खेलकुद

    Showing 461-470 of 856 items.
  • धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट (भिडियोसहित)

    धरान: गण्डकी प्रदेशमा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि शुक्रबार धरानमा साइक्लिङको प्रदेश १ स्तरीय खेलाडी छनौट प्रतियोगिता भएको छ । प्रदेश खेलकुद बोर्ड तथा सुनसरी साइक्लिङ संघको आयोजना एवं व्यवस्थापनमा धरान १४ विजयपुरस्थित पञ्चकन्या जङ्गलमा छनौट प्रतियोगिता भएको हो । प्रतियोगि ...

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • 1,554 पटक पढिएको
    • क्लिक धरान
  • धरान रंगशालाको कभर्डहल परिसर झाडीले भरियो, हेल्पिङ्ग ह्याण्ड्स लायन्स क्लवले गर्यो सरसफाई

    धरान: लायन्स क्लव अफ हेल्पिङ्ग ह्याण्ड धरानले धरान रंगशालास्थित कभर्ड हल परिसरमा सरसफाइ गरेको छ । ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ छनौट प्रतियोगितास्थल रहेको धरान १६ स्थित कभर्डहल परिसरमा शनिबार सरसफाई गरेको हो । क्लवले सुनसरी बास्केटवल संघ, धरान वास्केटवल संघ र जुडो संघ सुनसरी ...

    • प्रकाशित मितिः भदौ २५, २०७९
    • 1,603 पटक पढिएको
    • क्लिक धरान
  • शुरु भयो धरान स्नुकर च्याम्पियन: पहिलो दिन साहिल, ओपनेन्ट र नानी विजयी

    धरान: धरान ५ सिरान देउरालीमा रहेको युनिक पुल हाउस एण्ड खाजा घरको उद्घाटनसँगै धरान स्नुकर च्याम्पियन २०७९ शुरु भएको छ । बिहिबार शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साहिल श्रेष्ठ, ओपनेन्ट लिम्वु र नानी भुजेल विजयी भएका छन् । उद्घाटन खेलमा साहिलले सन्जित राईलाई पराजित गरेका थिए भने ओपनेन्टले खड् ...

    • प्रकाशित मितिः भदौ २३, २०७९
    • 1,975 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • बिहिबारदेखि धरान स्नुकर च्याम्पियन हुने, विजेताले नगद ३०* हजार पाउने

    धरान: युनिक पुल हाउस एण्ड खाजा घरको आयोजनामा बिहिबारदेखि युनिक पुल हाउस धरान स्नुकर च्याम्पियन २०७९ हुने भएको छ ।धरान ५ सिरान देउरालीस्थित युनिक पुलहाउस एण्ड खाजा घरको उद्घाटनको अवसरमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धरान भरिका ५० टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेत ...

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 1,284 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • झुनाज फिटनेसद्धारा सुनसरी महिला बास्केटवल टिमलाई सहयोग

    धरान: ९औ राष्ट्रिय प्रतियोगिताका लागि तयारी गरिरहेका सुनसरी महिला बास्केटवल टिमलाई झुनाज फिटनेसमा निःशुल्क प्रयोग गर्न दिने भएको छ । सञ्चालिका झुना राईले प्रशिक्षणमा रहेका १२ जना महिला बास्केटवल खेलाडीहरुलाई फिटनेसका लागि आफ्नो सेन्टर निःशुल्क रुपमा प्रयोग गर्न दिने भएका हुन् । यही भदौ ७ गते छन ...

    • प्रकाशित मितिः भदौ २१, २०७९
    • 1,456 पटक पढिएको
    • क्लिक धरान
  • नवौं राष्ट्रिय खेलकुद: धरानमा गल्फको प्रदेशस्तरीय छनौट प्रतियोगिता शुरु (भिडियोसहित)

    धरान: गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको लागि धरानमा प्रदेश १ स्तरीय छनौट प्रतियोगिता शुरु भएको छ ।  धरान १८ स्थित गल्फ कोर्षमा शुक्रबारदेखि दुई दिने छनौट प्रतियोगिता शुरु भएको हो । छनौट प्रतियोगिता जिल्ला तथा प्रदेश खेलकुद विकास समितिको आयोजना तथा नेपाल गल्फ संघ सुनसरीको संयोजनमा भएक ...

    • प्रकाशित मितिः भदौ १७, २०७९
    • 1,219 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश खेलकुद बोर्डका सदस्य सचिव वाग्लेद्वारा धरान रंगशालाको कर्भडहल निरिक्षण

    धरान :  प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव हंसराज वाग्लेले धरान १६ धरान रंगशालास्थित इन्डोर कर्भडहल अवलोकन तथा निरिक्षण गरेका छन् । सुनसरी छनौट प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका सदस्य सचिव वाग्लेले आइतवार कर्भडहल अवलोकन गरेका हुन् । वर्षायामको वेला प्रतियोगिता आयो ...

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 1,122 पटक पढिएको
    • क्लिक धरान
  • ९ औं राष्ट्रिय खेलकुदको लागि सुनसरीमा बास्केटवल खेलाडी छनौट, खेलाडीको नाम बुधबार सार्वजनिक गरिने

    धरान:आगामी असोज २८ गतेदेखि पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीका महिला पुरुष बास्केटवल खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ । धरान १६ स्थित धरान रंगशालाको कर्भडहलमा मंगलवार सुनसरी खेलकुद विकास समितिका अध्यक्ष दिपक राई, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी, ...

    • प्रकाशित मितिः भदौ ७, २०७९
    • 1,320 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मिराकल थ्री वाइ थ्री महिला पुरुष बास्केटवल उपाधि यलम्वरलाई

    धरान: मिराकल बास्केटवल क्लवको आयोजनामा आयोजित मिराकल थ्री वाइ थ्री महिला पुरुष ओपन बास्केटवल प्रतियोगिताको उपाधि यलम्वर बास्केटवल क्लवले चुमेको छ।धरान १६ स्थित धरान रंगाशालाको कर्भडहलमा आयोजित प्रतियोगिताको महिला पुरुष दुवै उपाधि यलम्वर क्लवले जितेको हो । यलम्वरले प्रतियोगिताको महिलातर्फको फाइनल खेल ...

    • प्रकाशित मितिः भदौ ३, २०७९
    • 1,360 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यलम्वर खेल मैदानमा नयाँ कार्यसमिति चयन, बास्केटवल कोर्ट नभत्काइने

    धरान: धरान ८ स्थित यलम्वर खेल मैदान संस्थामा दश बर्ष पछि पुर्व व्रिटिस गोर्खा सैनिक क्याप्टेन अम्मरवहादुर पन्धाक लिम्वुको नेतृत्वमा ७ जनाको नया कार्यसमिति चयन भएका छन् ।गत वैशाख १० गते साधरण सभाबाट नयाँ कार्यसमिति चयन भए पनि हालै मात्र नयाँ कार्यसमितिको पदस्थापना भएको हो । समितिमा सचिव विष्णुकुमारी ...

    • प्रकाशित मितिः साउन ३१, २०७९
    • 1,446 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित