खेलकुद

    Showing ६४१-६५० of ८६४ items.
  • भेट्रान्स फुटसलको सेमीफाइनल समिकरण पुरा

    इलाम: इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ । इन्डो–नेपाल फुटसल अन्र्तगत पहिलो दिनको खेलबाट सेमीफाइनलमा भिड्ने टोलीहरु पक्का भएको हो । प्रतियोगिताको पहिलो सेमीफाइनलमा इलाम भेट्रान्स र सूर्योदय भेट्रान्स बिच प्रतिस् ...

    • प्रकाशित मितिः असोज २१, २०७८
    • १,२१७ पटक पढिएको
    • "क्लिक धरान"
  • इलामको फिक्कलमा भारतको २ टिमसहित फुटसल प्रतियोगिता हुदै

    इलाम: इलामको सुर्योदय नगरपालिकाको फिक्कलमा बिहिबारबाट कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता सुरु हुँदैछ । कान्दुक रिक्रिएसन सेन्टरको आयोजना र सूर्योदय नगर खेलकुद विकास समितिको सहयोगमा आगामी २३ गतेसम्म संचालन हुने प्रतियोगितामा भारतका २ टिम सहित ८ टिमको सहभागिता रहेको छ । ४० बर्षमाथिका भ ...

    • प्रकाशित मितिः असोज २०, २०७८
    • १,४४५ पटक पढिएको
    • "क्लिक धरान"
  • गोधुली च्याम्पियन धरान १४ का खेलाडीलाई टि–सर्ट वितरण

    धरान: पहिलो पटक गोधुली रनिङ कप जितेको धरान उपमहानगरपालिका वडा नं. १४ को फुटबल खेलाडीहरुलाई टि–सर्ट वितरण गरिएको छ । आईडियल बोर्डिङ स्कुल धरान १४ ले मङ्गलबार खेलाडीहरुलाई टि–सर्ट वितरण गरेको हो । खेलाडीहरुलाई मेयर तिलक राईले टि–सर्ट हस्तान्तरण गरेका थिए । स्कुलका निर्देशक सागर खड्काले ईतिहासमै प ...

    • प्रकाशित मितिः असोज १९, २०७८
    • १,६९२ पटक पढिएको
    • "क्लिक धरान"
  • उप-प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो

    धरान: तेस्रो गोलबजार उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको छ । सिरहाको गोलबजार नगरपालिकाले असोज १५ र १६ गते आयोजना गरेको उप–प्रमुख राष्ट्रिय कराते प्रतियोगितामा धरान तेस्रो भएको हो । धरानले तेस्रो स्थान हासिल गर्दै नगद १५ हजार रुपैयाँसहित शिल्ड र प्रमाण पत्र हात पारेको छ । टि ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • १,८२१ पटक पढिएको
    • "क्लिक धरान"
  • धरान जेसीज सप्ताहमा मैत्रीपुर्ण फुटसल: बैंकर्स विजयी

    धरान: धरान जेसीज सप्ताह अन्तर्गत दोस्रो दिन आज मैत्रीपुर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ । धरान १५ स्थित बिग फुटसलमा आयोजित मैत्रीपुर्ण खेल धरान बैंकर्स र आयोजक धरान जेसीज बीच भएको थियो । उक्त मैत्रीपुर्ण खेलमा बैंकर्सले जेसीजलाई १३-८ गोलअन्तरले हरायो । मैत्रीपुर्ण खेलका विजेता र उपविजेता दुवै ...

    • प्रकाशित मितिः असोज १८, २०७८
    • १,८७७ पटक पढिएको
    • "क्लिक धरान"
  • इटहरीमा महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्पन्न, खेलाडी छनौटको तयारीमा क्यान

    धरानः आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ । सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको आज बुधबार सम्पन्न भएको हो । महिला राष्टिय टिमका मुख्य प् ...

    • प्रकाशित मितिः असोज १३, २०७८
    • १,५९४ पटक पढिएको
    • "क्लिक धरान"
  • प्रथम सिंगापुर मितेरी फुटसलमा एसपिसि च्याम्पियन

    धरान:  च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगितामा एसपिसि धरान च्याम्पियन भएको छ । धरान ११ स्थित मितेरी फुटसलमा मंगलवार फाइनल खेलमा ग्याटिस टिमलाई ५–० गोलअन्तरले हराउदै एसपिसि च्याम्पियन भएको हो । एसपिसिले उपाधिसंगै नगद एक लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र ...

    • प्रकाशित मितिः असोज १२, २०७८
    • २,५५८ पटक पढिएको
    • "विकास चाम्लिङ्ग राई"
  • सिंगापुर मितेरी फुटसलमा च्याम्स, एफविसि, मितेरी र ग्याटिस सेमिफाइनल प्रवेश

    धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिताको दोस्रो चरणका खेलहरु सोमबार सम्पन्न भएको छ ।दोस्रो चरणमा आयोजित प्रि–क्वाटर र क्वाटर फाइनलका खेलमा विजयी हुदै च्याम्स, एफविसि, आयोजक मितेरी र ग्याटिस टिम सेमीफाइनल प्रवेश गरेको छ । क्वाटर फाइनल खेलमा च्याम्सले कम्व्याट टिमलाई ४–१ ले पराजित गर ...

    • प्रकाशित मितिः असोज ११, २०७८
    • २,५३६ पटक पढिएको
    • "विकास चाम्लिङ्ग राई"
  • धरानमा १ लाख ११ पुरस्कार राशीको सिंगापुर मितेरी फुटसल प्रतियोगिता सुरु

    धरान: च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आइतबारदेखि धरानमा सुरु भएको छ ।      धरान ११ न. वडा, नवकला चोकस्थित मितेरी फुटसलमा आयोजित प्रतियोगिताको उद्घाटन धरानका मेयर तिलक राई र फुटसलका संरक्षक ज्ञानबहादुर राईले गरेका थिए । मितेरी फुटसल र सिंगापुर लिफ टिमद्धारा संयु ...

    • प्रकाशित मितिः असोज १०, २०७८
    • २,४८३ पटक पढिएको
    • "विकास चाम्लिङ्ग राई"
  • धरानमा १ लाख ११ हजार नगद पुरस्कारको सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने

    धरान: धरानमा एक लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार रहेको फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । धरान ११ नवकला चौकमा रहेको मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा च्यारिटेवल सिंगापुर मितेरी फुटसल प्रतियोगिता हुने भएको हो। प्रतियोगिता यही असोज १० गतेदेखि १२ गतेसम्म हुनेछ । आयोजक म ...

    • प्रकाशित मितिः असोज ६, २०७८
    • २,३४७ पटक पढिएको
    • "विकास चाम्लिङ्ग राई"

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित