फोटोफिचर

    Showing 111-120 of 134 items.
  • लकडाउनमा साँझको धरान (फोटो फिचर)

    धरान: मुलुक एक साताको लागि लकडाउनको अवस्थामा छ । त्यसैले धरानमा पनि स्वतः लकडाउन हुने नै भयो । अझ धरानमा त औषधी पसलबाहेक सबै बन्द गरिएको छ । र, पनि दिउँसो लकडाउन उल्लंघन गर्ने डेढ सयभन्दा बढी मानिसहरु प्रहरी नियन्त्रणमा दिनभर रहे । उनीहरुलाई साँझ पुनःलकडाउन उल्लंघन नगर्ने सर्तमा छोडियो । केहीलाई छो ...

    • प्रकाशित मितिः चैत्र १२, २०७६
    • 2,623 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • लकडाउनको दोस्रो दिन यस्तो देखियो धरान(फोटोफिचर)

    धरान: लकडाउनको दोस्रो दिन आज बुधबार धरानमा प्रहरीले हिजोभन्दा कडाई गरेको छ । प्रहरीले पक्राउ गर्ने चेतावनी दिएपछि पहिलो दिनजस्तो खुलेआम हिड्नेहरुको संख्या कमी छ । यद्यपी, अझै पनि लकडाउन उल्लंघन गर्नेहरु छन् । तिनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर राखेको छ । अत्यावश्यक(अस्पताल जाने) काम, अत्यावश्यक ढ ...

    • प्रकाशित मितिः चैत्र १२, २०७६
    • 3,016 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • अत्यावश्यकबाहेक धरानमा पनि सबै बन्द, इन्स्पेक्टरको कमाण्डमा र्यापिड रेस्पोन्स टिम परिचालन(फोटोफिचर)

    धरान: कोरोना भाइरस(कोभिड १९) को संक्रमण फैलन नदिन धरानमा पनि अत्यावश्यकबाहेक सबै बजार, होटल, मनोरञ्जन, खेलस्थलहरु बन्द भएका छन् । आज बिहानदेखि एकबाट अर्को जिल्ला चल्ने सवारीसाधनहरु पनि बन्द भएका छन् । धरानको सिनेमा घर, सुनचाँदी पसल, घण्टाघरलगायत सबै बन्द भएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएस ...

    • प्रकाशित मितिः चैत्र १०, २०७६
    • 2,828 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानको मट्का चियाः युवाहरुको जक्सन (फोटोफिचर)

    धरान: चिया पसल जताततै खुलेका छन् । त्यसैले साथीभाई भेटियो कि चियाको अफर गरिन्छ । धरान १९, किरात चोकस्थित धनकुटे रोडको एउटा चिया पसल भने अन्यत्रको भन्दा फरक छ । यो चिया पसल हिजोआज धरानका टिनएजर्स माझ चर्चित बन्दै गइरहेको छ । युवाहरुको आकर्षणको केन्द्र बनेको यो चिया हो, मट्का चिया । यो चिया पसल युवाह ...

    • प्रकाशित मितिः चैत्र ८, २०७६
    • 3,316 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • कोरोनाको कहर: दशैंतिहारमा जस्तै घर फर्कनेको भीड(भिडियो र फोटोसहित)

    धरान: दशैं तिहारको बेला धरानको भानुचोकस्थित बसपार्कमा पहाडी क्षेत्रको गाडीहरुमा थामिनक्सन्नु यात्रुहरुको चाप हुन्छ । चाडपर्व मनाउन बिशेष गरी काठमाण्डौंबाट गाउँघर फर्कनेको ताती हुन्छ । अरुबेला भने यो बसपार्क क्षेत्र सामान्यरुपमा नै चल्छ ।अहिले न दशैं हो, न तिहार । तर, आज शुक्रबार बिहान भने भानुचोकको ...

    • प्रकाशित मितिः चैत्र ७, २०७६
    • 763 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यसरी भयो तीनकुनेदेखि धरानको सिमाना पानीपियासम्म सफाई अभियान(फोटोफिचर)

    धरान: धरान सफा र सुन्दर सहरकोरुपमा चिनिन्छ । तर, यही सफा सहरको फोहोर कहाँ व्यवस्थापन हुन्छ भनेर खोजी गर्ने हो भने अध्याँरो पाटो पनि निस्किन्छ । दैनिकरुपमा उपमहानगरपालिकाले संकलन गर्ने फोहोर सेउती खोला किनारको वनक्षेत्रमा फाल्ने त सबैलाई विदितै छ । यसबारे पनि चर्को आलोचना भइरहेको छ । त्यति मात्र होइ ...

    • प्रकाशित मितिः चैत्र ५, २०७६
    • 2,135 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • मिस नेपालको धरान अडिसनमा ६ जना, उचाई नपुगेर अधिकांश अडिसनबाट बञ्चित(फोटोफिचर)

    धरान: मिस नेपाल २०२० को धरान अडिसनमा ६ जना प्रतियोगीहरु सहभागी भएका छन् । आज मंगलबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा आयोजित अडिसनमा ५.४ इन्च उंचाई , प्लस २ पास र १८ बर्ष नाघेका अविवाहित युवतीहरु मात्र सहभागी हुन पाए । यो नियमले गर्दा १२ जना सहभागी भए पनि अधिकांश उंचाई नपुगेर अडिसनमा भाग लिन पाएनन् ...

    • प्रकाशित मितिः चैत्र ४, २०७६
    • 2,770 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • शशीराम भण्डारीले छोडे निर्वाणा र गल्फ कोर्ष (फोटोफिचर)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको निर्वाणा कन्ट्री क्लब र गल्फ कोर्ष लिजमा लिएको कम्पनीले छोडेको छ । यसका सञ्चालक शशीराम भण्डारीले आफ्नो सबै सामानहरु लिएर गइसकेका छन् । भण्डारीको काठमाण्डौं लिजिङ एण्ड हाउजिङ प्रालिले निर्वाणा २० बर्षको लागि लिजमा लिएको थियो भने गल्फ कोर्ष ५० ...

    • प्रकाशित मितिः चैत्र ४, २०७६
    • 2,590 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • यसरी जिते उमेश राईले धरानमा तेस्रो नेपाल च्याम्पियनको उपाधि (फोटोफिचर)

    धरान: झापाको दमकस्थित ग्यालेक्सी फिटनेसका उमेश राईले शनिबार धरानमा सम्पन्न तेस्रो नेपाल च्याम्पियनको उपाधि जिते । उनको यो पाँचौं उपाधि हो । च्याम्पियन राईले यसअघि काठमाण्डौंमा सम्पन्न भएको मिस्टर एभरेष्ट, साउथ एसियन च्याम्पियनसिपमा पनि उपाधि जितिसकेका थिए भने २०७६ सालमा काठमाण्डौंमा नै भएको मिस्टर ...

    • प्रकाशित मितिः चैत्र २, २०७६
    • 5,669 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • उमेश राईले जिते नेपाल च्याम्पियनको उपाधि(फोटोफिचर)

    धरान: झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् । शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । प्रतियोगितामा उनी ७५ प्लस केजी ...

    • प्रकाशित मितिः चैत्र २, २०७६
    • 2,944 पटक पढिएको
    • विकास चाम्लिङ राई

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2024 - क्लिक धरान - सर्वाधिकार सुरक्षित