धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एक विद्यार्थीले झापामा सिरिञ्ज आक्रमण गरेर हत्या गरेको आरोपमा पक्राउ परेका छन् । देशभरका मेडिकल कलेजका विद्यार्थीहरु साइन्याप्स कार्यक्रममा प्रतिष्ठानमा रमाइरहेको बेला बिहिबार साँझ झापामा यो दुःखद घटना …
धरान: अत्यधिक चिसो तथा सितलहरको कारण धरान उपमहानगरपालिकाले विद्यालयहरु तीन दिन विदा दिएको छ । धरान उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज (बुधबार) एक सुचना जारी गर्दै पुष १६ देखि १८ गतेसम्म तीन दिन विदा दिने निर्णय भएको जानकारी दिएका छन् । उक्त …
धरान: अनन्त शिक्षा ज्योति आधारभूत विद्यालय, धरान ११ को व्यवस्थापन समिति अध्यक्षमा रिकेश विश्वकर्मा चयन भएका छन् । आइतबार शिक्षा महाशाखा प्रमुख ध्रुवराज खड्का संयोजकत्वमा भएको भेलाले विश्वकर्माको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा सूर्यबहादुर …
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भारतको बालाजी विद्यापिट विश्वविद्यालयबीच आपसी सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा प्रतिष्ठानका तर्फबाट निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार …
धरान: धरान-१६ स्थित सिटि चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले मानव सेवा केन्द्र धरानमा फलफूल तथा खाना वितरण गरेको छ । मन्टेश्वरीले मानव सेवा नै सबैभन्दा ठुलो धर्म हाे भन्ने शिक्षा तथा संस्कार सिकाउन साना विद्यार्थीहरुलाई प्रयोगात्मक कार्यक्रमकाे …
धरान: क्याम्पसको शैक्षिक गुणस्तरसहित विभिन्न माग राखेर केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका स्ववियू सभापतिसहित विद्यार्थीहरु धर्नामा बसेका छन् । स्ववियू सभापति पेशलराज कार्की, कोषाध्यक्ष नाम्छाहाङ राई धर्नामा बसेका छन् । माग पुरा नभएसम्म उनीहरु दैनिकरुपमा …
धरान: केन्द्रीय प्रविधि क्याम्पस, हात्तिसार धरानको सञ्चालक समितिको ३० औं पुर्ण बैठक शनिबार भइरहदा पदेन सदस्य रहेका स्ववियू सभापति पेशलराज कार्कीले विद्यार्थीहरुको एजेण्डा समावेश नगरिएको भन्दै बहिष्कार गरेका छन् । उनले बैठक बहिष्कार गर्नुअघि क्याम्पसको शैक्षिक …
धरान: शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्ने ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा समावेश केही प्रावधानहरु तत्काल सच्याउन माग गर्दै निजी तथा संस्थागत विद्यालयका सञ्चालकहरुले देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएका छन् …
धरान: धरान १२ स्थित एम्स एकेडेमीका विद्यार्थी जेनिसा निरौला राष्ट्रिय परीक्षा बोर्डद्धारा लिएको २०८१ को कक्षा १२ को परीक्षामा बोर्ड सेकेण्ड र सुनसरी प्रथम भएकी छिन् । उनले ३.९५ जिपिए ल्याएर देशभरमा दोस्रो र सुनसरी जिल्लामा प्रथम भएर उतीर्ण भएको एम्सले जनाएको …
धरान: एसईई परीक्षा २०८१ को उत्कृष्ट नतिजा ल्याउन सफल धरान ९ स्थित विष्णु मेमोरियल माविले उतीर्ण विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरेको छ । स्कुलले शुक्रबार आफ्नै सभाहलमा कार्यक्रम आयोजना गरि विद्यार्थी र अभिभावकसँगै शिक्षकहरुलाई पनि सम्मान गरेको हो …