जीवनशैली

    Showing 11-20 of 40 items.
  • धरानमा पनि कोरा साइक्लिङ च्यालेञ्ज, साइक्लिष्टहरु भन्छन्, 'यो बाटो साइकलको लागि पनि हो' (फोटोफिचर)

    धरान: निषेधाज्ञा खुकुलो हुदै गएपछि धरानका सडकहरुमा साइक्लिष्टहरु पनि बाक्लो संख्यामा देखिन थालेका छन् । तर, उनीहरुलाई सडकमा साइकल गुडाउन निक्कै असहज हुन्छ । लाग्छ, सडक मात्र मोटरसाइकल र चार पांग्रे गाडीको लागि हो ।  सडक साइकलको लागि पनि त हो नि ! यही सन्देश दिन आज धरानमा साइकल प्रेमीहरुको समुह ...

    • प्रकाशित मितिः साउन २, २०७८
    • 7,439 पटक पढिएको
    • क्लिक धरान
  • धरान ओपन गल्फ च्याम्पियन शुक्रका बुबा भन्छन्,'छोराप्रति गर्व छ' (भिडियोसहित)

    धरानः चार दिने धरान ओपन गल्फ प्रतियोगिताको मुख्य स्पर्धातर्फ शुक्रबार तेस्रो तथा अन्तिम दिनको खेल भइरहेको थियो । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म नेपालका नम्बर वान गल्फर भुवन नगरकोटी कुल ४ अण्डर १ सय ३६ स्कोरले शीर्षस्थानमा थिए । उनीभन्दा एक स्ट्रोकले पछि थिए, समग्रमा ३ अण्डर १ सय ३७ स्कोरका स ...

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 4,082 पटक पढिएको
    • क्लिक धरान
  • मोवाइलमा घण्टी बज्दा डाँडा पुग्छन् जेफालेवासी

    विराटनगरः उत्तरी मोरङको जेफाले अब धेरैका लागि नौलो गाउँ रहेन । समुन्दी सतहभन्दा करिव १८ सय मिटरको उचाइमा रहेको यो ठाउँ कुनै समय गुमनाम गाउँ थियो भने अहिले यो प्रख्यात पर्यटकीय गन्तव्य बनेको छ । तर, यहाँ पुग्ने जो कोहिलाई मोवाइलको नेटवर्क नलागेर हैरान बनाउने गरेको छ । केही दिनमात्र पुग्ने पर्यटक ...

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 3,741 पटक पढिएको
    • क्लिक धरान
  • आज भ्यालेन्टाइन डे

    धरान: आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’। विश्वभर विषेश रुपमा मनाइँदैछ। आजको दिन आफूलाई प्रेम गर्ने विशेष व्यक्तिलाई फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ। यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो। प्रणय दिवसको अवसरमा आज प्रेम जोडीहरुले विभिन ...

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 2,994 पटक पढिएको
    • क्लिक धरान
  • कोशीमा जलयात्रा: यात्रुलाई सुविधा, पर्यटनमा टेवा

    धरान: भोजपुर हतुवागढी गाउँपालिका १ घोडेटारका राजनीतिकर्मी मुक्ति राई धेरै जसो धरान झरिरहन्छन् । कुनै जरुरी काम पर्दा उनलाई धरान झर्न होस् वा घोडेटार पुग्न, डेढ २ घण्टा मात्र समय लाग्छ । चतराबाट सप्तकोशीमा पानी जहाज अर्थात जेटबोट चल्न थालेपछि उनलाई धरान आउन जान पानी पधेरो जस्तै भएको छ । कुनै समय थिय ...

    • प्रकाशित मितिः पुस १, २०७७
    • 3,711 पटक पढिएको
    • क्लिक धरान
  • धरानका एक युवा कलाकार: पहिला क्यानभासमा रंगसँग खेल्थे, अचेल नर्सरीमा माटो र विरुवा (भिडियो/फोटोफिचर)

    धरान: करिब ३ बर्ष अघिसम्म धरान २० कालीमाटीका युवा युमेनहाङ राईको हातमा ब्रस हुन्थ्यो, र उनी क्यानभासमा रंगहरुसँग खेलिरहेका हुन्थे । धराने अन्य कलाकारहरुसँग बेला बेला डाँडाकाँडातिर डुल्न निस्कनु र प्रकृतिलाई क्यानभासमा उतार्नु उनको रुचि थियो । घरमा पनि रंग र ब्रससँग खेलिरहन्थे । हिजोआज भने युमेनहाङक ...

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 5,549 पटक पढिएको
    • क्लिक धरान
  • दशैंमा चतराको कोशी पुलमा आन्तरिक पर्यटकको घुँइचो (भिडियोसहित)

    धरान: कोरोना महामारीको कारण यसपालीको दशैं खल्लो भयो । विगतमा जस्तो आफन्तको घरमा टीका लगाउन जानेहरु देखिएनन् । यद्यपी, सुनसरी र उदयपुर जिल्लालाई जोड्ने चतराको कोशी पुलमा पुग्दा भने मानिसहरुको घुँइचो देखियो । पुलमा साथीभाई, परिवारहरुसँग घुम्न जानेहरु थुप्रै थिए । कोशी पुलमा सेल्फी खिच्नेहरु, पुलमा उभ ...

    • प्रकाशित मितिः कार्तिक १२, २०७७
    • 5,150 पटक पढिएको
    • क्लिक धरान
  • कोशी टप्पुको खेर जाने सिमसार घाँसबाट पैसा कमाउँदै स्थानीय महिला

    सुनसरीः कोशी टप्पुु बन्यजन्तुु आरक्षणको आसपासको सिमसार क्षेत्रमा हुने पटेर र जलकुम्भि धेरैलाई काम नलाग्ने वस्तुु लाग्थ्यो । तर अहिले त्यति काम नलाग्ने सिमसार झार धेरैलाई मनग्ये पैसा कमाउने माध्यम भएको छ । उमेरले ७२ टेकेकी कोशी गाउँपालिका ३ की सन्झादेवी सरदारले, घरको आवश्यकता अनुसार गुन्द्री र पिर् ...

    • प्रकाशित मितिः असोज २८, २०७७
    • 3,165 पटक पढिएको
    • क्लिक धरान
  • घुम्न सौखिन उमेश भन्छन्,‘धरान नजिक यति सुन्दर ठाउँ रहेछन् भन्ने पहिलो पटक थाहा पाएँ’

    धरानः लामो समय वेलायत बसेर अध्ययनपश्चात नेपाल फर्किएका उमेश भण्डारी घुुम्नमा सौखिन छन् । सन् २०१७ मा नेपाल फर्किएका उनी पहिले देश घुुम्ने योजना बनाए, अनि काम खोज्ने । धरान जानकी टोलका उनी नेपाल घुुम्ने धोको वेलायत बस्दै बनाएका थिए । प्रायः एक्लै घुुम्न रुचाउने भएपनि घुुम्ने योजना साथीहरुले थाहा पा ...

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 3,951 पटक पढिएको
    • क्लिक धरान
  • मकैले आम्दानी बढाएसँगै फेरियो झोराहाटको दैनिकी

    विराटनगरः सिजनमा मल–बीउको अभाव झेलिरहेका मोरङका किसानले आम्दानीको स्रोत फेर्न मकै खेतीतर्फ आकर्षित भएका छन् । उस्तै लगानीमा अन्य वाली भन्दा मकैले राम्रो आम्दान दिन थालेपनि मोरङ ग्रामथानका किसान हर्षित छन् । अरु बेला हिउँदमा गहुँ र आलुु खेती गर्ने मोरङ ग्रामथान २ झोराहाटका जेठामान उराउ अहिले म ...

    • प्रकाशित मितिः असार ९, २०७७
    • 2,520 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2026 - क्लिक धरान - सर्वाधिकार सुरक्षित