मनोरञ्जन

    Showing 31-40 of 242 items.
  • विश्व संगीत दिवसमा शुक्रबार साँझ धरानमा सांगीतिक कार्यक्रमसँगै सम्मान गरिने (भिडियो)

    धरान: २१ जुन अर्थात विश्व संगीत दिवसको अवसरमा शुक्रबार धरानमा सांगीतिक कार्यक्रम तथा सम्मान कार्यक्रम हुने भएको छ ।धरान संगीत प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेलन गर्दै शुक्रबार साँझ धरान ८ स्थित बराह कम्प्लेक्सको चौथो तलामा विश्व संगीत दिवस मनाउने जानकारी दिएको हो । उक्त कार्यक्रममा नयाँ तथा पुराना ...

    • प्रकाशित मितिः असार ६, २०८१
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • 'गाउँ आएको बाटो' हेरेपछि मथिङ्गल हल्लियो

    धरानमा आज बिहान ८ बजेको शो नवीन सुब्बाको बहुप्रतिक्षित 'गाउँ आएको बाटो' ( A Road to a Village)  हेरियो । फिल्म हेरेर निस्केपछि के लेख्ने, के नलेख्ने दिमागमा केहि आएन । दिनभर हल्लिएको दिमाग र मनलाई अब सुत्ने तरखर गर्दा केही शब्द लेख्ने जमर्को हो यो । यो टिप्पणी प्रतिक्रिया केही होइन ।गाउँ आएको ब ...

    • प्रकाशित मितिः जेठ २७, २०८१
    • 3,003 पटक पढिएको
    • नरप्रसाद लुम्फुङवा लिम्बु
  • खजुरे ब्रो फिल्मको बुधबार धरानमा च्यारिटी शो हुने, शुक्रबारदेखि हलमा प्रर्दशन

    धरान: धरानकै खजुरे नाम गरेका व्यक्तिको जीवनमा आधारित फिल्म खजुरे ब्रो बैशाख २८ अर्थात शुक्रबार फिल्म हलमा रिलिज हुदैछ । यो फिल्म रिलिज हुनुभन्दा अघि नै भोली (बुधबार) धरानमा च्यारिटी शो हुने भएको छ ।फिल्ममा अभिनय गरेका धरानका कलाकारहरुले पत्रकार सम्मेलन गर्दै बुधबार च्यारिटी प्रिमियर शो हुने जानकारी ...

    • प्रकाशित मितिः वैशाख २५, २०८१
    • 1,433 पटक पढिएको
    • क्लिक धरान
  • बैशाख ८ गते शनिबार धरान रंगशालामा कन्दराको लाइभ कन्सर्ट

    धरान: बैशाख ८ गते शनिबार धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दराको लाइभ कन्सर्ट हुने भएको छ ।कन्दरा आफ्नो नयाँ टिमअपसहित 'कन्दरा लाईभ इन धरान' सांगीतिक कार्यक्रम मार्फत प्रस्तुती दिने भएको हो । कन्दराले ६ बर्ष अघि धरानसंगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट गरेको थियो । कन्दरा ब्याण्डमा अहिले गायक विवेक ...

    • प्रकाशित मितिः वैशाख ४, २०८१
    • 2,855 पटक पढिएको
    • क्लिक धरान
  • शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

    धरान: युवा पुस्ता माझ लोकप्रिय ब्याण्ड द एजले धरानमा आफ्नो सांगीतिक प्रस्तुती दिने भएको छ । धरान १६ स्थित रंगशालाको तल्लो मैदानमा यही चैत २४ गते शनिबार 'प्रजापति संगीत समारोह-द एज लाइभ इन धरान' कार्यक्रममा द एज ब्याण्ड आउने भएको हो । सम्झिने मुटु.., थाहा छैन.., नचाहेको हैन.., तिम्रो याद.., ...

    • प्रकाशित मितिः चैत २२, २०८०
    • 2,111 पटक पढिएको
    • क्लिक धरान
  • गंगा बरदानको सहयोगार्थ बिहिबार सांगीतिक कार्यक्रममा धिरज राई र मिलन नेवार आउने

    धरान: बरिष्ठ लोकगायक गंगा बरदानलाई आर्थिक सहयोगार्थ बिहिबार धरानमा च्यारिटी कन्सर्ट हुदैछ । धरान १६ स्थित रंगशालामा जारी एक्स्पोस्थलमा नै भोली (बिहिबार) च्यारिटी कन्सर्ट हुनेछ । यो सांगीतिक कार्यक्रम गायक गंगा बरदानमा समर्पित भएर आयोजना हुन लागेको हो । कन्सर्टमा चर्चित पप गायक धीरज राई र चर्चित ...

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • 2,454 पटक पढिएको
    • क्लिक धरान
  • मन्त्र ब्याण्डसँगै झुम्यो धरान, मेयरले पनि गाए गीत (भिडियो / फोटोफिचर)

    धरान: धरान एक्स्पोको १२ औं दिन हिजो (मंगलबार) राती मन्त्र ब्याण्डको प्रस्तुती थियो । यो ब्याण्ड मेची पारिको भारतीय भुमी दार्जिलिङको भएपनि नेपालमा उतिकै फ्यान छन् । बिशेष गरि युवा पुस्ता माझमा मन्त्र ब्याण्ड लोकप्रिय छ ।गीत, संगीतको भाषा र सिमाना हुदैन भनिन्छ । देश फरक भएपनि मन्त्र ब्याण्ड त नेपाली भ ...

    • प्रकाशित मितिः फागुन २३, २०८०
    • 2,366 पटक पढिएको
    • क्लिक धरान
  • 'निको नहुने रोग' सर्ट फिल्म शनिबार प्रदर्शन हुने, गायक नवराम राईलाई ३० सहयोग गर्ने

    धरान: यही शनिबार सर्ट मुभी ‘निको नहुने रोग’ प्रदर्शनमा आउने भएको छ ।फिल्म निर्माणको टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै शनिबार धरान ८ स्थित फ्रेण्डस् सिनेमामा बिहान १०:३० मा प्रदर्शन हुने जानकारी दिएको हो ।सर्ट मुभीको निर्देशक देउकृष्ण याक्खा छन् भने भुवन याक्खाले निर्माण गरेका हुन् । भुवन मुभीको ना ...

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • 2,083 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा फागुन २४ गते लोकनृत्य प्रतियोगिताको फाइनल

    धरान: धरान नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता ( २०८० को फाइनल फागुन‌‌ २४ गते बिहिबार हुने भएको छ ।‍‍‌ कला र संस्कृति जगेर्ना गर्ने उद्देश्यले धरान भरि‌रहेका‌ विभिन्न विद्यालयलाई समावेश गराउदै सुनसरी उद्योग वाणिज्य संघले यो प्रतियोगिता आयोजना गरेको हो । नृत्य प्रतियोगिताको तीन लिनसम्म चल ...

    • प्रकाशित मितिः फागुन २२, २०८०
    • 1,702 पटक पढिएको
    • क्लिक धरान
  • धरान एक्स्पोमा आज र्यापर ‘टुकी’ आउँदै

    धरान: धरान एक्स्पोको छैटौं दिन आज र्यापर निरज मल्ल ठकुरीले साङ्गीतिक प्रस्तुति दिने भएका छन् । उनी ‘टुकी’ नामबाट परिचित छन् । धरान रङ्गशालामा जारी एक्सपोमा आज बेलुका ६ बजेपछि र्यापर टुकीले प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।उनका ‘सलाम ठोक’, ‘प्राधिकरण ’, ‘गुनासो’, ‘बाग ...

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • 2,249 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित