धरान: बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् । शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज आइतबार परीक्षा शाखामा ताला लगाएका हुन् । शिक्षकहरुको आन्दोलन र तालाबन्दीले प्रतिष्ठानमा ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु आन्दोलित भएका छन् । लोकसेवा आयोगले प्रतिष्ठानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया रोक्न निर्देशन दिएपछि रुष्ट बनेका शिक्षकहरु आजदेखि आन्दोलनमा उत्रिएका हुन् । शिक्षक कल्याण समाजले बुधबार (आज) देखि दैनिकरुपमा बिहान ८ बजेदेखि ९ ब ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्तरिक पदपूर्ति एवं बढुवा प्रक्रिया जारी रहदा लोकसेवा आयोगले अंकुश लगाएपछि शिक्षक कल्याण समाजले आन्दोलनको घोषणा गरेको छ । समाजको मंगलबार बसेको आकस्मिक साधारण सभाले भदौ १३ गते (बुधबार) देखिको सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने ...
धरान: संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई र कोशी प्रदेश स्वास्थ्य मन्त्री निर्मला ताँवा लिम्बुले बिहिबार धरानको डेंगु उपचार केन्द्रहरुको अवलोकन गरेका छन् । धरानमा डेंगुको महामारी भइरहदा पनि संघ र प्रदेश सरकारको उपस्थिति नभएको भन्दै चौतर्फी आलोचनाको बीच बिहिबार दुवै मन्त्रीहरुले स ...
धरान: जीवन निर्वाह भत्ता वृद्धिलगायत मागहरुमा सहमति भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न विद्यार्थीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । मागहरुबारे मंगलबार लिखित सहमति भएपछि इन्टर्न विद्यार्थीहरुले आन्दोनलको कार्यक्रम फिर्ता लिदै आआफ्नो कार्यक्षेत्रमा फर्किएका छन् । ...
धरान: आन्दोलनरत इन्टर्न संघर्ष समितिको माग वमोजिम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जीवन निर्वाह भत्ता वृद्धि गरेको छ । प्रतिष्ठानले चालु आर्थिक बर्षको साउन महिनादेखि लागु हुने गरि इन्र्टन विद्यार्थीहरुको निर्वाह भत्ता वृद्धि गरेर २३ हजार पुर्याउने निर्णय गरेको हो । यो निर्णयबारे प्रतिष्ठा ...
धरान: डेंगु महामारीसँग जुधिरहेको धरान उपमहानगरपालिकालाई नेपाली कांग्रेस धरान उपमहानगर कमिटीले परीक्षण किट तथा औषधी सहयोग गरेको छ । उक्त औषधी सोमबार उपमहानगरपालिका परिसरमा स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहतासहित कर्मचारीहरुलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धरानका सभा ...
धरान: संयुक्त ग्रील, स्टील, आल्मोनियम उद्योग व्यवसायी संघ, धरानको अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार धरान ३ स्थित धरान जेसीजको सभाहलमा आयोजित शिविरमा जेष्ठ नागरिक लगायत ११३ जनाले आँखा परिक्षण गरेका थिए । शिविर सूर्य आई कियर धरान १२ को प्रविधिक सहयोगमा सम्पन्न भएका हो । जाँच गर ...
धरान: सुनसरी उद्योग वाणिज्य संघले सञ्चालन गरेको निःशूल्क डेंगी उपचार शिविरमा काठमाण्डौंमा बसोबास गर्दै आएका धरानेहरुले सहयोग गरेका छन् । हामी धराने संस्थाले डेंगी परिक्षण किटसहित विभिन्न औषधी सामग्रीहरु सहगोग गरेका हो । संस्थाले १ लाख ५३ हजार मुल्य बराबरको औषधी सहयोग गरेको जनाएको छ । संस्थाले ६ सय ५ ...
धरान: परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ४३ औं संस्करण धरान–१५ को शिक्षा सदन स्कुलमा शनिबार सम्पन्न भएको छ । स्कुलको सहकार्यमा सम्पन्न क्लिनिकमा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुलाई लक्षित गरिएको थियो । क्लिनिकमा मधुमेह, मुटु र उक्त रक्तचाप सम्बन्ध ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2023 - क्लिक धरान - सर्वाधिकार सुरक्षित