स्वास्थ्य

    Showing 341-350 of 1,987 items.
  • प्रदेश १ मा थप २६८ जनामा कोरोना संक्रमण, ४२६ जना निको भए

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा २–२, ...

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 1,493 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ४०१ जनालाई कोरोना संक्रमण, ४५५ जना निको भए

    धरान: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६२० जनाको पीसीआर परीक्षण गर्दा २१६ जना र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८२, सुनसरीमा ६०, झापामा ४०, उदयपुरमा ८, ध ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,100 पटक पढिएको
    • क्लिक धरान
  • धरान ११ का कोरोना संक्रमित वृद्धको पनि मृत्यु

    धरान: कोरोना संक्रमित धरान ११ का एक वृद्धको पनि मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा ६३ बर्षीय वृद्धको मृत्यु भएको हो । उनको आज बिहान ९ बजेर ५५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । उनका अनुसार मृतकले कोभिडविरुद्धको ...

    • प्रकाशित मितिः माघ १९, २०७८
    • 1,433 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ५३३ जनामा कोरोना संक्रमण, ७७२ जना निको भए

    धरानः  प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार ७८५ जनाको पीसीआर परीक्षण गर्दा ३०१ र ७८० जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १३१, झापामा ६५, सुनसरीमा ५३, धनकुटामा ७, उदयपुरमा ...

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 1,465 पटक पढिएको
    • क्लिक धरान
  • धरान ८ की कोरोना संक्रमित ५२ बर्षीया महिलाको मृत्यु

    धरान: उपचारको क्रममा धरान उपमहानगरपालिका वडा नं ८ की कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा वडा नं ८ की ५२ बर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनको गए राती १० बजे प्रतिष्ठानको कोडिभ अस्पतालमा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी ...

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 1,596 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा हिजो ३ हजार ७ सय बढी विद्यार्थीले लगाए कोरोनाविरुद्ध खोप, आज यी विद्यालयमा लगाइदैछ खोप (खोप केन्द्रसहित)

    धरान: धरानका १२ देखि १७ बर्ष उमेर समुहका ३७ सय भन्दा बढी विद्यार्थीहरुले हिजो (सोमबार) कोरोनाविरुद्धको खोप लगाएका छन् । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार सोमबार धरानका विभिन्न ११ वटा खोप केन्द्रमा ३ हजार ७ सय ५४ जनाले खोप लगाएका छन् । ती मध्ये १ हजार ९ सय ९९ जना छात्र र १ हजार ७ सय ५५ ...

    • प्रकाशित मितिः माघ १८, २०७८
    • 1,901 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा थप ५७२ जना कोरोना संक्रमित, ८४५ जना निको भए

    विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ९७४ जनाको पीसीआर परीक्षण परीक्षण गर्दा ३६४ जना र ७४२ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १६५, झापामा ८५, सुनसरीमा ६२, धनकु ...

    • प्रकाशित मितिः माघ १७, २०७८
    • 1,497 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा आइतबार ४ हजार ३ सय बढी बालबालिकाले लगाए खोप, सोमबार पनि ११ स्थानमा खोप केन्द्र रहने (तालिकासहित)

    धरान ः धरानमा आइतबार विभिन्न विद्यालयका ४ हजार ३ सय बढी बालबालिका एवं विद्यार्थीहरुले कोरोना विरुद्धको खोप लगाएका छन् ।  धरान उपमहागनरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार विभिन्न ११ वटा खोप केन्द्रमा पहिलो दिन ४ हजार ३ सय ९७ जनाले खोप लगाएका हुन् । ती मध्ये २ हजार ११८ पुरुष र २ हजार २ सय ७९ जना ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 1,589 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा ४६२ जनामा कोरोना संक्रमित थपिए, ६७८ जना निको भए

    धरानः प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६४० जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा  मोरङमा ९५, झापामा ५५, सुनसरीमा ४०, उदयपुरमा ३, ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 1,573 पटक पढिएको
    • क्लिक धरान
  • १२ देखि १७ बर्षका बालबालिकालाई आजदेखि खोप लगाइदै, आज धरानको यी विद्यालयहरुमा रहनेछ खोप केन्द्र (तालिकासहित)

    धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाइदैछ ।  उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १९ गतेसम्म विभिन्न ४४ वटा खोप केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । बालबालिकाहरुलाई मोर्डना खोप लगाइने स्वास ...

    • प्रकाशित मितिः माघ १६, २०७८
    • 2,504 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित