमा धरान मेघाले पुब्लिक हाइ स्कुललाई ३४-७ अंकको फराकिलो अन्तरले …
धरान: दुई बर्षदेखि रोकिएको बुढासुब्बा टुबोर्ट गोल्डकपको २३ औं सँस्करण यही फागुन १३ गतेदेखि हुने भएको छ । धरान फुटबल क्लबले आइतबार होटल पुर्वी स्टरमा पत्रकार सम्मेलन गर्दै फागुन १३ गतेदेखि २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । कोभिड महामारीको …
धरान: प्रदेश १ स्तरीय अन्तर विद्यालय छात्रछात्रा थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि धरान–१५ स्थित होलील्याण्ड इन्टरनेशनल बोर्डिङ स्कुलले जितेको छ । धरान उच्च कलेजले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा शनिबार धरानकै सगरमाथा स्कुललाई …
धरान:प्रदेश १ स्तरिय अल्फाबिटा अन्तर कलेज महिला पुरुष बास्केटबलको दोस्रो दिन धरान मेघा हिमालयन, धरान सिटि, धरान इन्जिनियर र राष्ट्रिय जनसेवक इटहरी बिजयी भएको छ । दोस्रो दिन शनिबार भएको पहिलो खेलमा महिला तर्फ मेघा हिमालयन कलेजले युएन नवोदयलाई ३८-४ अंकको …
धरान: दुई बर्षअघि नै भएको २२ औं बुढासुब्बा गोल्डकपका विजेता र उपविजेता टोलीले पुरस्कार रकम पाएका छन् । दुई बर्ष स्थगित गरिएको २३ औं सँस्करण आयोजनाको पुर्वसन्ध्यामा धरान फुटबल क्लबले विजेता मनाङ मस्र्याङ्दी र उपविजेता नेपाल पुलिस क्लबलाई शुक्रबार पुरस्कार रकम …
धरान: प्रदेश १ स्तरीय अल्फाविटा अन्तर कलेज महिला पुरुष बास्केटवल प्रतियोगितामा धरान मेघा हिमालयन र सियोन स्कुलले विजयी शुरुवात गरेको छ । धरान १६ रंगशालास्थित मिनि कभर्ड हलमा शुक्रबार आयोजित पुरुष तर्फको उद्घाटन खेलमा धरान मेघा हिमालयन कलेजले एम्स नेशनल …