विराटनगर: आहा रारा गोल्डकपको च्याम्पियन संकटा क्लबलाई हराउँदै विराटनगरमा जारी छैठो संस्करणको विराट गोल्डकपको फाइनलमा भारतको पंजाव पुलिस क्बल प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेता पनि रहेको …
विराटनगरः विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा बिभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफले …
विराटनगर: पोखरामा सम्पन्न आहा–रारा गोल्डकपका बिजेता संकटा व्याइज स्पोटिङ्ग क्बल विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा मंगलबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै …
धरान: गत वर्ष कोरोनाको कारण रोकिएको छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता यसपाली हुने भएको छ । धरान गल्फ क्लब तथा प्रायोजक बराह गु्रपले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै बैशाख पहिलो साता प्रतियोगिता हुने जानकारी दिएको छ । क्लबका अनुसार …
धरान: एलाइनेट जिम धरानको आयोजनामा आयोजित प्रथम नगर स्तरीय खुल्ला वेन्च प्रेस प्रतियोगितामा .धरान फिटनेस क्लवले वर्चस्व जमाएको छ । उद्योग वाणिज्य संघ सुनसरीको हलमा शनिवार आयोजित वेन्च प्रेस प्रतियोगिताको ७० केजि तौल मुनिको तिन वटै उपाधि र ७० केजि तौलको उपाधिमा …
विराटनगरः विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार साँझ भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर …
धरान: नगर प्रमुख तिलक राईले धरान उपमहानगर खेलकुदको राजधानी रहेको बताउँदै कुन खेललाई कति सहयोग गर्ने भनेर उपमहानगरपालिकाले आवश्यक नीति बनाउने बताएका छन् । तेक्वान्दो खेलका लागि खेलकुद सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख राईले यस्तो बताएका हुन् । उनले आइतबार …
धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन २०२१ को पनि च्याम्पियन भएका छन् । पोखराको पार ६९ को गल्फ कोर्षमा आज सम्पन्न प्रतियोगितामा कुल ६ अण्डर २०१ स्कोरको कार्ड बनाउदै शुक्र च्याम्पियन भएका हुन् । उनले अन्तिम दिन आज २ …
धरान: मुख्यमन्त्री शेरधन राईले शनिबार धरान गल्फ कोर्षको अवलोकन गरेका छन् । चार दिने धरान ओपन गल्फ प्रतियोगिता अन्तर्गत प्रो एम स्पर्धाको विजेताहरुलाई पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिकोरुपमा सहभागी मुख्यमन्त्री राईले आयोजक धरान गल्फ क्लबको आग्रहमा कोर्षको …
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रदेश नं १ को एक मात्र गल्फ कोर्ष संरक्षण र सञ्चालनमा प्रदेश सरकारबाट सहयोगको खाँचो रहेको बताएका छन् । शनिबार चार दिने धरान ओपन गल्फ प्रतियोगिताअन्तर्गत प्रो एम स्पर्धाको पुरस्कार विरतण समारोहमा स्वागत मन्तव्यको …